@kamala_shrestha70:

Kamala♥️
Kamala♥️
Open In TikTok:
Region: NP
Saturday 20 September 2025 05:19:30 GMT
52174
3404
921
241

Music

Download

Comments

kajishaap70
सुदिपथापा तनहुँ :
हजुरको🌿💖जिन्दगीमा ❤️खुसी🌿❤️मिलोस🌿❤️जीवनमा🌿❤️सफलता🌿❤️नै ❤️सफलता🌿❤️मिलोस🌿❤️ओठमा🌿❤️सधै ❤️खुसियाली🌿❤️छाईरहोस🌿❤️हजुरलाई🌿❤️सफलताको🌿 ❤️अनगिन्ति🌿❤️शुभकामना💐
2025-11-14 20:17:14
0
priyapariyar98
kamalapariyar2376 :
2025-09-24 17:37:51
1
karunakaruna9229
Karuna :
◽🔴🔴◽◽◽🔴🔴◽ 🔴◽◽🔴◽🔴◽◽🔴 🔴◽◽◽🔴◽◽◽🔴हसिलो💌मुहार💌सफा💌 ◽🔴𝐖𝐎𝐖 𝐒𝐔𝐏𝐄𝐑🔴मन💌उच्च बिचार💌सुन्दर💌 ◽◽🔴◽◽◽🔴कला अनि💌भरिपुर्ण💌प्रस्तुति💌 ◽◽◽🔴◽🔴लाई उच्च💌सम्मान साथै सफलता💌◽◽◽◽🔴को शुभकामना💌🙏🙏🙏🙏
2025-11-10 05:18:32
0
yamuna45_
पर्दशी जिबन मेरो🫂🙏🏻👈❤️ :
आहा यति राम्रो भिडियोमा के कमेन्ट गर्नु अभिनय अनुसारको तारिफ गर्न त खासै आउदैन तर पनि यति राम्रो भिडियो हेरेर त्यतिकै फर्किनु मन मानेन सम्झना स्वरूप मिठो दुई शब्द लाइक र कमेन्ट गर्दै हजुरको जीवन राष्ट्रिय फुल लालि गुरास झै फुलिरहोस, बिश्वको सर्बोच्च शिखर सगरमाथा झै हाँसिरहनु बिहानी पखको सुर्यको किरणझै चम्किरहनु नेपालको राष्ट्रियझन्डा झै फरफराई रहनु सदैब सफलताको अनगिन्ती शुभकामना🙏🙏🙏
2025-09-29 07:31:34
0
devithapa864
devi :
भगवान श्री पशुपतिनाथले सधैंकल्याण गरून् हजुरले चालेका हरेक कदम हरेक पाईला पाईलामा सफलता नै सफलता मिलोस् हजुरको जीवन सदा सुखमय रहोस जीबनसदा हिमालझै हासिरहोस जीबन सदा फुल सरी फुली रहोस जीवन सदा जुन तरा झै चम्कीरहोस जीबन सदा सागर सरी लम्की रहोस जीवन सदा सगरमाथा झै उच्च अटल्ल रहोस हजूरलाई सफलताको शुभकामना🙏
2025-11-10 03:54:19
0
bishnu.prasad81
Bishnu Prasad :
🙏❤️🌷:उज्यालो मुहार जति नै तारिफ गरे पनि कमै हुन्छ मनमा खुशी ओठमा हाँसो छाइरहोस कोही कसैको मायाको कमी नहोस हर घडी हरपल शुभरहोस हजुरको अनमोल प्रस्तुति हर कोहीको मनमुटुमा बसोस धेरै धेरै सम्झना अनि न्यानो मायाको साथै हजुरको भिडियो 👁️आँखामा बसाएर हेरि रहनु मन लाग्छ हजुरको अति सुन्दर प्रस्तुतिले गर्दा क्षेणिक सुख पाए दुःख बिर्सिए जब हजुरकाे सुन्दर भिडियो हेर्दा हजुरलाई सफलताको अनगिन्ती शुभकामना♥♥♥
2025-10-07 10:46:40
0
lbpatel2
कृष्ण :
@कृष्ण:बिजय दशमी 2082 सालको शुभ आशीर्वाद हजुरलाई जाहा जुनसुकै ठाउँ भएपनि खुसीनै खुसी मिलोस् नवदुर्गा भवानीको आशीर्वाद मिलोस् सधैंभरि सबैको माया मिलोस् सोचेको भन्दा पनि बढी उन्नति प्रगति हुँदै जाओस् हिँड्दा ठेस नलागोस् शत्रु बैरी पाउ परुन्। सधैँ खुशीनै खुशीले जिबन बितोस् निरास हुन कहिल्यै नपरोस् विजयदशमीको शुभकामना। हजुर🙏🙏🙏🙏🙏
2025-09-25 14:26:58
1
nchhetri3730
xettri_Narayan official :
Chhetri :;✍️ओठमा सधै💦मुस्कान💐होस्💦जिन्दगीको💙💦हरेक❣️खेलमा🥀जित सधै💦हजुरको💕होस्🥀संसारकै🎀खुसी🌿मिलोस🎀हजुरलाई🔥यहिछ🌺सफलतको🥀अनगिन्तिशुभका
2025-09-22 04:58:45
1
vawanimata
rita thapa :
nice 👍👍👍👍😳😂
2025-10-06 13:11:05
0
chhichisaelichorima
maya Dahal :
:मुटु भरि🍃माया🥰बोकेर🍃हजुरको🥀भिडियो🌺तिर आएकोछु♥️🌸 हजुरलाई 💐♥ मनैदेखि🍁सम्मान♥️चढाए🍀सफलताको🌺अनगिन्ति🌻शुभकामना🙏🙏🙏🙏🙏
2025-09-24 04:03:23
1
chandrika_baniya
chandrika baniya :
aaha 👌👌👌🙏🏻🙏🏻❤️❤️❤️❤️❤️🌹🌹🌹
2025-10-11 11:41:10
0
sonam_thakali
sonam :
Wow 🥰🥰🥰
2025-09-23 15:00:06
1
karunakaruna9229
Karuna :
👌मन्दिरको🌿🌹दियो🌹🌿बनोस🌿❤️चौतारिको🌿💛छाहारि🌹🌿बनोस💙🌿फुलै🌿❤️फुलको🌿🌹बगैचा🌿🌹बनोस🌿यति🌿🌹राम्रो🌿🌹भडियो🌿❤️हरेकको🌹🌿ढुकढुकी🌿भएर🌿 💜बसोस❤️🌿 सफलताको🥀🌹शुभकामाना
2025-11-10 05:17:25
0
karunakaruna9229
Karuna :
♥️भगवान🙏🎆श्री पशुपति🎆नाथले❤️सधै🌷कल्याण💕गरून्♥️हजुरले💕चालेका🏝️हरेक🎀कदम💖हरेक💐🎆पाईला♥️💥🎆पाईलामासफलता🌹मिलोस्🌺हजुरको❤️जीवन♥️सदा🌺सुखमय👍️रहोस् 🎆हजुर🙏🎆सफलताको🎀शुभकामन♥️हजुर ❤
2025-11-10 05:15:36
0
suresh_kc555
SureshKC :
@SureshKC:🙏🙏🙏🙏गुडमरिङ हजुर अनि नमस्कार ढाेग गरि हस🌹🌹   बिजय दशमी 20 82 सालको शुभ आशीर्वाद हजुर लाई जाहा जुन सुकै ठाउँ भए पनि खुसी नै खुसी मिलोस् नवदुर्गा भवानीको आशीर्वाद मिलोस् सधैंभरि सबै को माया मिलोस् सोचेको भन्दा पनि बढी उन्नति प्रगति हुँदै जाओस् हिँड्दा ठेस नलागोस् शत्रु बैरी पाउ परुन्। सधैँ खुशी नै खुशी ले जिबन बितोस् निरास हुन कहिल्यै नपरोस् विजयदशमीको शुभकामना। हजुर लाई🙏🙏
2025-09-22 05:02:57
1
setalkatuwal0
setal KC katuwal :
@Sital katuwal:@Sital katuwal:🙏खुसी नै खुसी मिलोस सधै ओठमा मुस्कान छाइरहोस सधै भगवानको आशिष मिलोस कहिले पनि मायाको कमी नहोस जिन्दगीको हरेक यात्रा सफल रहोस हजुरले सोचेको सपना पुरा होस सबैको मन मुटुमा बस्न सफल रहनु हजुरको कला 🌺🌺प्रतिभालाई करोडौं शब्दले बयान गरेपनि कमै हुन्छ हजुरले चालेका हरेक कदम हरेक पाइला पाइलामा सफलता मिलोस अझै सफलताको शुभकामना छ🌺🌺🙏🙏
2025-10-07 22:21:07
0
yamuna45_
पर्दशी जिबन मेरो🫂🙏🏻👈❤️ :
❤️अती सुन्दर प्रस्तुति 🌿लाई हृरदय देखीं उच्च सम्मान गर्दै हजूर को जिबन सदा सुखमय बनोस भगवान को आशिश मिलोस 🌿जिबन सोचे को❤️भन्दा पनि सुन्दर होस हुजुरले चालेका हरेक कदम कदममा सफलता मिलोस🌿 धेरै धेरै शुभकामना❤
2025-09-29 07:32:26
0
yamuna45_
पर्दशी जिबन मेरो🫂🙏🏻👈❤️ :
🙏 हजुरको जीवन खुसीको पानाहरुले भरियोस् हरेक मोडमा मायाको न्यानो अभास मिलिरहोस् हजुर हिँड्ने बाटोमा फुलै फुलको बगैंचा होस् काँडा कहिले नहोस् ढुङ्गा खोजे देवता मिलोस् पानी खोजे अमृत मिलोस् ठूलोलाई आदर्शन सानोलाई सम्मान गर्दै अगाडि बढ्नु यो जीवन मात्रै होइन सयौं जीवन हर कोहीको ढुकढुकी बनेर बस्नु भन्दै अनगिन्ती शुभकामना छ हजुर 🙏 🙏 🙏
2025-09-29 07:32:35
0
yamuna45_
पर्दशी जिबन मेरो🫂🙏🏻👈❤️ :
🌷🕊️🏵️:सब्द लेखेर दिउ कम होला फुल टिपेर दिउ ओइलेर जाला के दिउ हजुरको यति सुन्दर भिडियोलाई मुटु झिकेर उपहार दिउ भने म आफुलाई बाँच्न गारो❤ होला भन्ने डर के दिउ त यही सानो कमेन्ट छोडेर आएको छु हस् हजुरलाई साथ सपोट मिलोस भगवानको आर्शिवाद मिलोस हर पल शुभकामना छ हजुर लाई💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓
2025-09-29 07:32:13
0
yamuna45_
पर्दशी जिबन मेरो🫂🙏🏻👈❤️ :
🇳🇵:♥आहा 👌🌿♥️कति राम्रो भिडियो♥️🌿 हजुर_♥️🌿✍️कुनै शब्द नै छैन 🍬🌿🎻 ⏜🌸⏜🌹⏜🌸💜⏜ ⏝❤⏝❤⏝❤⏝अत्यन्तै🖤 राम्रो भिडियो हजुर🙏🖤🌿🌸💜🌿🌿♥️🌿🌹🌿🖤🌿💜🌹🌹
2025-09-29 07:31:26
0
chhichisaelichorima
maya Dahal :
🙏साथि❤️धेरै माया♥️:मिठो सम्झना अटुट❤मायाँको सौगात बोकेर❤हजुरको भिडियो सम्म❤आएकिछु हजुरको कला प्रतिभालाई उच्च❤सम्मान गर्दै सफलताको शुभकामना हजुरलाई🙏👌💙♥
2025-09-24 04:03:18
1
priyapariyar98
kamalapariyar2376 :
2025-09-24 17:37:14
1
durga8226
Durga kattel :
wow❤❤❤
2025-09-25 17:32:13
1
jibankokatha
Thanesower pandey :
@Thanesower pandey:💞✍️अपरिभाषित गितिगुन्जन होस वा सम्बाद सबैलाई उचित रङ्ग दिएर प्राण भर्नसक्ने💞💞💞 मेधाबी प्रस्तोताको💞💞💞💞💞💞 प्रस्तुतिबारे💞💞💞 जतिसुकै💞💞💞💞💞 शब्दावलीहरु को जोड-घटाउ गर्ने प्रयासहरु प्रायः कमजोर पर्नेमा दुईमत छैन किनकी हजुर को 💞💞💞अभिनय यति जोडदार हुन्छ जसले दर्शक हरुकोमन भित्र बितन्डा मच्चाइदिन्छ,ढुकढुकी🥀🥀🥀🥀 बढाइदिन्छ अनि भुचाल💞💞💞 ल्याइदिन्छ!वाह अति उत्कृष्टतापुर्ण अनि हरेक🥀🥀🥀🥀 प्रस्तुतिहरुको💞💞💞 तेजोबध गर्न सक्ने🥀🥀🥀💞💞💞💞 गुरुत्वयुक्त प्रस्तुतिय सफलताको लागि🥀🥀 हज्जारौं शुभेच्छा!! 🙏🙏💞💐💐💐💐🙏🙏!!!!!!!!!!!🥀🥀🥀🥀🥀🥀🥀
2025-09-26 10:03:45
1
ram317534
Ram💗💍💎💗 :
♥♥♥म त फेरि आइ पुगे है हजुरको यो सुन्दर भिडियो हेर्न बेलाबखत को यो वर्षा झरि कहिले त घाम पानी छिचोल्दै हजुरको यो असाध्यै मिठो अभिनय 🙏उत्कृष्ट प्रस्तुति लाई जानीनजानी भए पनि like कमेन्ट् दिन आएको छु 🙏अनगिन्ती सम्झना अनि सफलताको शुभकामना हजुर लाई🌹💃
2025-09-23 22:25:01
1
To see more videos from user @kamala_shrestha70, please go to the Tikwm homepage.

Other Videos


About