आफै बोक्सी आफैं दामी भन्छ त्यस्तै होला हो।emotional blackmail
It's good to joke, but over-joking is not good.
2025-09-27 15:17:11
0
🇳🇵LiMbU BiJaYa 🫶 :
कस्तो शान्तिपूर्ण देश थियो। यस्तो घमण्डी अहङ्कारीले गर्दा २४ घण्टामै भत्ताभुङ्ग खरानी भइदियो🤣🤣🤣🤣 मेराे प्यारो देश 😭😭😭😭😭😭😭😭😭😭😭
2025-09-27 14:53:01
0
ajaykumarsahkalwa :
majale suti suti lutan pauthyo
2025-09-27 13:39:26
0
bashupant bashupan :
त्यै सान्त भएर त तैले मनपरि गरिस
2025-09-27 13:21:23
0
monuqml :
कस्तो मज्जाले लुट्न पाइएको थियो। कत्रो घमन्ड थियो सबै खरानी भयो 🤣🤣
2025-09-27 14:15:16
0
Sita Sedhai :
तेहीत मज्जाले लुटेर खान पाको थियौ🤭🤭🤭
2025-09-27 13:47:28
0
Magar Lb150 :
यस्लाइ अझै पनि मेरो गल्तिले गर्दा यस्तो भयो भन्ने छैन
2025-09-27 13:32:27
0
Utsav Chamlagain🇳🇵🇨🇦🕉️🔱 :
त्यो भन्दा अगाडिको झापा बिद्रोह चाहिँ?😂😂
2025-09-27 11:42:46
1
Tufan :
raj sastha kakiyo timiharule garda
2025-09-27 13:30:47
0
Mamu Ko Eklo Xora :
Santi purna desh haina vastachari desh thiyo
2025-09-27 14:23:05
1
👉️NETRA~XETTRI🤝 :
पागल बुढो त सत्तामा रहुन्जेल तेरो शान्तिपूर्ण देश त भइहाल्छ नि
2025-09-27 22:38:24
0
mohini rani khadka 32 :
शान्ति थिएन जनतालाई तपाईँहरूको भोटर सेनाहरूले हामी सोझा साझा जनतालाई ठग्ने लुट्ने गरेको गरेथे भित्रभित्र अझै पनि ठग्ने लुट्ने घटेको छैन। अपराधी गणतान्त्रिक गर्दा यस्तो भएको
2025-09-27 11:01:07
0
prembaniya :
राजा ले नेपाल सान्ती देश।हो भनि सन्सार लाई चिनायका थिए तर तिमी हरु ले एक राजा ले खायको देखन नसकेर हजारौं राजा भयर देश डुबायसी आज ठुलो कुरा गरनु पर्दैन घुस खोरी दलाली भरसटचारी
2025-09-27 12:08:56
0
Sima Chaudhary :
hone
2025-09-27 13:49:07
0
....... :
हो नि जतिसुकै भस्ट्रचार गरेनी बा भनेकै थिय
जेन z आउ देश बचाउ
2025-09-27 12:34:28
0
omsing :
२००७ साल देखि जल्न थालेको यो देश अहिले साँच्चिकै जलेकोछ ; यो सबैको जग र जड कारण दल र दलका नेताहरुकै कारण यो भो ; कुपात्रको कुशासनको कारण देश र जनताको अब नेताको पनि हालत भो : आलीशासन दरबारमा बसेकाहरु डेरामा बस्नुपर्यो : खासमा यो लोकतन्त्र र जनताको शासन हो ?
2025-09-27 14:35:04
0
vishma sapkota :
यो सबै तिमिहरुकै
कारनले हो
2025-09-27 10:28:51
4
Sharma Ji :
KP chor desh chor
2025-09-27 13:01:04
0
हिमाल आले मगर :
rip
2025-09-27 14:33:54
0
To see more videos from user @netratmgmoktan, please go to the Tikwm
homepage.