@ganeshbharati41: ४८ औं वर्षदेखि मानिसको प्राण बचाउन तल्लिन, लाखौं जनालाई जीवन दिनु भएका हाम्रो कर्णालिकै गहना प्रा. डा. डम्बर खड्का लाई आज उहाँ बस्ने घर जलाएर ऋण तिर्यौ है । के जि हौ म त नाम लिन पनि चाहिन! 🥲 #fypシ #trending #fypviralシviral #tiktoknepal🇳🇵
जेन्जिहरु लाई छोर्नु हुदैन के दोश थियो हजुरको 🙏🙏🙏🙏
2025-09-24 07:50:45
60
Chandra Dhungana :
ती पापी हरु को पनि पालो आँउछ डाक्टर साब🙏🙏🙏
2025-09-24 08:25:13
85
🕊️Kinzalpuri💎👑 :
निस्वार्थ जनसेवामा समर्पित रहँदै कर्णालीको स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्याई क्षेत्रीय अस्पताललाई यहाँसम्म ल्याउनुमा उहाँको ठूलो भूमिका रहेको छ🥺 । तर, यति धेरै योगदान दिएर पनि घर जलाइदिने जस्ता घटनामा संलग्नलाई जो कोहि लाई पनि छोड्नु हुँदैन, कानुनी दायरामा ल्याउन अनिवार्य हुन्छ।बादर ले आफ्नो घर बनाउदै अरुको पनि बनाउन दिदैन रे🥺
2025-09-24 11:44:17
28
Olee YS :
मेरो मनले यसलाई आन्दोलन मानेन, र कहिल्यै मान्ने पनि छैन; परिवर्तन होस् या नहोस्, यो बिर्सन लायक विध्वंश थियो😕
2025-09-24 03:53:49
1
कRna 👮🚥 :
डक्टर साहबको कुराले मन छोयो।
2025-09-24 06:39:19
216
☸️Ghising____lamah🚬👮♂️ :
अब नेपालमा आफैले दुख गरेर अलिकती सम्पती कमाएर अलि अलि धनी हुनु पनि गारो हुने भो
2025-09-24 18:45:09
0
jenish :
यो कुरा सरकारले न्याय दिनु पर्छ । किन भने ती जेन्जि हारुको पनि 19 जना सानू सानि बालबालिका मरेको आकोर्ष थियो । यदि त्यो सरकारले बिदंस बन्दुक हानेर यो दिन देख्नु परेको हो ।हजुर हरुलाई के लाग्छ । यो कमेन्ट पढेर जानू होला।
2025-09-25 04:19:01
0
@barshapokharel78 :
😭😭😭😭😭😭 bhichar
2025-09-24 15:32:41
0
Samir Khadka6645 :
ति चाेर खाते हुन जेन्जि भनेका राम्रो काम गर्ने भय चाेरदा हुन बादरले अाफ्नाे घर पनि बनाउन अरुकाे घर पनि बनाउन दिन भनेकाे यहि
2025-09-24 11:16:32
1
Milan Kc :
यो जेन्जी को नाम मा सब झोले को काम हो हजुर
2025-09-24 14:32:28
1
सबिन तामाङ🇳🇵❤️💙🌹 :
सराप लाग्ने छ यी जेन्जी नामको आतंककारीहुरलाइ 😭😭
2025-09-24 14:01:52
18
Khagindra Barakoti :
छानबिन गरी दोसीलाई कडा कारबाहीको माग गर्दछु /
2025-09-25 13:49:40
0
bistakhima256 :
कस्तो आँखा बाट आँसु नै आयो 😥
2025-09-24 15:54:32
0
@ Tejendra shahiकलेल राजा 🇳🇵 :
व्यक्ति का घर जलाउने मान्छे होइनन् ती पशु अातँकबादीहरु हुन ती जलाउनेहरु।।
2025-09-24 21:56:22
0
🙏𝕬𝖓𝖘𝖍𝖚 🙏 :
kin jalayeko hola bixharako netako t thik ho
2025-09-25 08:56:39
0
tulsi tulsi481 :
डाक्टर साब हजुर त कणाली बासीको भगवान हुनुहुन्छ एउटा निर्दोष माथि ति पापी हरु यो अमानबिय व्यबहार गरेका छन् यिनीहरू को कहिल्यै भलो नहोस्
2025-09-24 15:17:38
0
मोक्तान सत्यमान तामाङ :
निर्दोष ब्यक्तिको घर जलाउने त्यो भारातिय दलाल अतंकाकारीहरुलाई समातेर छाल तार्नुपर्छ।
2025-09-25 07:29:24
0
dhakaram sapkota :
जेन्जीहरुलाई नछाड
2025-09-25 03:27:58
0
AAKASH -CHHETRY :
सत्रु लागे तपईलाई
2025-09-24 12:30:14
2
user :
दाइले गर्दा भाइलाइ असर
2025-09-24 11:55:55
2
@Narendra Chhetri ❤️🩹🫶 :
तर कारण पनि होला नि sir?
2025-09-24 16:43:04
0
nirukhadka :
यी जेन्जी नभएर आन्दोलनकारी हुन जीबनभर जागीर खाएर एउटा घर गाडी गराउन नसक्ने कुरै हुदैन त्यो पनि शिक्षक भय कमाउन सकेनकी भन्ने हुन्त्यो तर हाम्रो दाई दिदी डाक्टर होनि 😭😭😭
2025-09-24 11:37:41
1
🦋 Sangita 🎶🎧🎤🦋 :
be storang 🙏🙏🙏
2025-09-26 05:06:43
0
d b k :
ती पापी हरु को पनि पालो आँउछ डाक्टर साब🙏🙏🙏
2025-10-13 15:57:28
0
Dil Himal :
डाक्टर साबको कुराले साह्रै मन छोयो।
2025-09-24 05:47:02
1
To see more videos from user @ganeshbharati41, please go to the Tikwm
homepage.