एमाले सिद्दियाे भने राष्ट्रबाद सिद्दिन्छ तर मिलाउनु पर्छ हाेलानी।
2025-09-19 17:21:48
24
D.B.K. :
एमाले भित्रका तपाईं जस्ता राम्रा मान्छेले स्थान नपाउदा एमाले सिद्दियाे
2025-09-20 02:14:05
158
kmahaju :
एमाले प्रति साधारण जनताहरु कति आक्रोशित भएका रहेछन्? वहाँ जस्तो ग्रासरुट नेताहरु को गल्ती भनेको केन्द्रीय स्तरको नेताहरु को गलत रवैया लाइ पनि त्वम् शरणमा भनेर थपडि बजाएको वापत हो।
2025-09-21 15:11:08
4
दीपेन्द्र सर्मा :
कुनै कुरा यिनी दिदी को नि सहि नै हो तर आज पार्टी लाई पर्दा केपि को खेदो नखन दिदी ,म नि नुवाकोट कै हु , 1 बिरुवा रोपि सके पछि रेख देख सबले गर्नु पर्छ ,फल खानु मात्रै मिल्दैन,यदि खाइयो भने नि बिना श्रम को फल खादा लाज हुन्छ,
2025-09-19 17:41:10
6
grss :
lutera vyera ho
2025-09-19 15:29:49
1
Shukra Kumar Sulpe :
म माओबादि समर्थक भैकन पनि वहाँ प्रति सम्मान गर्दछु ।वहाँ जस्तो अरु पनि नेता भैदिएको भए आज यो अबस्था आउने नै थिएन ।एमाले बाट कसैले आशा गर्ने ठाउँ नै छैन ।फेरि पनि एमाले भनेर हिँडछ भने भिर मा हाम्फाल्नु सिवाय केही हुने छैन ।
2025-09-19 15:59:10
3
Rocky heart :
बहिनिकाे कुरा सार्है चित्त बुज्याे 👌👌👌👌
2025-09-19 22:33:54
4
kbahadurchhetry3 :
नीजि र सार्बजनिक सम्पत्ति मात्र होइन , यो देश नै जोगाउन गाह्रो भैसके जस्तो लाग्छ मलाई त !
2025-09-19 22:16:47
1
Haha :
बोलि पनि हिजडा विचार नि हिजडा। यो आईमाइको।
2025-11-06 02:30:35
0
Shanti Kc :
७३ जना जनतालाई गाेली हानि मारेकाे परिणाम हाे
2025-09-20 09:41:21
40
Asmita Saud :
🙏❤🙏❤good vanai
2025-11-08 15:57:25
0
Durga Prasad :
100% सही कुरा कामरेड
2025-09-20 03:56:06
1
D G A :
मेयर सामान्य लाग्यो है सालरी कति हुन्छ जो मेयर बनेको 1 बर्स मा लक्ष्जरी गफी vip life कहाँ बाट लेर आउछ त कसैले भन्छ यो कुरा तिमि पानी आमाले को झोले मासु भाते हो नि त सरल कुरा तेई हो मोहोदय
2025-10-25 00:24:31
0
Pokhrel B :
good saying.
2025-10-24 12:18:43
0
Punya prasad dhakal :
मानसिकता खराब रैछ ! सकारात्मक कुरा गर्न नआउने मान्छे नेता हुदैन !
2025-10-25 14:01:06
0
sangeeta :
विधार्थि जोगाउन सकेनउ पनि भन्नुहोस।
2025-09-27 01:36:46
1
uddhavupadhyaya :
रमिते भएर तिम्रा बा नै सरकारमा थिए !
2025-11-01 08:22:31
0
laxmi_basnet27 :
ओलीको रिस कति हो यिनलाई पार्टी नै छोडेर हिँडे भइगयो कति आगो ओकलेकी तिमीलाई ठिक गरेछन् नेतृत्वलाई दुत्कार्ने कमजोर पार्ने यिनलाई पार्टीमा नल्याएहुन्छ
2025-09-20 16:58:06
4
म 🕉️ :
⁉️☝️राजा महेन्द्रले बनाइदिएको फाउन्डेसनमा आजसम्म लुटेका छौं कम्युनिस्ट आवरणका सिआइएका दलालहरू अरु केही नजानेर प्रतिगामी भन्न थाले तिमीहरु अन्न खान्छौ कि आची खाने?
2025-09-20 02:25:23
8
HARI= S+R+H=Life :
सहि बोलनु हुनछ सहि हो
2025-09-28 13:59:53
1
Nirajan Pudasaini :
पेटीमा बसेर हेरिस त ,रमिता ।
2025-10-22 02:27:45
2
Min magar :
ए मा ले ले गरेको कालो कर्तुत मा चुप लागेर बस्ने झोले को जलाको हो
2025-09-20 18:42:32
2
Homnarayan Shrestha :
यसकाे पनि काम छैन ।
2025-11-02 15:12:27
0
Bir Bahadur Rawat :
बाको गल्ति हो
2025-09-26 14:37:53
1
To see more videos from user @himalayatvhd, please go to the Tikwm
homepage.