@rspnepal_: GenZ आन्दोलनको दिनः- यो देशको सार्वजनिक सम्पति तपाई हाम्रो सम्पति हो तोडफोड नगरौ। अब इ भ्रष्टहरुको सम्पति खोसेर राज्यको ढुकुटिमा लियाउने हो। 🥰 #rabilamichhane #rspnepal🔔🇳🇵 #politics #fyp #justiceforrabilamichhane

rspnepal_
rspnepal_
Open In TikTok:
Region: NP
Saturday 27 September 2025 04:25:16 GMT
76540
13659
550
568

Music

Download

Comments

user8770142811666
t :
यति राम्रो मान्छेलाई कसैले चिन्न सकेनन जय रबि दाई
2025-09-27 05:17:21
503
rajendraayer18
Rajendra Ayer(라젠드러) :
जेलबाट निक्लिदा यदि चिन्ता र यती छिटाे सहि दिमाग चल्ने बाैद्दिक नेता हुन रवि🙏🙏
2025-09-28 18:01:17
45
nirmalsharmanpj
निर्मल शर्मा :
yatti balen le bolna sakenan aawa aafai bhujam..
2025-10-08 12:18:22
0
omghimire97
balance :
आफै फुटाउन लगाउनी अनि आफै स्टन गर्छ आफै बोक्सी आफै धामि
2025-09-27 05:40:08
19
pariwortan_lama
pariwortan_lama :
हर्क र रवी मात्र मिल्ने हो भनी कसैले सक्दैन देश अघी बढ्न लाई।
2025-09-27 08:59:45
77
samragyemom3
Shristi Shahi :
जलिसके पछि जो बोले पनि केहि भएन
2025-09-27 14:25:18
1
user4598059733654
भिम प्र.न्यौपाने :
जेलताेडेर भाग्याे भन्ने भतुवा दलाल काचम्चा हरुले सुन हेर नभए मालिककाे गुखार मर
2025-09-27 05:24:22
98
radhadhamala1232
radhadhamala1232 :
रबि जय घण्टि🙏🙏🙏🙏🙏👍👍👍👍👍
2025-09-27 07:11:15
115
parkashpokhrel2
Prakash :
jaya Rabi
2025-10-04 11:33:16
0
rajanadhikari453
@RAJAN :
लास्टमा यो देशले धेरै कुरा गुमाइसके पछि तिन करोड जनताले रविलाइ सम्झिने दिन छिट्टै आउने वाला छ ...
2025-09-27 06:56:34
18
inspiration9756
Inspiration :
अदालत पनि तिनैमा आक्रमण र आगजनी भएको छ जंहा यो ठगका मुद्दा र मिसिल थिए ।
2025-09-27 06:50:49
4
devkarki470
genZ देवराज :
यति राम्रो मान्छेलाई कसैले चिन्न सकेनन😭😭 जय रबि दाई✊🔔🙏
2025-09-30 01:07:03
5
kriskd123
kisn :
we must do one final revolution to get Rabi back to lead us🥰🥰🥰🥰
2025-09-27 08:52:37
13
chyangba818
chyangba818 :
Rabilai sath diu hai sabaile
2025-09-27 10:08:54
3
bibeksharmakattel
Bibek Sharma Kattel 📡 :
हाम्रो रबि हाम्रो सान 🙏🙏🙏
2025-09-27 14:49:34
10
anupkanxo42
Anup Kc :
यति भन्ने हिम्मत त्यो आन्दोलनमा सडकमा आएर आज बालेन बालेन भनेर भनिरहेका छन् गद्दार अनि झोलेहरुले यतिको हिम्मत गरेर यति भन्ने दुईटा शब्द सडकमा आएर भन्यो बालेन शाहले यतिको देशप्रेमी रवि लामिछाने जस्तो नेता देशले कहिले पाउने छैन ढुक्क हुँ यो बारेमा अहिले रविलाई थ्रेट भनेकै बालेन शाहको छ बालेन शाहले रविलाई निकाल्न खोज्दैनन् अनि रवि जेलबाट निस्किएपछि बालेन शाहले नै गो ब्याक रवि भन्ने अभियान चलाएका हुन् भित्री रुपमा तर जनताले बुझ्दैनन् रवि लामिछाने के हो भन्ने कुरा
2025-09-27 11:26:54
2
xorikomamubimu
bimala dhanuk :
राम्रो मान्छेको राम्रै कुरा हुन्छ रवि दाई देश ले खोजी रहेको छ छिटो आउनु पर्यो 🙏
2025-09-27 10:25:29
14
meroraja411
राजा हजुर :
रबि लाइ न्याय दे
2025-09-27 09:03:24
23
janakithanet
Janaki Thanet299 :
नेपाल आमाको सच्चा सपुत हो रबि
2025-09-27 12:48:29
27
rambhdbliyc
परदेशी :
देश बन्नेस जव , तव रबिले नेत्रीतो पाउनु हुनेस
2025-09-30 16:41:01
1
nyro_babu_1618
ÑYrO_BãbÜ_🇳🇵🇰🇷 :
रबि भनेको अब को युग मा जन्मिने वाला छैन
2025-09-27 08:53:57
30
785bhaisaab
surendra794 :
महान नेताको महान बिचार🙏🙏🙏 त्यही भएर त म घण्टीको समर्थक हो। जय घण्टी🔔🔔जय रबि दादा🙏🙏
2025-09-28 19:31:06
1
b.b.basnet11
sijan basnet :
देशको सबैभन्दा राजनीति बुझेको मान्छे र योग्य मानिस
2025-09-28 02:52:16
1
khem.nepal36
🇳🇵खेम नेपाल🇳🇵 :
राम्रो मान्छे लाई चिन्न ढिला हुन्छ छिटो चिन्नु पर्छ है पछुताउन नपरोस कसैलाई पनि जय रबि 🙏🙏🙏
2025-10-07 04:28:40
0
keviii1771
tkck :
:कोहि नझुक्किनु- रबिको बिरोध गर्ने भनेका झोले , मासुभातेहरु ,भ्रष्ट का सन्तान र रबिका प्रतिस्पर्धी हुन😁😁😁 WE NEED RABI💪💪💪💪 अब जेन्जिको भन्दा ठुलो जनआन्दोलन हुन्छ येहा 💪💪💪- हामी दिन्छौ रबिलाइ न्याय :
2025-09-27 11:31:11
2
To see more videos from user @rspnepal_, please go to the Tikwm homepage.

Other Videos


About