@prakashsingh3134: क्रियाकर्म गर्ने बाहिर राखिएको फोटो हेरेर पटक पटक भक्कानिएर भन्छन्, "छोरा तिमिले आमा काठमाडौं घुमाउला भन्थ्यौ । तिमि मरे*र गयौ, तिम्रो मृ"तक शरिरले काठमाडौं देखायो" । अब उनि छोरा कहिल्यै पाउने छैन्" जेनजीको आन्दोलनमा मृ"तक ओबन की आमाको बि"लौना । शहिद ओजन बुढाकि आमा चौपता बुढा पहिलो पटक काठमाडौं पुग्नु भयो । तर छोरा जेनजी आन्दोलनबाट सधैका लागि टाढा भइसकेको छ ।

Prakash Singh
Prakash Singh
Open In TikTok:
Region: NP
Thursday 18 September 2025 11:18:40 GMT
1632399
151574
7879
2660

Music

Download

Comments

user5577950738527
🇳🇵 :
आउनुस केपी ओलीको छिटो मृत्यु को कामना गरौ
2025-09-19 04:33:14
1211
puja.rawal68
puja2049💫🌏 :
दाई 🙏आफुले सके जति थोरै रकम सहयोग गर्न मन थियो ऊहालाई 🙏कसरी गर्ने होला
2025-09-18 11:50:09
218
sarojbhusal84
सरोज भुसाल🇳🇵🇰🇷 :
बिर सहिद्पर्ति सम्मान छ❤
2025-10-04 12:22:20
0
anupashmaa
आस्मा®️_मगर💫🇨🇦 :
अब त रुन्न भन्छु, फेरि येस्तै येस्तै भिडियो किन आउँछ। बिचरा आमा😭😭
2025-09-19 08:49:34
1130
poojan10203040
Mahendra :
So sad be strong AMA 🙏
2025-10-03 14:06:14
0
regmitulsi7
ReGmi Tulsi🌸🌹🇳🇵 :
जसको घर जले तिनि सबै धनी थिय जसको शरीर जले उनी सबै गरिव थिय आखिर किन………………? 😪😪
2025-09-20 06:03:51
75
milan_jungg
MILAN BASNET :
यो देख्दा त कसम केपि सेरे प्रचन्डेलाई चिमोटी चिमोटी मा*र्नु मन लाग्छ नि 😥😥😥
2025-09-19 10:47:23
136
anushkaregmi285
Anushka🇳🇵❣️prasant 🇰🇷🇰🇷 :
सबै ले help गर्थे यो आमा लाइ नि help help गर्न मिल्ने बनाइदिनुस न qr राखेर
2025-09-18 12:10:00
94
bimalsinghthakuri40
Bimal Singh Thakuri🕉️🇳🇵 :
àama 😭😭😭😭🙏🙏🙏
2025-09-18 12:26:09
61
blon898
💍Numa ❣️ :
आखिर मर्ने त गरिबकै छोराछोरी त रहेछन् नि😢😢😢
2025-09-19 16:46:05
22
taranepal8666
taranepal8666 :
derai sidha aama bajura bikat thauma dukkha gare ra hurka ko xoro bi4 ra🙏🙏
2025-09-19 08:51:49
3
mrs.parbati
Mrs.parbati💫❣️ :
धनिका घर जले गरीबका छोरा छोरी 😢
2025-09-21 02:36:40
7
rabina_s_rai
Rabina Rai🧿 :
yo aamako aasuko var yo deshle tirnu parx 😡
2025-09-19 15:25:12
38
anjumagar102
Anju Magar :
जति पनि सहिद भएको छन् धाइते भयक्रो छन् सबै गरीब किसान परिवारमा जन्मनुभएको भाइ हरु मात्रै हुनुहुन्छ के यो आन्दोलन गरीब जनताको लागि मात्र होर,,?किन यति पीडा दिनु हुन्छ भगवान् 😥😥😥😥
2025-09-19 02:06:44
27
sona_baniya
बानियाँ सोना 💎 🇳🇵 :
कयौ आमालाई जिन्दगीभर सहन नसक्ने चोट दियो पापि हरूले अझ सल्बलाएर भाषण गर्छ
2025-09-18 15:21:08
48
dipaksunar719
👀💔💗 :
rip Babu 😭😭😭
2025-09-19 13:09:42
3
panthiseyrisatiwari
Panthi Seyrisa Tiwari :
यस्तो video देख्दा त सबै चोरहरूलाई गोली हान्नु मन लाग्छ🥲🥲
2025-09-20 16:54:08
7
ms.sangee7
❣️It"s me Sang❣️ :
आमा को आशु रोकियको छैन बगेका रगत सुकेका छैनन फेरि तेहि हत्यारा हरु को अगाडि ताली बजाउन पुगिसके भेडा हरु😫🤦‍♀
2025-09-19 17:39:13
3
snzyabkhrl
Snzya Bkhrl :
केपि वलि सेरे प्रचण्ड बालेन र सुसिला को मर्निदिन कुरेर बस्नु आमा इनिहरु मरेको दिन तिमिले खुसियाली मनाउदा केही फरक पर्दैन र यो सब गरेका इनिहरुले नै हुन तिम्रो छोरो को हत्यारा इनिहरु हुन आफ्नो सत्ता को लागि कठै हामी जस्तो गरिब मर्नु पर्ने धिक्कार छ
2025-09-20 17:55:15
1
aarawal12
Tapendra rawal :
हे भगावा समालि देउ आमालाई
2025-09-19 23:59:15
3
sabitrishanki
sabitrishanki :
आमा लाइ सहन सक्ने सक्ति दिनु न भगवान🥲🥲🥲😭😭
2025-09-19 15:06:48
10
saritachalise9
Sarita chalise 🇯🇵🧿🐢 :
हामि देख्नेलाई त यति धरै पिडा हुन्छ सन्तान गुमाउनेलाई कति गारो भाको होला 🥲🥲
2025-09-20 00:34:42
3
anbigya
अनविज्ञ :
papile yo dasa diyo😭😭😭aama narunu hai😭😭.babu le desko lagi sarir balidan diyeka xn
2025-09-18 13:19:22
2
aasmamarasini5
aasmamarasini5 :
कति आमाको कोख रितायौ कति को सिउदौ पुसियौ खै के भो यौ सबै नेपालीनै रौयका छौ भिडियौ हेरि आशुका धारा छन दिन रात कति गाह्राे हुने हामी भिडियौ, देखनेलाइ त झन जसलाइ परेको छ उहाको घर र समाज आशुले भिजेको होला न रुनुस आमा के गरनुर जे नहुनु भइसकौ समालनुस आफुलाई हे भगवना किन यौ सबै भौ नेपालमा 😭😭😭😭
2025-09-19 05:45:49
14
bimal_chhetri.official
Bimal Chhetri :
जलेको म, दलेको सरकार 🇳🇵😡
2025-09-20 14:49:43
4
To see more videos from user @prakashsingh3134, please go to the Tikwm homepage.

Other Videos


About