यो मान्छे देस को लागि ठिक छ तर दलाल हरुले भारतीय दलाल भनेर अघि बढ्न दिएनन नेपाल मा राम्रो मान्छे लाई टिक्न दिइदैन
2025-09-28 09:14:13
392
:
ठिक हो
2025-10-22 07:27:13
0
:
अहिले डा. भट्टराई बाट सहि कुरो आयो ।
2025-10-22 05:33:42
0
:
भेडा जनतालाई बाबुराम भट्टराई के हो को हो बुझेकै छैनन
2025-09-28 13:19:10
81
:
तँ पनि प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुँला भन्ने होला अनि लगेर देश थपक्क बेच्ने होला भारतलाई
2025-09-28 07:43:55
10
:
I
2025-10-22 07:29:04
0
:
डाक्टर साब को दुर दर्शिता लाई चिन्न न सक्नु देशको दुर्भाग्य सर्ब बिदितै छ
2025-09-28 13:23:09
83
:
बबुराम भट्टराई सधै ठिक थिए, देशको लागि सोच्ने व्यक्तिलाई विभिन्न आरोप लाग्ने गर्छ नेपालमा।
2025-09-28 16:14:13
65
:
यो पनि महा दलाल हो। विदेशीको के नया एजेण्डा छिराउन खोजेर मिठो कुरा गरेछ। देश द्रोही हो यो। जन्ता लडाउनी राष्ट्र घाती हो यो।
2025-10-13 12:26:01
2
:
पहिले बाबुराम जी लाई खुलाउन मीडिया प्रयोग भयो, अहिले बलेन् जी लाई खुलाउन मीडिया प्रयोग हुन थालेको छ। नेपाली को बानी होई होई मा लाग्ने छ। धेरै जसो नेपाली ले आफ्नो विवेक प्रयोग गर्दैनन् अर्काको लहड मा ज नी बोलिदिने जे पनि गरिदिने। लहड मा चोर्न समेत पछि नपर्ने अनि एस्तो मानिस हरु भएको ठाउँमा भगवान भोलेनाथ आएर शासन गरेपनि विरोध हुन्छ। यो सबै देख्दा चाई उदेग लाग्छ मलाई।😳😳😳😳
2025-09-28 17:17:34
5
:
तपाइको बोली सुन्दा पनि पहिलेको आतन्ककारी आवाज ले गर्दा अझै डर्ले झस्किन्छु। तपाईं चुप लागेर बस्नुस।तपाईं भन्दा जान्ने हज्जारौ छन याहा।
2025-09-28 12:42:52
12
:
डा बाबुराम भट्टराई जस्तो दूरदर्शी र बिकासप्रेमी नेता नेपालमा कम्तिमा सय बर्ष जन्मिन मुस्किल छ। युवाले चिन्न सक्नुपर्छ ।
2025-10-01 13:57:11
1
:
बल्ल दिमाग सहि ठाउमा आयाे जस्ताे छ डक्टरकाे
2025-09-30 14:06:44
1
:
Sahi kura.... je Pani garna sakxa..
😃😃😊
2025-09-28 09:17:14
9
:
अहिले बल्ल विद्वान झल्क्यो । कुरा बुझाइदिनु भयकोमा धन्यवाद ।
2025-09-28 16:43:47
17
:
डा बाबुराम सहि हुन तर फरियाबाद इनमा पनि लागू छ!त्यो एउटा बाट बचे अझै उनी नेपाली राजनिती र देशका लागि चाहिने ब्यक्ति हुन!
2025-10-01 05:45:55
2
:
यो वाजे ठिक छ
2025-09-28 18:21:31
3
:
यो पनि भारतिय दलाल हो
2025-09-29 15:09:43
15
:
नया युवालाई सरसल्लाह सुझाव दिनु होला genz लाई
2025-09-29 13:06:40
33
:
अहिले डा. भट्टराई बाट सहि कुरो आयो ।
2025-09-29 12:34:49
7
:
जसले जे सुकै भनोस् बाबुराम भट्टराई बौद्धिकवान् नेता हुन
2025-09-29 10:18:25
6
:
यो पनि भारतको दलाल हो।
2025-09-29 07:04:02
4
:
यति ज्ञान भययकाे नेता कसरी बिग्रे यिनको मलाई धेरै बीस वास लाग्थ्यो तर यिनमा राजनीतिकाे राम्रो ज्ञान छ यिनको सुझाव लिनिनु पर्छ
2025-09-28 15:57:09
11
:
Slowly, sir you are getting hyped 👏
2025-09-29 03:09:07
1
To see more videos from user @er.chand.thakuri, please go to the Tikwm
homepage.