कसैको घरमा आगो लागेको भय यसरी मान्छे बचाउन जान्थे होला ।
2025-09-14 09:09:50
15
SP :
dori फाल्देउ माथी 😭😭
2025-09-16 07:58:44
2
️Niranjan lal shrestha :
के भएको होला ?
2025-09-13 23:54:25
1
whybuddywhy :
गाजा तानदैमा र धुनी लाउदै मा देश बनने भए नेपाल सयौं💯💯 बरस अघि नै कायपलट भै सक्ने थियो। मिलाएर बुझौं।
2025-09-16 05:36:09
1
lxaav 🇪🇺 🇫🇷 🇩🇪 🇨🇭 :
euta long dori mathi terrace ma basna lagara tala jharna lagako vaye sajilo hunthyo..hola..
2025-09-16 00:23:35
0
Anita_shrestha :
Are all of them rescued or not plz let us know .
2025-09-15 16:45:01
3
Tanka :
चोरलाई पनि वीर सहिद भनेर सम्मान गर्नुपर्ने ।
2025-09-19 09:32:20
1
rajukanchharaj :
मान्छेहरू यानी लुटेरहरु चढनु खोजिरहेको हो कि ओर्लिन खोजिरहेको हो
2025-09-16 18:36:55
0
ALL-IN-ONE RENO :
मान्छेलाई एमाले बनाउन सकिन्छ, तर एमालेलाई मान्छे बनाउन सकिदैन
2025-09-15 22:46:24
0
pramodacharya8 :
😢😢🙏🙏🙏🤔😭😭 राजा मेरो देस बचाउ 🙏राजा आउनुपर्छ राजाको support नगरेको पाप तिमीहरूलाई लाग्छ अभिभावक राजा हुँदा जनताको प्रधानमन्त्री प्रत्यक्ष हुँदा uk जस्तो ब्यबस्था आउँछ धेरै राम्रो हुन्छ । अब चलखेल भइ सक्यो अब संविधान खारेज गरेर राजा ल्याउ ढिलो नगर अब तिमीहरू एजेन्डा फेल खुवाउने षडयन्त्र भयो राजा हुँदा राम्रो हुन्छ जनताको शासन ब्यबस्था आवश्यक छ । तिमीहरूलाई फसाउने षडयन्त्र हुँदै छ please राजा सग हात जोडेर सहयोग माग राजा देश को असली अभिभावक हो बिदेशी दलाल पार्टी हरु ले षडयन्त्र गर्दैछन् 🙏🙏🇳🇵🇳🇵❤️❤️तिमीहरूलाई राजनीति थाहा छैन ।। अब राजाको समर्थन मा आवाज नउठाएको पाप लाग्छ । छिटो देश बचाउन राजा चाहिन्छ भनेर प्रस्ताव राख सबै जना एकजुट हौं । भ्रष्ट पार्टी हरु बाट देश लाई मुक्त राख्न नेपाली जनता र राजा मिल्नु पर्छ । 🙏🙏राजा आउ देश बचाउ 🇳🇵❤️यो आतंक हत्याहिंसा आतंककारी प्रचण्डले निम्त्याएको थियो यो सबै आक्रमण प्रचण्ड ले RAW सग मिलेर गरेको षडयन्त्र हो । सुदन गुरुङ सहि मान्छे हो युवाहरूलाई भएको अन्याय अत्याचार विरुद्ध आन्दोलन लाई नेतृत्वदायी भुमिका खेलेको हो । भ्रष्ट ब्यबस्था परिवर्तन हुनुपर्छ । प्रत्यक्ष जनता ले आफ्नो देशको कार्यकारी सरकार प्रमुख प्रधानमन्त्री रोज्न पाउनुपर्छ देश मा अभिभावक राज सस्था अनिवार्य आवश्यक छ ।
2025-09-16 11:47:13
1
कुल बा पौडेल :
जलेर मरेका माहान सहिद प्रति हार्दिक श्रद्धाञ्जली
2025-09-18 21:52:45
0
menext :
manxe ko manbta 😳🔥
2025-09-16 18:45:08
0
pramilarai280 :
Ladyuo hola😂😂🤣🤣
2025-09-15 12:39:31
5
February 7🤟🌹 :
Kadak🥰🥰🥰
2025-09-14 09:58:09
0
Mahadev Bilin :
चाेर्न हैन बचाउन हाेला ।
2025-09-15 16:06:11
0
TK :
keep fighting on..
2025-09-16 04:08:58
0
subarnanewar3 :
Rescue gareko justo cha
2025-09-16 11:16:20
1
DT :
2 wata bharyang tala ani arko euta to maathi rakhnu parne ho
2025-09-14 07:19:59
1
BINAY BHAGAT :
😢
2025-09-14 12:22:29
1
Nisha Nepal :
😭😭😭😭😭💝💝💝
2025-09-14 01:44:54
1
तेजिन्द्र श्रेष्ठ :
😁😁😁😁😁😁👍️👍
2025-09-19 20:31:16
0
Rajina Tamang :
🥰🥰🥰
2025-09-19 08:34:58
0
123456 :
👍👍👍🥰🥰🥰🥰
2025-09-17 15:39:34
0
To see more videos from user @suzzanranabhat98, please go to the Tikwm
homepage.