@kranti.123:

माओवादी ✊✊✊
माओवादी ✊✊✊
Open In TikTok:
Region: NP
Thursday 18 September 2025 12:11:57 GMT
55586
4322
196
263

Music

Download

Comments

bikash_4000
@Bi..kù❤️‍🩹? :
वास्तवमा बुझने हो भने प्रचण्डले नेपाली जनताको हक अधिकार खोजेका हुन दलित महिला मधेसी जनजाति जस्ता हरेक पीडित व्यक्तिको लागि आवाज उठाएका हुन फरक यति भयो की पछि प्रचण्ड पनि यी सबै कुरालाई भुलेर कांग्रेस एमाले जस्ता भ्रष्ट पार्टीको संगतले बिग्रे र सत्ता र कुर्सीको लोभमा लागे तर उनको विचार राम्रो थियो तर दुःख लाग्छ अहिलेको प्रचन्ड पहिलाको प्रचन्ड जस्तो रहेनन्
2025-09-18 17:38:07
38
amritsharma066
Amrit Comedy :
माओवादी त्यो आँधी हो। न त कसैले रोक्न सक्छ न त कसैले छेक्न सक्छ। प्रचण्डज्यू तपाईं एक आदेश दिनुस्। प्रतिगामी र प्रतिक्रान्तिका विरुद्ध कसरी आवाज उठाउनुपर्छ भन्ने कुरा त्यो त हामीलाई राम्रोसँग थाहा छ। माओवादी त्यो कुनै पार्टी होइन एउटा वैचारिक विचार भएको पार्टी हो। जसले यो विचारमाथि हमला गर्छ नि त्यो पतनको बाटो जानेछ।
2025-09-18 16:36:24
21
basanta.chhinal1
basantachhinal :
prachand is best leader
2025-10-05 08:15:08
0
rs.auto.parts.and
RS auto parts and entriprises :
sudrinus haie komrad
2025-09-21 07:23:07
1
chefdeeplovelama14
chefdeeplovelama14 :
कान खोलेर सुन है ज्यक्निहरु प्रचन्डको कुरा❤
2025-09-18 16:48:57
14
santoshserapal
सन्तोष सेरपाली :
सही कुराको विश्लेषण ✊✊✊
2025-09-18 14:54:09
22
michigan_273
Anonymous :
nepali le samasya bhujena prachanda Lai ajhai bhujeko xaina prachanda lai
2025-09-18 20:45:58
0
narayanbhatt08
Narayan Bhatt :
Aago nivne bela vaisakyo comrade
2025-09-21 08:58:53
0
bimala.thapa626
Bimala Thapa :
सचेत
2025-09-29 15:15:21
0
samirpuri533
Samir puri@533 :
माओवादी र प्रचण्ड लाई देखि नसक्नु गालि मात्र गर्नुको कारण के हो ? Gen-z शिक्षित वर्ग एउटा उमेर समुहको हुल हो बुझ्ने कोशिस गर्नुहोस 🇳🇵पुराना दललाई एउटै तनमन आँखाले हेरेर हुन्छ ? ? भ्रस्टचारी लाई संरक्षण गर्ने पार्टी र भ्रस्टचारी लाई कार्वाहि गर्ने पार्टी एउटै हुनै सक्दैन ! बिचार गर्नुस अध्ययन गर्नुस माओवादी नेता क. प्रचडले संसद भवनको रोस्टममा उभिएर संबिधान संसोधन गरेर प्रत्यक्ष कार्यकारी प्रमुख र संसद मन्त्री हुन नपाउने बिग्य क्षमतावान मान्छे मन्त्री बनाउने भनेको सुन्नु भएको छैन ? ? ? भ्रस्टचारी लाई नछोडौ म नै भ्रस्टचारी ठहरीय मलाई कार्वाहि गर्नुस भनेको सुन्नु भएको छैन ? ? ? ? छैन भने सुन्नुस 🙏 सबै मिलेर समृद्द नेपाल बनाउन हातेमालो गरौ ।
2025-09-20 04:56:43
2
crazy.nanu
😡 :
Sahi ho
2025-09-20 05:52:40
0
sitalkhadka17
s.k. :
good
2025-09-19 02:28:04
0
mahesh.chaudhary410
Mahesh Chaudhary :
Sahi ho parcamda jiu
2025-09-20 21:32:04
0
amar.nepal03
Amar Nepal :
gaf solta
2025-09-24 14:54:16
1
moon5111chandra
चन्द्र राना मगर :
I like prachanda.👍👍
2025-09-19 05:22:54
0
hom.baral54
Hom baral :
ठिक कुरा😊😊😊
2025-09-18 14:35:09
4
user470258203745
💕sharma Rangkhani♥️ :
डलर कहाँबाट आयो कम्रेड ?
2025-10-07 13:47:55
0
padam.lama22
Padam Lama :
एकचोती फिरी सददिनु पर्छ प्रचण्डलाई
2025-09-19 01:14:49
0
lekhatpaudel
lekhatpaudel :
Galt .kura.jalnuhola😂
2025-09-23 13:42:37
0
sundas1435
R@m£$h Sund@$ 🇳🇵✊ :
लाल सलाम
2025-09-18 19:26:28
0
vijayji200
👉बिजय ____Mishra 👈 :
mayobadi khayobadi pahila Dekhi nai chh.
2025-09-19 03:45:14
0
ritu.giri4
Ritu Giri :
great
2025-09-20 03:46:25
0
gaganbam9
Gagan B Bam :
good
2025-09-25 14:32:56
0
okdahal
ok dahal :
सबैले बुझौ
2025-09-23 06:51:35
0
sitalbc7
sital xettri :
दुरदर्सी ❤❤❤❤❤❤❤❤
2025-10-05 04:04:50
0
To see more videos from user @kranti.123, please go to the Tikwm homepage.

Other Videos


About