@charmingsantos: #bomdia

Terezinha charming
Terezinha charming
Open In TikTok:
Region: BR
Wednesday 24 September 2025 09:12:14 GMT
374643
15533
6
13511

Music

Download

Comments

charmingsantos
Terezinha charming :
Bom dia
2025-09-24 09:13:10
29
nalvasouza475
nalvasouza475 :
🤗🤗🤗🤗🤗♥
2025-10-02 09:14:37
15
nildamelo255
nildamelo255 :
💘💘💘
2025-10-12 16:46:58
11
divaniratavares
divaniratavares :
🥰🥰🥰🥰🥰🥰
2025-10-09 02:31:56
12
evawwwtiktk
Eva Deus e maravilhoso :
🥰🥰🥰🥰
2025-09-24 14:11:10
28
gilenoalonso
gilenoalonso :
valeu amado Batista
2025-09-26 22:36:40
21
To see more videos from user @charmingsantos, please go to the Tikwm homepage.

Other Videos

खोजी नेपालीको ✍️उमानाथ कट्टेल हिमाली टाकुराको सारा वस्त्र उतारी, खहरेसँगको भेलको पहिरोमा पो लड्यो कि? कतै उष्ण तराईमा पञ्चाग्नि जलाई, नेपालभित्रै उसले नेपाली मन पोल्यो कि? हर गल्ली-गल्ली खोज्छु, हर झ्यालबाट चियाउँछु, कतै भुलेर बाटो, पराई भूमि पुग्यो कि? खोजें जीवित शहरमा, मृतात्माहरूको भीडमा, खोजें चिहानभित्र, इतिहासका पानामा, जल्दै गरेको चिताको ज्वालाग्निको धुवाँमा, चिल्ला सडकमा घुम्ने हर मृत चेतनामा, कि माघको हिउँमा पुरिएर मर्यो कि? कि अहङ्कारको नशामा देहत्याग पो गर्यो कि? हर नयनभित्र हेर्छु, हर मुटुमा नियाल्छु, कतै भुलेर दिमाग, टाउकोमा घुम्दै छ कि? रातदिन पिशाच घुम्छन्, नरभक्षकको मगजमा, हर क्रूर सत्ता चल्छन्, शहीदको रगतमा, रुँदैछन् बुद्ध आज, नयनमा नीर खसाई, खोज्दै छिन् आमा टालो, अस्मिता ढाक्नलाई, हर पीडाभित्र खोज्छु, हर घाउलाई सोध्छु, कतै आमाको लज्जा, मज्जामा बेच्दै छ कि? कतै स्वार्थका रोगी, कतै लोभका बिमारी, कतै मूर्ख पापी, छन् चरम अहङ्कारी, धेरै गुलाम देखें, विचारका दास भेटें, भेडीहरूको माया, ब्वाँसासँग पो देखें, महलका मालिक देखि, बटुवा सम्मलाई सोधें, मुटुमा नेपाल बोक्ने, छ कि कहिँ नेपाली? नरसिंह बनेर जाग, बुद्ध नयन उघार, चिरेर कालो रात्री, माकुरी जाल च्यात्, आमाको लाज छोप्न, चोली बनेर आऊ, उठाऊ फेरि चेतना, स्वाभिमानलाई उचाली, बनाऊ फेरि मान्छे, नेपालभित्र नेपाली। #foryou #foryoupage #fyp #trending #viral

About