“सपना पूरा गर्न सक्दिन भनेर कहिल्यै नसोच्नु, तिमीमा शक्ति छ, आमा सधैं साथमा छिन्! 💪✨”
2025-09-25 06:22:10
21
रिजन रिल्ली घले 📍 :
caption please ❤
2025-09-23 11:18:13
1
ミスタル ムケシユ🇯🇵 :
pirr nagara sathyy ekdin jasari vayeni pura garnu parxa
kosis jari xa 😇🥰
2025-09-23 13:19:10
1
काफ्ले सानी :
same😢😢
2025-10-28 16:16:14
1
❤️🦋💐 :
जति कोशिस गर्दा पनि केही गर्न सकिन दिक्क लाग्छ अब आफ्नु जिन्दगी देख्दा 🥺खै कहिले आउला मेरो सङ्घर्ष ले सफ्ल्ता पाउने दिन खै कहिले आउला मेरा आमाको मौन भएको ओठमा खुसि ल्याउने दिन 😢😢