सिंहदरबार संसद भवन जलाउने अन्ततः कवाडीहरु रैछ जसले बालेन बिरुद्ध आन्दोलन नै गरेको थियो।। धरानका मेयरलाई हाम्रो ठाउँ को मतलब होला, चुपचाप आफ्नो ठाउँ बनाउन।
बालेन हाम्रो लागि ठिक छ।। कति बिरोध गर्ने यार् जे पनि बोलेको छ त्यो पनि बिना प्रमाण,,
बालेनको मौनतालाई कायरता सम्झिने हरु यो नबिर्स एक दिन ज्वालामुखी विष्फोटन भए जस्तै बालेन बिस्फोट भएको दिन तिमीहरु ले नाम निसाना मेटाउनु पर्ला, आफ्नो खुट्टामा आफै बन्चरो हान्ने महामुर्खहरु।। तिमी नाथेहरु को स्वार्थ कदापि पुरा हुनेछैन।।
जसले जे भनेपनि बालेन हाम्रो पहिलो रोजाइ हो।।
2025-09-28 10:34:54
28
Amit Shah :
balen king
2025-09-29 19:24:17
0
renukatolange1 :
pagal pagal vako ho
2025-10-10 21:48:36
0
sita :
wosnicsoawrt CE sowey
2025-09-28 01:02:43
0
surendra khadayat :
good
2025-10-08 01:05:50
0
Jitendar Chaudhary :
Hark dai baulayo
2025-09-29 17:15:57
5
Ruski Shiwakoti :
honi sar tapai aauno paryo
2025-09-28 06:06:34
0
🕉️SD Ⓜ️UDBHARI🇳🇵🔱☯️🕉️🇳🇵 :
गर्ने भनेकै तपाईहरुले नै हो ।आपसमा दोषारोपण नगर्नुस ।अघि बड्नुस ।सहकार्य गर्नुस ।आपसमा गिरेर/गिराएर अबसरबादिलाई खुट्टा तान्ने मौका नदिनुस ।हाम्रा लागि तपाईंहरू दुबै अनमोल हुनुन्छ ।तेसैले एसरी दोषारोपण गरि हाम्रो चित्त नदुखाइ दिनुस्🙏🙏🙏🙏
हर्क एमाले भाको हो कि ओली का मान्छे यता आए ओलिको अघिल्लो दिन दिएको भाषण भोलि हर्क को स्टाटस मा आउँछ त ,ए साँच्ची मोबाइल भेटियो भने कसले कहिले कुन एम्बेसी जानु भन्यो कल रेकर्ड सार्वजनिक गर्नु है जनता ले सोध्न थाले भनेर मोबाइल फालेर कहाँ सुख पाइन्छ
2025-09-29 12:00:16
0
राम महर्जन शक्ति :
Good
2025-10-05 04:16:15
0
देउमान गिरी :
योचाहि कुरा सहि आयो है
2025-09-28 13:02:46
0
कर्तब्य (K..A..क)👁️❤️👁️ :
harka sir bidisi le faleko haddi saro x timle banako brsar tito x hami saro khau ki tito ??🤪
2025-09-28 07:03:26
1
Shova Pun :
यहि भनाईलाइ अलिक सभ्य भाषामा भन्न मिल्छ कि मिल्दैन हाेला है ?
2025-09-28 12:37:08
0
Bina Rajaure31 :
Jay hark sir🙏🙏
2025-09-28 10:43:58
0
surya Mandal :
right
2025-09-28 14:51:48
2
dadankumar272 :
जतिखेर रिस।एको भिडियो अ।उछन नरिसउनु ६ पछि चुन।व जितनु अहिले श्रम को हडि च।हिदैन
2025-09-28 12:10:18
0
Ⴘ𓂅⌯✧⋈⋆ :
स्वर सम्राट नारायणगोपाल ज्यू मेयर साहबलाई सांगीतिक जमर्को सुम्पिँदै नाच्दै हुनुहुन्छ भन्ने जानकारी आएको छ
2025-09-28 12:09:47
0
Sudha Thapa Chhetri :
होनिहजुर 👌👌👌👍👍👍
2025-09-28 12:49:09
0
Er. Lalbabu Yadav :
baulayo hark ..
2025-09-28 10:21:20
0
To see more videos from user @all.songs1968, please go to the Tikwm
homepage.