🌹🌹🌹 धेरै दिन पछि हजुर को यति सुन्दर भिडियो तिर आउन लाई सफल भए धेरै खुशी छू सधै एस्तै राम्रो मान्छे को सुन्दर भिडियो हरु हेरिरहनू पाऊ अब आउने दिनहरु मा पनि एस्तै सुन्दर भिडियो लिएर आउनु होला सधै साथ सपोट गरि रहनेछु ढिलो छित्तो हुन सक्छ तर पनि अवश्यहजुर को भिंडियों तिर आउने नै छु.!🌹🌹🌹