@nepal12352: Dear future banker " अब लोकसेवाको बिज्ञापन खुल्दैन जुन यो गलत खबर फैलाउदै छ्न यो एक्दम गलत हो 🙏🙏 अब त झन खुल्ला प्रतिस्पर्धाबाट धेरै भन्दा धेरै कर्मचारी भर्ना हुन छन 😍😍 देशमै बसि सरकरी कर्मचारी भएर जनताको सेवा गर्ने पाउ भन्ने सपना पूरा हुन्छ 😍😍 हामी हरेक Gen_Z युवाको माग हो देशमै रोजगारि सृजना 🙏😍🇳🇵 #Mission Nepal rastra Bank 😍😍🇳🇵 #My Last Dream 😍😍🇳🇵