अब एमाले काङ्ग्रेस का झोले हरुले बुढी आमा को दुरुपयोग भयो भन्छ ।
2025-09-14 05:57:11
118
amjad ali :
रवि देशको हिरा हो। विडम्बना चिन्न सकेन।
2025-09-14 06:05:21
318
Hari Magar :
सबै जनताले मन पराएको रबि हो
2025-10-01 06:56:47
0
Tika thapa :
jay ghantee jay nepal
2025-10-18 17:21:01
0
Srijana Nepal :
पाप कराउँदै छ ।रवि लाई दुःख दिनेहरूले पालै पालो रामधुलाई भेट्दै छन्
2025-09-14 06:50:12
165
ramilathapabudhat sohan :
हजारौ आमा को आशिर्वाद छ रबि sir लाई
2025-09-14 06:34:41
106
बिबश पन्त :
रबि रबि नै हुन ❣️रबि को बिरोध गर्ने मादरचोद हुन🖕🏾
2025-09-14 07:24:36
19
Nisha Devi :
निर्दोष रबि लामिछाने लाई फसाउने को पालो आयो अब आमा 🙏🙏
2025-09-14 07:13:17
41
👨✈️Vivek Avaition✈️✈️ :
यि आमाको आशीर्वाद लागोस् रवि दाइलाई ❤❤❤
2025-09-14 15:06:57
34
KB saru mgr :
आशा छ गल्ती गरेको छैन रबिले बिस्वासघात गर्नु हुदैन छिटो भन्दा छिटो रबि दाईको मुद्दा छानबिन भयर निर्दोश भैइ निस्केर देशको नेतृत्व गरेको हेर्न पाम
2025-09-16 03:59:22
2
Mr.L0KEN🇳🇵🇲🇾GM501✅ :
यो आमाको आँसु एमाले कांग्रेस लाई छिटै सराप्नेछ।🙏🙏🙏🙏🙏🙏
2025-09-14 07:56:33
27
santoshi❤️😘 :
दुखको कुरा जेन्जी ले रबी लाई चिन्न सकेन 😥🥺 रवि दाई
राज्यले गरेको अन्यायको हिसाबकिताब एकदिन अवस्य हुने नै छ दोषी देखाएर राज्यले गरेको अन्याय विरुद्दको तपाईंको लडाइँ चांडै अन्त्य होस् शुभकामना ।।
2025-09-14 09:13:57
10
Sarada Fdo❤️❤️❤️❤️ :
रबि लाई सबैको माया छ
2025-09-14 09:14:02
2
$liver vai 🤝 :
❤️rabi dai ❤️🙏🤗
2025-09-15 03:15:01
1
Lama Rumba :
रबिदाइ को जति केर्ज कसैको छैन🙏🙏
2025-09-14 06:42:33
20
मन्कु 🐒🐒🐒 :
जस्ले जे सुकै भनुन बुढा बा आमाको यति धेरै माया र आशीर्वाद पाउने नेपालको पहिलो अनि अन्तिम नेता रबि मात्र एक हुन 🙏🙏🙏
2025-09-14 13:37:56
7
Rajesh Lamgade :
रबि नाम मात्रै राखेर रबि भैदैन क्या हजुर रबि बन्न त रबि को जस्तो काम र युग्दान र इमानदारीता चाहिन्छ ६ महिना पछि प्रधानमन्त्री को कुर्सीमा देख्न पाईन्छ यो ढुक्का हो
2025-09-15 16:29:37
9
Suzu sunar🍀 :
कति अभागी रहेछन बिचरा रबि दाइँ देशको लागि केहि गर्छु भन्दा आफै ले दुख मात्र पाउनु भो 🥲🥲🥲🥲
2025-09-14 11:41:13
4
The Mercenary Gaming :
😭😭😭Rabi lamichhane dai 😭😭 chadai jel bata chuteko sunna ra dekhna paiyos yehi cha kripa mero bata pani hai sir❤️❤️❤