@yakendrabudhaxatt97: राजा सँगै कहाँ हरायो त्यो मान? त्यो सान? त्यो सम्मान? राजा र सेना भनेको देशको मुलदार स्वतन्त्र सेवक हुन्! यी दुई मात्र देशका यस्ता स्वतन्त्र संस्था हुन् जसले देश विदेशी शक्तिको हस्तक्षेप भु-राजनीति दबाब प्रभाव जस्ता चलखेल र जटिल अवस्थामा फसेको बेला देशलाई बचाउन सक्छ देशको अभिभावकत्व निर्वाह गर्न सक्छ। हाल देश सेनाले मात्र टिकेको छ, यदि सेनाको प्रधानसेनापति बिक्यो भने बुझ्नु कि नेपाल देश रहेन भनेर, राजा रहनु भनेको सेना र निस्वार्थ प्रजाहरु बलियो हुनु हो! त्यसैले नेपाल जस्तो दुई ठुला शक्ति राष्ट्रहरु बिचको यो स्यानो कमजोर राष्ट्रको स्वाधीनता अखण्डता स्वतन्त्रता सार्वभौमिकता बचाई राख्ने हो भने राजा अपरिहार्य छ! तर दुर्भाग्य भन्नुपर्छ यो देश हाल विदेशी शक्तिको प्रभाव र दबावमा चलिरहेको छ। जसले नेपाललाई कहिले पनि स्वाधीन आत्मनिर्भर हुन् नदी यस्लाई कमजोर अस्थिर बनाई राख्ने र आफ्नो स्वार्थ पूरा गर्ने खेल खेली रहेको छ! विशेष गरी छिमेकी देश भारत र अमेरिका आफ्नो दबाब र प्रभाव बनाई राख्न नेपालमा राजा चाहदैन! जसमा यहाँका राजनीति नेतृत्वमा रहेका केही भ्रष्ट दलालहरु पनि आफ्नो निजि स्वार्थको लागी कट्ट पुतली बनेर नेपालको राष्ट्रिय एकतालाई दाउमा लगाएर देशलाई सिध्याउने खेलमा रमाई रहेका छन् जो नेपालमा कहिले पनि राजा फेरि गद्दीमा आओस् भन्ने कदापि सोच्न पनि सक्दैनन् किनभने इनीहरुलाई थाहा छ राजा सत्तामा आएभने राजाले देश बिग्रेको टुलुटुलु हेरेर बस्न सक्दैन र आफुले मनोमानी गर्न पाउदैनौ, राजनीतिलाई सेवा हैन पैसा कमाउने धन्दा बानाउन पाउदैनौ, आफ्ना दलहरुको फोहोरी राजनीति नै सकिन्छ र थुप्रै नेताहरू भ्रस्टाचार देशद्रोहको कसुरमा जेल जानू पर्छ, यस्तै यस्तै कारणहरुले पटक पटक उनीहरूले जनता भड्काएर राजा विरुद्ध प्रयोग गरेका हुन् तर दुर्भाग्य भन्नु पर्छ नेपाली जनता कहिले नेपाली राजनीतिक दलहरुको स्वार्थको लागि दुरुपयोग भए त कहिले विदेशीहरुको स्वार्थको लागि, यही कारणले नेपालले राजनीतिक निकास पाउन सकेन र दशकौं देखि अस्थिरताको सिकार भइरहयो फलस्वरूप न नेपाल समृद्ध हुन सक्यो न नेपाली खुशी हुन सके। त्यसैले अब बेला भो फुटेर हैन जुटेर जाने सबै नेपाली जनतालाई सम्बोधन गर्ने देशको माटाे सुहाउँदो आफ्नै मौलिक व्यवस्था ल्याउने। हामिले राजतन्त्र भनेका हैनौ देश विदेशी शक्तिको हस्तक्षेप भु- राजनीतिक चलखेल र जटिल अवस्थामा फसेको बेला देशलाई बचाउन सक्ने देशको अभिभावकत्व निर्वाह गर्न सक्ने एक मात्र स्वतन्त्र संस्था संवैधानिक राजसंस्था सङ्सङ्गै प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री भनेका हौं, जब सम्म देशमा ......... १) प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री हुदैन २) प्रदेश खारेज हुदैन ३) संवैधानिक निकायमा राजनैतिक नियुत्ती बन्द हुदैन ४) भ्रष्टाचारीलाई सर्वस्व हरण गरी आजीवन कारावास हुँदैन। ५) राष्ट्रिय एकता कायम हुँदैन। तबसम्म देशमा सुशासन र समृद्धिको सपना सपनामै सिमित हुन्छ। त्यसैले अब युवा पुस्ताहरू यो एजेण्डामा एकजुट हुनुपर्छ। होइन भने सिर्फ कुर्सी परिवर्तन गरेर जनताको जीवनस्तर सुधारिँदैन। जय नेपाल!🇳🇵🕉️
Yakendra Budha Xattr
Region: NP
Monday 22 September 2025 16:04:49 GMT
Music
Download
Comments
ranjeet_Alpha_Male :
राजाले त्यस्तो झुटो सान देखाउँदै गर्दा उता नेपाली जनतालाई कोदोको ढिँडो खान पनि मुस्किल थियो।😏
2025-09-23 03:02:30
542
bikramlama64 :
त्यो बेलाको विश्व हल्लाएको रहेछ
2025-09-22 18:15:34
1099
user6816183991109 :
anusasit raja
2025-10-21 14:26:12
0
bhakta9976 :
मैले सुने अनुसार राजाको पालामा नेपालले कोरिया जस्तो देशलाइ रिन दिन्थ्यो हरे अनि अहिले 😂
2025-09-23 06:16:05
286
S A J A N :
तर चुरोट खाएको आफुहरूले सान को रुपमा लिएको रहेछ मैले चाहिँ अनुशासनहिन को रुपमा लिए । अनि जसरी राजा सान दिएर आफू चाहिँ luxury जीवन बिताउदै थियो त्यत्तिखेर जनता हरू भरेको खाना जुटाउन धौधौ हुन्थ्यो । मेरो गाउँ काठमाडौ बाट ५५ किमि को दुरिमा हो ।
2025-09-23 03:50:32
52
️ :
Greatest King Mahendra 🇳🇵🇳🇵🇳🇵
2025-09-23 01:05:22
303
MONEY$$🤑🤑:-$ :
The legend of NEPAL🇳🇵🇳🇵🇳🇵🇳🇵
2025-09-30 07:36:55
0
CR7 मन्जिल,अधिकारी ,,,,,🥀 :
आङ्ग्नै सिरिङ्ग भो त्यो बेला पो रैछ हाम्रो सान,,,,🇳🇵🇳🇵
2025-09-22 21:19:04
785
Gajendra Bohara :
महेन्द्र को शासन मा नेपाल अधौगिक करण भैसके को थियो १००० वटा ठूला कम्पनी खुलेका थिए
2025-09-23 01:35:25
44
Tim :
We still don’t need. Thanks
2025-09-23 16:45:25
15
𝙳𝚑𝚞𝚛𝚋𝚊778 :
केरा सान, जनता झाडापखालाले मर्नुपर्ने त्यस्ता सामन्ती सानको के अर्थ? जनता धनी बनायर पायको सान पो सान
2025-09-23 03:45:59
16
mr Rohit rajbanshi :
राजा भनेको राजा हो
2025-09-22 21:34:36
109
किन आउँछ तिम्रो याद घरी घरी :
राजा राजा हो चोर चोर हो त्यही कारणले मलाई राजा आउँनु पर्दछ नेपाल मा
2025-09-23 03:40:30
90
samrat karki :
त्यो बेला छ नि भाइहरु ईन्डिया, अमेरिका, चिन , कोरिया सबै गुलाम थियो, नेपाल ले त धान बेचेर पैसा कमाउथ्यो जाठाहरु
2025-09-23 04:37:02
46
रबिनद श्रेष्ठ :
हेट त्यो बेला को शान पो शान अहीले नेताहरू ले हाम्रो शान मान आर्य घाट मा पुरायो 😭
2025-09-22 23:23:48
267
k❤️R :
ailako jhole harulai k tha nepali hunu ko Artha
2025-09-22 23:16:40
44
Nepal 🇳🇵🇳🇵🇳🇵 :
सिंह मारेर गिद्दले चलाको देश भको छ अहिले ।
2025-09-23 02:49:59
52
NB Thaquree44 :
नेपालको सान मान इत्जत के थियो हेर त्यरिमा चिक्ने भ्रष्ट र आतंककारी लो झोले हो।
2025-09-23 01:23:17
49
Surajmoktan :
हत्यारा बिदेसी सर्नाथी राजिस्तानी आतंककारी नेपाका मुलबासि को हत्यारा लाई राजा मन्दिन पर्ने सोसकारी दमनकारी भगौडे पापि
2025-09-23 06:12:22
3
सरकार👑🕉️🇳🇵⚔️ :
राजा हुदा सान 💖
💖💖
2025-09-22 23:03:28
41
Jibach Yadav :
कति राम्रो हाम्रो देश थियो।
2025-09-23 00:57:43
27
jagdishsamsher :
Rajako San ho Hamro janatako haina bRo Janatale gharma bhat khana pani garo thiyo
2025-09-23 03:18:35
11
Wellcome Back Niraj :
सत्य येहि नै हो राजा 🔥 राजा नै थिए 🇳🇵
2025-09-23 16:13:53
4
Ghising Lama :
nepal ko yo san kaha gayo
2025-09-24 12:42:35
5
AB :
king is always king
2025-09-22 21:20:25
33
To see more videos from user @yakendrabudhaxatt97, please go to the Tikwm
homepage.