@mountainb8848: महावीर पुन मानिस सिधा र सरल तर उनले पाएको अन्तर्राष्ट्रिय पुरस्कारको राज भने यस्तो Mahavir Pun is a simple and straightforward man, but the secret behind the international awards he received is this. #mahabirpun #bharatdahal #balenshah #harkasampang #susilakarki #jagdishkharel #fyp #nepaltrending #genzprotestnepal

Mountain
Mountain
Open In TikTok:
Region: JP
Wednesday 24 September 2025 13:04:57 GMT
155878
4726
345
606

Music

Download

Comments

lokendragyawali
Lokendra Gyawali :
नेगेटिभिटीको पनि एउटा लिमिटेसन हुन्छ। यसको पीएचडीमै शङ्का लाग्यो यार मलाई।
2025-09-24 18:09:01
52
sandiplimbu4415
sandiplimbu4415 :
यो पागल ले उ बाहेक सबै राष्ट्र घाती हो भनु खोजेको हो ।
2025-09-25 02:13:17
64
rajukc063
Raju KC :
म्याग्यासेसे पुरस्कार अमेरिकाले गद्धार र राष्ट्रघातीलाई दिने पुरस्कार हाे भनेर महाबिर पुन जस्तो सरल र राष्ट्रबादी ब्यक्तिलाई घुमाउराे पाराले बदनाम गर्न खाेज्नु दुखद छ।
2025-09-24 13:37:28
59
mobirpun
Mobir Pun :
तपाइलाई अमेरीकाले दियो भने लिनुहुन्छ ??? कृपया जवाफ पाउ ।
2025-10-03 14:23:56
0
madmannepal
madmannepal :
JHOLE haru lai bharat dahal mann pardaina.
2025-09-24 18:07:45
25
jetha550
theba :
यो भरत दाहाल भन्ने कथित बुध्दिजिवीको दिमागमा नकारात्मक्तले भरिएकोछ। यसको दिमागमा सकारत्मक्तको स पनि छैन। आजसम्म यसले कसैको बारेमा सकारत्मक कुरा गरेको सुनेकोछैन।सायद यसले आमाले यसको जन्म दिएकिमा पनि आमाको बिरोध गर्दो हो।
2025-10-09 12:40:41
0
shankar_adi
adi shankar :
भूराजनीति नबुझ्ने र इतिहासको पूर्व ज्ञान नभएका भेडाहरूले यस प्रकारको गहिरो विश्लेषण बुझ्न सक्दैनन्।
2025-09-25 10:08:59
20
rajeshrr653
Rajesh :
yasko Ghar kataho thake parna paro
2025-09-25 01:11:07
3
tom.thebe4
Tom Thebe :
🙏🙏🙏 right kuro sir
2025-09-25 12:42:22
5
user6033127458118
बुलबुल :
बाख्रा साहु के भन्छ
2025-09-25 15:47:44
0
spiritofthesoulans
spiritofthesoul@ans123 :
तपाईंले दिनुहुने सबै जानकरि हरु सहि छन् यो जानकारी त झनै महत्त्वपूर्ण छ! तर महावीर पुन को चरीत्रमा यो जाबो मेगासेसे ले दाग लगाउन सक्दैन!उनि सच्चा नेपाली हुन् ! सच्चा मानव हुन् ! कुनै चर्चा परिचर्चाको उन्लाई न सोख छ न चासो!असल मानीस लाई असल भन्न चाई सिक्नु पर्छ है भरत सर्🙏
2025-09-25 03:43:54
11
ramjibaral906
ramjibaral906 :
ये चोर चीन को मतियार ?? कति द्दुसप्र्चार गर्छौ ?? लु भो धेरै देश प्रेमी न बन !! आफ्नो अनुहार हेर बाहुन को नाम मा कलन्क ??
2025-09-25 02:45:52
5
anshreek
Ishwor :
@Lokendra Gyawali:नेगेटिभिटीको पनि एउटा लिमिटेसन हुन्छ। यसको पीएचडीमै शङ्का लाग्यो यार मलाई।🙏🙏🙏🙏10000%%
2025-09-25 02:08:53
2
tamang0914
Tamang :
एस्तो ले हो देश लाई बर्बाद गर्छ
2025-09-24 20:01:20
2
shivaacharya187
shivaacharya187 :
यो धेरै नेगेटिभ मान्छे हो । सधै नकारात्मक मात्र यसको दिमाग हो।
2025-09-24 17:29:01
34
januneupane57
Janu Neupane🇳🇵 :
बरु क्यान्सरको औसधि छ यो नेगेटिभ सोचको औसधि छैन प्रभु सक्दैन कसैले बनाउन उफ म थाके🙄🙄🙄
2025-09-24 23:33:33
11
nomadpathway
Krishna Pandey :
He is right
2025-09-24 22:10:38
7
suddhamagar325
suddhamagar325 :
यो मान्छेले प्रय भ्रमीत समाजलाई त्र शीत बनाउने काम बाहेक केही जानेको छैन।
2025-09-24 17:26:30
11
2079falgun
Sitaram Bhatta :
याे उल्लु । म्यागासेसे अमेरिकाकाे पुरस्कार रे । आफू बाहेक सबैलाई विदेशी एजेन्ट भन्छ
2025-09-25 06:15:24
3
krishnaji140
Jiwan Utsaw :
Not all the things need to be viewed using the theory of conspiracy.
2025-09-25 13:22:19
3
prakash.bist38
Prakash bist :
100% right hajur bhane ka kura yee sabai !!!
2025-09-24 18:12:50
6
yashoda0105
Yashoda Adhikari :
study garera boliyako kura negative huna sakdaina
2025-09-25 01:56:40
2
ash84509
Ash :
उहा लेजतिपनी कुरा भन्नुभएको छ त्यो सब ठिक भन्नुभएको छ ।कमेन्ट गर्दा बुझेर गरौ
2025-09-25 14:03:59
3
august_rush_singh_lama
august_rush_singh_lama :
Ramon Magsaysay Award was established in the year 1957, it is an annual award established to preserve former Philippine President Ramon Magsaysay. It is often called the "Nobel Peace Prize of Asia".
2025-09-24 18:55:38
4
a.upadhaya
$apkota(50)🙏 साहस 💡💡💡💡💡 :
भारतिय र अमेरिकी राजदुतावास बन्द गरौं।
2025-09-25 04:35:15
5
To see more videos from user @mountainb8848, please go to the Tikwm homepage.

Other Videos


About