काम सबै ठिक भाको छ एक दम राम्रो तर यो मान्छे उमेर ले जेन्जि जस्तो लागेन ।
2025-09-12 18:52:33
50
सुबास लामा :
टोपि होइन धोबी चाहि हन्नु पर्ने थियो
2025-09-13 02:50:54
107
ARJUN GAUTAM :
:खुब पढेलेखेका छाै,हामि सरकार सफलताकासाथ चलाउछाै,चुस्तदुरुस्त प्रभावकारि सरकार चलाउछाै भनि देशका धराेहरहरु ध्वस्त पारे।देशलाई अस्तब्यस्त पारे,अनिर्णयकाे बन्दि बनाय,देश बिदेशिकालागि रणभुमि बनाय । अहिले नेपाल अामा रुदैछिन् अान्दोलनका नाउमा Jnz युवाहरुका अराजक क्रियकलापले गर्दा।केपि वलि जतिका राष्ट्रबादि नेता जसले चुच्चे नक्सा सम्सदबाट सरबसम्मत पास गराइ UNO मा समेत चुपचाप दर्ता गराय । उनलाई हटायर गैर सम्बैधानिक बिदेशिका दलालहरुलाइ प्रधानमन्त्री र मन्त्रि बनाय अनि पुन दलाइ लामाकि चेलि मन्त्री बन्नि भयसि सकिगाेनि अब।दलाइलामाले शुशिला कार्किलाइ बधाई त्यसै दिय र? कराेडाै खर्चेर अान्दोलनमा युवाहरुलाइ मन पर्नि नसा खुवायर ल्याइयका थिय युवाहरुलाइ बलिकाे बाेका बनायर।अान्दोलनमा कालाे ज्याकेट मा फ्रि टिबेट भनेकाे ल्खियकाे थियाे।यसरि पैसा खर्चि माेटरसाइकल र पैसामा युवाहरु बिकेका थिय।धिकार छ युवाहरु !जाे यस्ता राष्ट्रघाति काममा लागे बिहाेसि भयर युवाहरु।
2025-10-12 04:30:54
0
Cr Zu :
उहा हो सक्कली जेन्जी यो बढो 40 पुग्न लाको जेन्जी लाज लगेन हाम्रो नेपालीको रगतमा होलि खेल्यो हैन?गयो हाम्रो सक्कली जेन्जिको बलिदान मर्ने हाम्रो घाइते हुने हाम्रो नेपाली लिडर भनेर आउने भारती दलाल साच्चै भेडो रहेछ नेपाली राज अरुले नै गर्नी भयो😢😢
2025-09-12 22:56:11
104
विपेन्द्र चौधरी(चिकन भक्रूथारु :
सुदन चाेर हाे।
2025-09-13 19:12:53
1
Ba💖Bu :
१ खर्ब पाएसी यस्तै हो
2025-09-13 01:18:26
22
Laxmi Ghimire :
यो दलाल लाइ यो सब न गरेको भए राम्रो हुने थियो हाम्रो नेपाल मा झोले हरु लाइ मात्रै समान गरेको देखिन्छ
2025-09-13 05:59:05
0
ganeshshrestha9693 :
यो देश द्रोही हो मिराज भाइ खोइ
2025-09-13 17:26:05
0
Prem pratiko biswas :
देस खरानी भो त अब केरा खा ओरिजिनल नेपाली
2025-10-12 21:34:05
0
sehangsu LIMBU :
nepal ko nagarik haina aba sabai tha hunxa
2025-09-12 19:02:45
1
CR7 💝💔🌉🙏 :
यो मान्छे जेन्जीको लिडर हुन योग्य छैन।
2025-09-13 14:35:02
7
Ruksar Rai 11 :
Real hero miraj Dhungana whare ?
2025-09-14 02:33:52
0
kulume Rai 🤩🤩🤩🤩😂😂😂😂😂 :
2025-09-13 08:14:10
2
Indra Thapa :
yo kasari Gen z vayo k 1988 ko born year vako manxe
2025-09-13 05:58:58
0
Rani Mukharji🧿🧿 :
He is fake dhungana is real hero where are you dhungana
2025-09-13 13:24:02
0
Miss_Shyron 👑 :
Nepal 🇳🇵 gayo abo 😭😭
2025-09-13 01:09:05
7
ジャジャ :
36 बर्ष को सुदन गुरुङ कसरी जेनजी भयो 😡😡😡😡😡
2025-09-13 14:18:54
1
Prakash chhetri🍁 🔪 :
paxi KO chunab ma maobadi aauxa hii😎
2025-09-13 08:44:19
0
𝒟𝒾𝓃 𝓁𝒶𝓂𝒶💞 :
kam garne kalu makai khane valu...
2025-09-13 05:22:41
1
Yubraj Magar :
No Sudan Gurung is wrong person.
Miraj dhugana is the leader of gen z.
किनकि मिरज ढुङ्गानाले आन्दोलन अगाडि genzको माग राखेका थिए एउटा इन्टरभ्युमा देख्न सक्नुहुन्छ। र दुर्गा प्रसाईलाई पनि यस आन्दोलनमा सहभागी नहुन को लागि भन्न घर गएका थिए। जबकि त्यो बेलामा यो सुदन गुरुङ को हो भन्ने कसैलाई पनि थाहा थिएन। मिरज ढुङ्गाना अहिले बेपत्ता भएका छन् र मेरो प्रश्न सुधन गुरुङ कसरीganzको लिडर भए???
2025-09-13 10:25:55
1
ramitashakya107 :
miraj khoi tahhhh ???? leader khoi dekhena tahhh
2025-09-13 10:06:37
1
sabita magar :
miraj laii kitnap vane ho jenz lidar vane sudan gurung ho
2025-09-14 07:08:08
0
❣️,खिमराज_सेन्चुरी,❣️ :
हार्दिक श्रद्धाञ्जली सुदन गुरुङ
2025-09-14 02:09:28
0
MA ..DON🇳🇵❤️ :
भारतिय नै भय पनि यसले केइ गर्यो नेपालिले सकेनौ केरे😀
2025-09-13 01:24:36
5
kamal gurung :
को छ यहाँ जेन्जी सब का सब पार्टी को झोले हरु हो😂
2025-09-13 02:13:20
6
To see more videos from user @vishes.khabar, please go to the Tikwm
homepage.