राजा को स्पष्ट सन्देश छ । रास्ट्रघाती संविधान जोगाउने नाममा हाम्रो देश को अस्थित्व मेटाउने खेल हुँदै छ त्यसैले अब देश बचाउन राज सस्था पुनस्थापना गरौं 🙏❤️🇳🇵राष्ट्रवादी स्वाभिमान अब अभिभावक को रूपमा राज सस्था पुनस्थापना गरेर प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रधानमन्त्री नेपाली जनता ले रोज्ने ब्यबस्था ल्याउनु पर्छ यो सुसिला कार्की बिदेशी दलाल रहेछ आन्दोलनमा उठाएका एजेन्डा हरु केही पुरा हुन सकेन प्रत्यक्ष जनता ले कार्यकारी प्रधानमन्त्री रोज्ने ब्यबस्था भ्रष्टाचार मुक्त सिस्टम gen z ले उठाएको पहिलो माग हो प्रदेश खारेजी हुनुपर्छ । देश को हितमा अभियान राज सस्था पुनस्थापना हुनुपर्छ देश मा वैदेशिक हस्तक्षेप हुन नदिन देश जोगाउन राज सस्था अनिवार्य आवश्यक छ सम्पूर्ण gen z पुस्ता लाई भारतीय दलाल सुसिला कार्की ले धोका दिदैछ । अब दसैं तिहार पछि देश भरी आन्दोलन गरेर राज सस्था पुनस्थापना सहित gen z पुस्ता को माग प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रधानमन्त्री को लागि प्रत्यक्ष निर्वाचन घोषणा गरेर निर्वाचन हुनेछ । आन्दोलन अनिवार्य छ देश जोगाउन राज सस्था पुनस्थापना हुनुपर्छ भ्रष्टाचार अन्त्य गर्न प्रत्यक्ष जननिर्वाचित कार्यकारी सरकार प्रमुख प्रधानमन्त्री नेपाली जनता ले रोज्ने ब्यबस्था निर्वाचन अनिवार्य आवश्यक छ । प्रदेश खारेजी हुनुपर्छ । देश को राजा विरुद्ध भ्रम को राजनीति कुप्रचार को राजनीति गर्ने बिदेशी दलाल नेताकार्यकर्ता हरु लाई झोले हरु लाई लखेटेर मात्रै देश बन्छ । बिदेशी दलाल पार्टी सक्किनु पर्छ । राजा आउ देश बचाउ नेपालको राज सस्था पुनस्थापना गरौं 🙏🇳🇵❤️नेपाली सेना पति ज्यु हार्दिक अनुरोध । हार्दिक अनुरोध नेपाली सेना 🙏बिदेशी दलाल पार्टी हरु लाई यो भ्रष्टाचारी बिदेशी दलाल पार्टी हरु ले बनाएको संविधान2072 ले जोगाएर राखेको छ त्यसैले यो संविधान तुरुन्तै खारेज गरौं । बिदेशी दलाल पार्टी को झोले नबनौ देश को हितमा आवाज उठाउन हार्दिक अनुरोध छ 🙏 नेपाल मा वैदेशिक हस्तक्षेप हुन नदिन राज सस्था पुनस्थापना गरौं 🙏 भ्रष्टाचार अन्त्य गर्न प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रधानमन्त्री रोज्ने नेपाली जनता ले रोज्न आफ्नो देश को कार्यकारी प्रधानमन्त्री रोज्ने ब्यबस्था निर्वाचन प्रणाली घोषण गरौं gen z को माग अनुसार भ्रष्टाचार मुक्त नेपाल बनाउन प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रधानमन्त्री नेपाली जनता ले रोज्न पाउने ब्यबस्था को साथसाथै अभिभावक को रूपमा देश मा राज सस्था पुनस्थापना गरौं संबैधानिक राज सस्था हुँदा देश को हितमा काम हुन्छ वैदेशिक हस्तक्षेप हुदैन देश सुरक्षित हुन्छ । नेपाल
2025-09-25 23:31:17
2
1222 :
Yes🥰
2025-09-25 16:38:14
0
Dipak Mandal :
2025-09-29 15:43:55
0
laxman chhetree :
dhurga sanga 🤝milnu paryo sir 🙏🏻
2025-09-26 11:35:50
2
Shiv Kumar Mukhiy907 :
okay🥰🥰
2025-09-24 18:21:49
2
Chanda Rai :
१००% सहि
2025-09-25 14:45:34
0
PATEL JI :
right Sir 🙏🙏🙏
2025-10-02 03:18:48
0
THAKURI@1💪💪 :
राजा🙏🙏🙏
2025-09-26 14:06:38
1
welcomethakuri375 :
right
2025-09-29 03:15:38
0
surkheti kanxo :
good
2025-09-28 16:41:39
0
Basanti :
:105 बर्ष राना सासनमा पनि रानाहरुले राजसस्था बोकेर हिड्यो किन??? येस्को answer राजा चहिदैन भन्नेहरुले दिनु हुनुहुन्छ भन्ने आश छ।🙏
आफ्नो दिमाग bibek le sochau, yi bhrastachhari , atabakru maoobadi, congress emale haru ko झुटो कुरा ko paxi nalagnus ... यो देश हाम्रो ho हामी le देश ko लागि हाम्रो सन्तान ko lagi sochne ho...
यो देश Ra janta vaneko राजा mo lagi घर ra परिवार ho... jasari hami le afno घर परिवार ko राम्रो sochxau tausatai raja le पनि आफ्नो घर ra परिवार lai bachaooxan...