Galti na hoLa tAh vandinah ma Tara timi huDa huDa aaru rojney xainah ma😭
2025-09-20 14:07:54
1
P®@DEEP D@H@L💐🌹🌺 :
कहिले सोच्न सक्दिन 😍
2025-10-17 10:16:24
0
परेवा_🕊️ :
बिराएको बाटो खोज्दै छु....कतै फेरि त्यही बाटोमा आएर रोकिन्छु कि भन्ने डर लाग्छ जुन बाटोबाट म उम्कनलाइ धेरै पीडा खेपेको थिए!!😥💔
2025-09-22 07:28:50
1
DIPESH LIMBU :
गल्ति नहोला म भन्दैन तर।
तिमि हुँदा हुदै अरु रोज्ने गल्ती कहिल्यै हुने छैन।।🥲🫢
2025-09-17 13:21:48
1
Jyoti 😘💜 :
मेरो गल्ती भनेकै गलत मान्छे लाई रोझ्नु हो 🥺
2025-09-17 15:14:43
4
Nanee :
khile gardinw mh Testo dhukkw vyerw basnu lw😚🥹
2025-09-15 18:01:06
1
🌜R_E_S_S_U🌛🦞 :
साँचो मायाँ भनेको सबैलाई मिल्दैन रहेछ,,
त्यसैले अरूको लागि होइन आफ्नो लागि बाँच्न सक्नु पर्छ 💔😓
माया गरेको MaNXeY ले कति बेला साथ छोड्छ
थाहा हुँदैन रहेछ 🥹💔
2025-09-19 16:28:18
2
MR.GURUNG 😎 :
तर प्रेम त आजकाल एउटा नभए अर्को छ भन्ने सोचाइ ले गर्छन..!!🥲🥺
2025-09-16 22:26:24
0
Salina 💚 :
गल्ती नहोला म भन्दैन तर तिमी हुँदै हुँदै अरु रोज्न गल्ती कहिल्यै हुने छैन ♥
2025-09-17 01:30:04
1
🧿16/6 🧿 26/8🥺 :
caption plz
2025-09-13 20:50:35
1
आश्माDON💙🇦🇷❤️ :
गल्ती नहोला म भन्दैन तर तिमी हुदा हुँदै अरु रोज्ने गल्ती कहिले गर्ने छैन ।
2025-09-15 15:58:33
0
sani kabu🥀🥀🥀🌹 :
🥰जसले बुझछ त्यसको लागि राम्रो छु जसले बुझदैन त्यसको लागि जस्तो भए पनि फरक पर्दैन🤝