सबै सँग सबै गुण हुँदैन,तिमी सँग सुन्दरता
होला, तर म सँग इमान्दारिता छ!!🥹
2025-09-25 15:02:32
21
𝐴𝑘𝑢𝑗𝑖 :
थाहा छ हरेक कुराको हद हुन्छ,
तर तिम्रो आदत मलाई हद भन्दा बढी
लागेको पत्तो पाइन🖤🥺
2025-10-08 21:07:02
3
Mõïçhhã 🥷💐 :
caption please
2025-09-26 11:04:46
0
💗 :
थाहा छैन किन यति धेरै माया लाग्छ तिम्रो सायद नपाउने माया भएर होला।❤️🥺
2025-09-27 18:26:19
6
June-23 :
Har har mahadev 🙏🚩
2025-10-09 02:29:12
0
💞𝐌𝐫.𝐑𝐎𝐋𝐄𝐗 𝗠𝗮𝗴𝗮𝗿🥀 :
Sorry 🥹🥹💞
2025-09-26 20:22:33
1
Roshani💜💥 :
जिम्वेवारी को बतास चल्न थाले पछि !
रहरको दियो आफै निभ्दै जाने रहेछ !!
😭😭😭😭
2025-10-07 17:03:17
1
💔💔 :
Anjan💔
2025-09-27 07:32:16
0
アンヌ :
sorry sanu🥺
2025-09-27 03:30:23
0
Bikash Shrestha :
aafu le aafulai control garna nasakne zamana ma aaru lai control garna nakhoje hune raixa😌😌😌...aafu bhalo jagat bhalo....
2025-10-04 16:10:06
0
lahury dream... 🥹⚔️🇳🇵 :
तिमी र म मा फरक यति हो। म मनले सम्झिन्छु तिमी मनलाग्दा सम्झिन्छौ।
2025-09-30 00:52:14
0
🌙🕊️🌈 :
Hey you, dearest "Moon"🌙🕊
where are you.😊
Always god protect to you.🙏
Without you. you.🧑💼
Deeply Happiest Birthday to you.🌙🕊️💗
I haven't been able to forget you.💔🫠
जन्मदिनको अनगिन्ती शुभकामना🌙🕊️तिमीलाई ! थाहा छ छुट्टिने बेला हामी दुबैको मन दुखेको थियो, तर पनि एक अर्काको हुन सकेनौं होला समय फेरियो होला मन बद्लियो होला तर मनको एक कुनामा थोरै भएपनि माया बसेको हुन्छ जुन न त बुझाउन सकिन्छ न त अरूले बुज्न । सधैं खुसी हुनु तिमीलाई टाढा बाट नै हेर्ने छु।💔🌙🕊
2025-10-09 12:29:40
0
Sneha Poudel :
आँखा बाट झरेको आँसुलाई नाटक सम्झिने लाई के था त्यो आँसु मा कति दुःख पीडा आँसु खसेको हो भनेर
2025-10-01 16:32:35
0
FEELS LIKE PEACE ✌️ :
जिन्दगीमा चाहेने भन्दा धेरै माया अनि बिश्वास गर्नु हुन रैहिछ भन्ने पाठ सिकियो । माया मा बिश्वास घात हुन्थ्यो नै तर आज काल धेरै ठ्ग नै हुँदा रै छ पैसा को खातिर । ढात्नु छ्ल्नु नौलो नहुने रैछ समाज मा ।
2025-09-26 10:11:03
1
Tawa Limbu clamling🏹🙏 :
har har mahadev
2025-09-30 16:39:10
0
Kasam Lama🥀🥀💎💎 :
महत्व त तेतिबेला थाहा पाउनेछौ, आफ्नो मान्छेको.....💔
जतीबेला समय र उ... दुवैले डाँडा काटिसकेको हुन्छ...!🙏🏻
2025-09-25 16:43:53
1
Sakshyam Katuwal :
‘उ ‘ प्रेम को ब्यपारी अनि ’म ’
बारम्बार ठगिएको ग्राहक..🙂💔
2025-09-26 04:43:42
7
myaau 🐈 :
अलि बढी नै हक जताउन पुगेछु तिमि माथी
मैले यो बिर्सछु कि म तिम्रो कोहि होइन 🫂🥺
2025-09-26 12:53:33
2
S❤️P🇳🇵🇦🇪🇦🇪 :
तिमी ले त बुझ्छौँ जस्तो लागेको थियो तर तिमीलाई पनि वाक्क लाग्न थालेछ म देखि!!❤️🩹💯
2025-10-04 08:45:16
0
Mr={NabinN} :
धेरै चिज गुमाएको छु मैले यो दुनियामा अब गुमाउन बाकि भनेको मानसिक सन्तुलन मात्र हो यहा...! 🥺
2025-10-04 15:45:56
0
Satru🫵 :
Har Har Mahadev🙏🙏
2025-09-28 13:47:18
0
🎭sanu❤️🩹 :
महत्व त तेतिबेला थाहा पाउनेछौ, आफ्नो मान्छेको.....💔
जतीबेला समय र उ... दुवैले डाँडा काटिसकेको हुन्छ...!🙏🏻
2025-09-28 15:56:07
0
दिया तुम्बापो लिम्बु 💗 :
@ルドラ 🕸️
2025-09-28 09:08:25
0
silence ___ :
@तिनपाने⚔️⚔️⚔️i really sorry 🙏🙏 always be happy 🙏 भुलेर पनि भेट नहोस हाम्रो goodbye 🙏🙏
2025-10-06 18:42:57
0
🪬 :
@SUJAN XETTRI
2025-09-28 16:08:13
0
To see more videos from user @rabinaa_3, please go to the Tikwm
homepage.