@nepaleseuae: 🇳🇵 नमस्ते सबै नेपाली दाजुभाइ दिदीबहिनीहरु हाम्रो Legend पारस खड्का आफैंले आग्रह गर्नुभएको छ – अब त No More Excuses! 👉 सेप्टेम्बर २७, २९ र ३० मा शारजाह इन्टरनेशनल क्रिकेट स्टेडियममा आएर हाम्रो नेपाली टिमलाई साथ दिऔं। हाम्रो उपस्थितिले वहाँहरु लाई घरमै खेलेको जस्तो अनुभव दिलाऔं 🔥 #जयनेपाल #NepalCricket #SharjahStadium #SupportNepal #fyp @ELC English Learning Club @Everest Momo Restaurant @Ekendra Thapa @Dubai Nepalese Influential Grp @Nepal Association NRNA NCC UAE