@गोबिन्द के.सि.:🥀हजुरको सुन्दर कला र उत्कृष्ट अभिनयलाई मैले जतिसुकै तारिफ गरेपनि कमि हुन्छ। हजुरको कला अभिनय लाई सम्मान गर्दै यस बर्षको टिकटक अवार्ड दिलाउन नेपाल सरकार सँग सिफारिस गर्दछु। आगामी दिनमा अझै पृथक प्रस्तुति लिएर आउनुहोला मेरो निरन्तर साथ र सपोट रहनेछ।हजुरलाइ सफलता संगसगै आउदै गरेको बिजया दशमी तथा सुभ दिपावलिको धेरै धेरै सुभकामना छ🥀💐