हिन्दुरास्ट बनायएर नेपाल लाई भारतमा बिलाँउने सपना बोक्ने मान्छे हो यो यस्ले नेपालमा रक्तपात गराँउछ यकदिन
2025-09-26 13:30:39
50
CR3 :
जति नालिबेली सुनाएपनी यस्को अन्तिम निचोड भनेकै राजा ल्याउनु हो।यस्ताको कुरा सुन्नुहुन्न।
2025-10-09 15:21:41
0
Dhiraj :
पद नपाउनुको पिडा रोइलो यसलाई, अब डा. सदुक रुइत जस्तो ज्युँदो भगवान लाई दलाल भन्ने, डा. माहाबिर पुन, कुलमान घिसिङ,बिजय लामा, राजेश हमाल, जगदीश खरेल जस्ता माहान ब्यक्ति को छ ? देखाउ न मलाई,,निस्वार्थ काम गर्नेहरुलाई पनि यत्रो खुट्टा तान्या? MCC परियोजना कुलमानले पास गर्या हो? कुलमान त एउटा कर्मचारी थियो,अनि एउटा कर्मचारीले त्यत्रो परियोजना पास गर्ने अधिकार पाउँछ? भ्रम नछरौँ भ्रममा नपरौँ,, देश कसले बिगार्यो प्रष्ट देखिराको छौँ
2025-09-26 13:09:28
40
Ganga Rai limbu :
हिन्दुरास्ट बनायएर नेपाल लाई भारतमा बिलाँउने सपना बोक्ने मान्छे हो यो यस्ले नेपालमा रक्तपात गराँउछ यकदिन यो सबै भन्दा नेपालको लागि गद्दार मान्छे हो
2025-10-08 15:31:15
1
Sunilkc Kc :
के हो ? सबै बिदेसी फौण्डेसनबाट राम्रो देश चलिरहेको हो त ?
2025-10-09 09:29:40
0
november 20 :
यो बौला लाई निक्कै ठुलो कर्बाही गर्नु पर्यो जति सक्दो चादो
2025-09-28 05:30:34
1
kaajol shah :
बिदेशी दलाल को सरकार रहेछ अहिलेको
2025-09-26 17:13:24
25
R.K Karmacharya :
यो देश को सहि मानछे को हो त
2025-10-06 04:50:47
1
부타_24🇰🇷🇰🇷🇰🇷 :
यो पोष्टहरु लोन ली खा को अफीसीयल बाट आको हो. त्यसैले सबैले ब्लक हानम है. यो अराजक समुह हो.
2025-09-26 13:14:11
13
the universe :
फेरी आओ आओ भन्दै कुद्ने हो कि 😅😅😅
2025-09-26 12:51:16
31
Yubaraj Khanal :
दुर्गा प्रसाईले भनेका बिषय हरु प्राय गलत छैनन्,यो सुन्दा डर पनि लाग्यो।
2025-09-26 13:53:57
4
kulbahadur karki :
मुला योगि सङ्ग मिलेर देसनै भारतलाइ बुझाउ भन्ने चुतियाले देसबचाउउनेरे हामिलाइ मत्लबछैनभारत चिन जस्ले लगेनि
2025-09-26 10:46:37
15
pain💉killer💊 :
durga dai raja liyara aaunu sarkaar kaam na lagni vayo
2025-09-26 12:43:15
13
Bhim Lama :
सहि कुरा हो
2025-09-26 13:45:43
8
Radha Tiwari :
जुन जाेगी आए पनि कानै चिरेका😪😪😪😪😪😪😪😪
2025-09-26 13:18:10
8
anilchandragurung :
Suggests, Durga Prasai to be Nepal 's Super Spy Minister.... yasto crusial samaya ma Mr Prasai le yasto sensitive reporting gari racha...what does he want to prove.. ? Hami nepali janta le ke garnu paryo....kaslai trust garne, kaslai trust nagarne .?
2025-09-26 17:15:51
0
raja :
yetro proof diyo ta Buda le 😳😳 ho ki Kya ho ?
2025-09-26 16:49:35
1
netrasilwal261 :
यो दलाल सरकार लाइ पनि घिसारनि दिन पनि त आउलानि ! प्रतिक्षा गरु !
2025-09-26 14:17:52
0
Samir puri@533 :
देश र जनताको हितमा कत्ती बुँदे सम्झौता गरेछन Gen-z हरुले तपाइ लाई थाहा छ भने भन्दिनुस plz.. सरकार ढल्यो त्यो बाहेक के भयो ? सत्ता ढल्दैमा भ्रस्टचार रोकिनेवाला छैन यहा मालपोतमा, सेनामा, यातायातमा यस्ता धेरै धेरै छन भ्रस्टचार भएका संस्थाहरु अहिले माओवादि पार्टीकै एजेण्डामा देश अगाडि बढिरहेको छ अब पनि बढ्छ प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव गराउन पर्छ ✊ अबको दश वर्षमा देश समृद्द बनाउन बिग्य टोलि बसेर देशको खाका कोर्नु जरुरी छ हुन्छ 🙏
2025-10-07 17:23:35
0
Suman Dahal :
तथ्यहरू र यिनीहरूको गतिविधि हेर्दा यही नै देखाउँछ। युथ काउन्सिलका मेम्बर त धेरै छन् रक्षा बमले नै सार्वजनिक गरिसकिन् होसियार सबै बाउआमाले छोराछोरीलाई सम्झाउँ।
2025-10-06 12:46:30
0
saugat bhandari :
kasle lekhdeko ho padhi - padhi bhaneko chha🤣🤣🤣
2025-09-26 13:08:00
2
Om Neupane 🕉 Hare Ram Krishna :
Durga भाइ lai salute 🫡 🙏👌
2025-10-04 08:03:32
0
b.nod28081980 :
राजा लेराओ हर्कलाइ प्रम वनाअौ देश जोगिने र वन्ने यहि तरिका हो अरु केहि छैन ।
2025-09-26 15:01:34
0
oct.8/10/1988/rumbaz👑king🇳🇵 :
सब तेस्तै हो राजानै चाहिन्छ देश लाई
2025-09-26 21:11:11
0
To see more videos from user @tuesda35, please go to the Tikwm
homepage.