दुताबासको प्रत्यक्ष निर्देशन र डलर लगानिमा यहाको दलेहरु मार्फत गरेँको प्रोपोगान्डा एउटा किर्तिम अफवाह मात्र हो । भोलीको सिक्किमिकरणको अवरोधकको रुपमा सांगठनिक रुपले बलियो कार्यकर्ता पंक्तिलाई हतोत्साही गर्र्दै छिन्नभिन्न पार्दै सम्भावित अवरोधलाई पन्छाउने दलेहरुको रणनीति अन्तरगत यो किसिमको अफवाह र ट्रेन्ड निर्माण भएको बिसुद्ध विदेशी दुताबासको योजनामा हो ।यहाको दलेहरुको प्रयोग मार्फत भएँको षडयन्त्रमा हामि जति फस्दै जानेछौ उति हाम्रो देशको अस्मिता संकटमा पर्नेछ होसियार दाजुभाई दिदीबहिनीहरु यिनीहरूको भ्रम र अफवाहमा नफस्नुहोला । दलेहरुको भ्रम र अफवाहमा फसिदा देशमा अस्थिरता आउने कुरा दुईमत नै छैन । भाद्र २४ गतेको घटना विदेशीको योजना मुताबिक यहाको दलेहरुको प्रयोग मार्फत भएको कुरा उजागार भै सक्दा पनि यस्ता अफवाहको पछि लाग्छौ भने भोलीको सम्भावित खतराबाट कसरी बच्न सक्छौ र ? यस्ता राष्ट्रिय अस्मिता बेच्ने विदेशी दलेहरुबाट देश जोगाऔ 🙏🏻🙏🏻🙏🏻
2025-09-25 17:02:43
0
Saasan :
Jhole trend📈
2025-09-25 10:27:23
0
Prakash rouniyar🙏🫶🔱🤗🚩🪓🖤 :
2025-09-25 14:02:41
0
sandeep pandey :
2025-09-25 09:17:21
0
समिप त्रिपाठी :
नेकपा एमाले जिन्दावाद
2025-09-26 15:45:58
0
🇳🇵🇳🇵Saurav Nayak🇳🇵🇳🇵 :
jhole
2025-09-29 10:26:59
0
घनश्याम🕉️ :
2025-09-27 00:00:53
0
To see more videos from user @genzroomreloaded, please go to the Tikwm
homepage.