@baldev.raut10: My Majesty King Gyanendra Bir Bikram Shah Dev. A true guardian of Nepal’s pride. He left his throne for his people’s love. Yet still lives forever in our hearts.. #RoyalLegacy #WeMissYouMajesty #gyanendrabirbikramshahdev

बलदेव राउत 💭
बलदेव राउत 💭
Open In TikTok:
Region: NP
Saturday 13 September 2025 07:54:12 GMT
455264
56524
782
2154

Music

Download

Comments

monarchistchakra1
चक्र :
राजा बिना को देश र बाउआमा बिनाका टुहुरा छोराछोरि उस्तै लथालिङ्ग
2025-09-14 05:35:23
582
bharat.shahi042
साहेबज्यू👑..!! :
के बित्छ होला महाराजको हृदयमा एक्लै हुदा।😓 राजा हु दरबार छैन, श्रीपेच छैन, सिँहासन छैन।😓 जुन प्रजाको खुशीको लागि आफ्नो राजपाठ छोडियो आज उनिहरु नै खुशी छैनन्। मेरो जीवन आखिर के का लागि हो?😓😓😓 महाराज हामिले हजुरको त्याग बुझेका छौ, अब फर्किने बेला भयो।😓🙏
2025-09-14 10:39:05
109
kushalrijal23
Kushal Rijal :
Ramchandra KO awadhi sakiye pachi Raja auna parcha .
2025-09-15 05:03:23
28
raniharaykorajama6
रानी हराएको राजा 👋 :
माफ गरिदेऊ ज्ञानेन्द्र सरकार! 💔🥀 सानै थिएँ, २०६२–६३ को आन्दोलनमा गएँ, किन आन्दोलन भइरहेको छ भन्ने बुझ्न सक्ने थिइनँ, लहै लहैमा एउटा चकलेटको भरमा तिम्रो वि‘रुद्ध नारा लगाएँ, हजुरबाले गाली गर्नुभएको सम्झन्छु, बाबाले कराउनुभएको सम्झन्छु, तर पनि केही दिन सहभागी भएँ । आज बुझ्दै छु त्यो मेरो जीवनकै सबैभन्दा ठूलो भूल थियो । २०६७–६८ मा तपाईंले भन्नुभएको “एक दिन जनता आफैंले बुझ्छन्” भन्ने वचन सम्झिएँ, र हो, आज म धेरै कुरा बुझ्दै छु । २००७ सालदेखि आजसम्मका घटनाहरू हेरें, आन्दोलन नेताहरूले भ्रष्टाचार गरेर खान नपाएर भएको रहेछ, तपाईं निरंकु’श भएर होइन, देश बचाउन खोजेर माघ १९ गते कदम चालेको रहेछौ भन्ने बुझेँ । २०१७ सालमा बुबाले गर्नुभएको जस्तै गर्न खोज्दा, यदि त्यो सफल भएको भए आज नेपाल स्वर्गझैं हुने थियो भन्ने पनि बुझेँ । ती कलिला बालबालिकाको बलिदान व्यर्थ गएको रहेछ, चो’रहरूसँग हातेमालो गर्नुको अर्थहीनता बुझें । आज देशको स्वाभिमान हराउँदा, अस्तित्व गुम्दा, नेपाल विदेशीको खेलमैदान बनेको देख्दा अझै धेरै कुरा बुझें । र यही कारणले आज मेरो मन तिमीमाथि झुकेको छ, म गल्तीको माफी पाउन योग्य छैन होला, तर पनि एकपटक तिमीलाई मनैदेखि भन्न मन छ मलाइ माफ गरिदेऊ ज्ञानेन्द्र सरकार! 🙏❤ 🥺💔
2025-10-15 15:33:50
6
bimalbista07
Bimal B chhetri ❤️ :
😔😥आँसु आयो
2025-09-14 06:23:12
160
thapasir756
thapasir756 :
I think i am th bad king of bad times😳
2025-09-20 06:18:13
5
ghimire753
━╤╦̵̵͇デ╦ :
मन नै छिरा परेर आउँछ । यो सुन्दा त 🥺 सायद हाम्रो राजा लाई पनि यस्तो नै मन मा लाग्छ होला यस्तो नै हुन्छ होला । एकलो भएको बेला आँसु आउँछ होला । मैले जनताको हित होस् भनेर छोडे आज यो दिन आयो भन्ने लाग्छ होला । । तिमी राजा भए नि न भए नि हाम्रो तिमी सधैं राजा नै हौ र हुने छौ । 👑
2025-09-14 14:11:21
13
prashant.khadka669
Prashant khadka :
राजा ल्याऊ देश बचाऊ बिदेशि दलाल दल भगॉऔ, श्रीपेच फिर्ता लिने बेला भयो सरकार
2025-11-08 13:15:19
0
pabitrapadalung_limbu
pabitrapadalung_limbu :
यो पनि हुन सक्छ,उहॅा र उहॅाको परिवारलाई अपराधीहरुले बॅाकी राखेर हामी जनता माझ उहॅालाई अपराधीको रुपमा देखाउन अनि हाम्रो देशको आजको जस्तो हालमा ल्याउने तिनीहरुको सिद्धान्त।
2025-10-10 00:49:07
0
chaudharyrajesh66
🔪🥷RAJESH 💔💔💔 :
I love raja 🥰🥰
2025-11-03 09:00:11
1
shova4999
shova :
राणा हरू कति देश र राजा भक्त रहेछ 3 वर्ष को बालक लाई राजा बनायो तर राजा महेन्द्र ले काँग्रेस ल्यायौ राणा उठीबास लगायो त्यो हि काँग्रेस ले राजा लाइ फाले तर स्वार्थी को रहेछ
2025-09-16 03:09:39
7
milangurung27
🍁मिलन लामिछाने गुरुङ😄 :
बाउले किनेको जमिनमा बनेको घरमा रङ लगाएर सुन्दर बनाए भन्ने धाक लाउनेहरुलाई गणतन्त्रवादी भनिन्छ
2025-09-16 12:46:47
25
pramod6912
March/31 :
Ex jastai ho😂😁
2025-09-14 11:13:16
0
geslaraadhunik
Geslar Aadhunik :
last one...sabai ley xode paxi malai dienxa😭
2025-09-15 06:27:32
12
sohan..xettri0
☞ MÆMÆ☜ :
हिजो देश र जनता जल्नु नपरोस् भनेर राजाले छोडेको देश आज नेताले जनताको मन जलाए अनि चोर नेताले गर्दा जनताले देश 😔❤️🇳🇵।
2025-09-14 14:13:55
1
bhawana_s123
भावना :
उहाँ हरुले नेपाल बनाइ दिनु भयो बचाइ दिनु भयो तर हामीले उहाँ लाई एउटा सम्मानित ठाउमा राख्न सकेनौ अफसोस उहालाइ नै गलत साबित गरि दिय🙏
2025-09-14 11:40:33
1
sitakuikelsiwakoti
Pralhad siwakoti :
Raja Rakhnu na desh ko sanxutai hunxa Nepal ko ijat rhnxa
2025-09-15 04:23:46
1
mr..devil72
Mr. Devil 😈 :
यहि घटस्थापना र बिजया दशमी को बिच मा पस्नू हुन्छ दरबार श्री ५ सरकार 🙏❤️🙏 जय देश जय नरेश 💕🙏💕
2025-09-15 04:24:40
5
umeshpandey8806
umesh pandey880 :
सरकार, हजुर नेपाली जनताको अभिभावक हो। परिएको बेला पार्टी होस् कि नेता, जनताले हजुरलाई नै सम्झिन्छन्।
2025-09-15 01:22:45
1
bikash_r_a_i
kim bikash :
raja is king😢
2025-09-14 14:07:14
14
laxmannmalla
Lax Mann Malla :
Mero Raja Hamro Raja ❤️❤️🇳🇵🇳🇵
2025-09-14 13:31:06
34
jaymalla1
Star💫🌟 :
Raja badi ho hami😭🙏jay nepal
2025-09-14 15:35:45
63
kushal.thapa387
Kushal Thapa :
bring back king❤
2025-11-07 04:57:19
0
To see more videos from user @baldev.raut10, please go to the Tikwm homepage.

Other Videos


About