@madan13810: सारै चित्तबुझ्दो छ भिडियो पुरा हेर्नुहोला।

madan
madan
Open In TikTok:
Region: MY
Sunday 28 September 2025 06:51:20 GMT
52768
11494
1371
879

Music

Download

Comments

govindasharma361
Govinda Sharma :
सत्य कुरा बोल्न आटगर्नु भएको मा भाईलाई बधाई छ र अबको बिकल्प यहि हो , जेन्जि युवाभाईहरु एकपत्टक गम्भिर भएर सोच्नुहोला , जय रबि जय जेन्जि
2025-09-28 13:31:25
325
warrior.683
Warrior :
Gen_z को leadr बनेर गएको गौरब पाण्डेले रबिदाइको तुच्छ ब्यख्या गरेको छ, तथानाम बोलेको छ, सहि र गलतको ज्ञान नभएको लाइ कस्ले leader बनायो?? तेस्ले रबि दाइ सङग माफि माग्न पर्छ/ Gen z को protest भन्दा अगाडी बेथिति र corruption को against एक्लै लडेको हो रबि दाइ यो कुरा देशदुनिया लाइ थाहा छ, त्यो गौरब भन्नि गोबरले कुन हैसियत ले रबिलाइ गलत देख्यो?? त्यो सर्बविज्ञ gen z हो नेपालमा?
2025-09-28 14:29:04
40
prataplama905
P.L. :
याे देश ले रबि खाेजेकाे थियाे तर चिनेनाै अब गाेहि काे आँसु झारेर काम नहि बा
2025-10-08 11:34:49
0
dineshlamichhane13
Dinesh Lamichhane :
rabi❤️❤️❤️❤️nepal jya
2025-10-08 10:22:51
0
nepalbeyondlimits
nepalbeyondlimits :
आज रवि सरकार प्रमुख भएको भए यो ओलि र महेश बस्नेतलाई यसरी भुक्ने आंट आउदैन थियो।
2025-09-28 13:07:07
169
bhimdhakal110
bhimdhakal110 :
सहि लाग्याे बाबुको भनाइलाई
2025-09-28 15:18:03
115
davadangi5
davadangi5 :
हो हो यो देशलाई रबीको धेरै आवसेक छ
2025-09-28 13:15:10
61
user6947568839645
user6947568839645 :
रबिलाइ नै अगाडि ल्याउन जरूरि छ
2025-09-28 09:55:38
247
nepaltiktok121
Megharaj Dawanse :
रवि जस्तो नेता देशले खोजीरहेको छ । कुरा वुझ्नु पर्यो जेन्जे भाईवहिनीहरु🙏🙏🙏♥♥🙏🥰
2025-09-28 17:33:15
10
dream.soccor.league
DLS fan club :
ravi matra auta yesto bayakti ho jasle desh lai samaalna sakxa
2025-09-30 17:53:15
4
chandrashahi200
chandra 🇪🇺🇪🇺🇪🇺 :
फायल खोल्ने पैलो ब्याग्ती रबिनै हुन चिन्नु जरुरिछ भाइहौ
2025-09-28 14:54:20
67
jaganyonjan
Jagan Yonjan :
अहिलेको यो अवस्था आउनुमा रास्वपको ठुलो हात छ,सहि र साचो यहि हो,यहि बेला रविलाई ठाँउ दिएन भने,देशलाई ठुलो घातक हुनेछ।
2025-09-30 12:44:32
8
azadkhanazadkhan151
azad khan :
you're 100% right bro
2025-10-01 11:02:53
2
pramodadhikari193
Promod Adhikari57 :
100%
2025-09-30 16:05:19
2
manju_humagain
Manju :
हो नि सबैले बुझ्नु सावश्यक छ
2025-09-28 13:00:35
66
nokh.dc
Nokh Dc :
हो अब रबि लाई पनि अघि लगेर बधनु पर्छ। थाहा भैहाल्यो ।हिजो को सर्कार अ अहिले को मा केही फरक छैन ।अब सब जेन जि साथी हरुले बुझनु जरुरी छ।येति दिन हुदा पनि अघि बधेकै छैन यो सर्कार फेरि धोका भाको छ समय मै सचेत रहु
2025-10-01 15:11:35
2
nepali.nepali758
dhoj :
हो रबि बिना यो देस बन्दैना येउटा योद्दा हो रबि
2025-09-28 21:18:55
5
tikaramoli58
Tikaram oli288 :
सबैले छिटै बुझन आवश्यक छ👍👍👍👍👍
2025-09-28 13:24:11
33
bhabilalgautam
Bhabilal Gautam :
सहि हो भाइ अब जाग्नु पर्यो
2025-09-29 07:49:52
14
bhasker.subedi7
“सर्वदेव_भक्त” :
चाहिँदैन रवि लामिछाने । अष्टमी गुरूङ को बलात्कारीलाई दुवै को जेलमा कोच्ने रवि लामिछाने सुहाउँदैन। कलेजको प्रिन्सिपलले एउटी छात्रालाई होटलमा बोलाएर पटक पटक यौन शोषन गर्दा स्टिङ अपरेशन गरेर बचाउने रवि लामिछाने चाहिँदैन । २५ वटा भ्रष्टाचारको फाईल खोल्न लागेकै कारण आज यो स्थितीमा पुगेको रवि लामिछाने चाहिँदैन । भ्रष्टाचारी यो यो हो है भनेर चिनाउने रवि लामिछाने चाहिँदैन । यस्तो देशमा रवि लामिछाने हुनै हुँदैन । महाविर पुनको कुरा याद आइरहेको छ ! gen z, “जे सुकै गर भन्न चाहान्छु”
2025-09-30 04:51:04
8
prem.prem0021
Prem Prem :
ठिक भनेउ भाइ भाइलाइ बदाइछ
2025-09-28 15:49:27
1
sundar.bhujel97
Sundar bhujel :
Jay rabi jay ghanti
2025-09-28 12:49:24
14
sangamghatani397
Sangam Ghatani :
आज ढिलो भएपनि रवि दाईलाई चिन्नु भो भाइ धन्यबाद
2025-09-28 15:57:51
7
kppyuthani1974
krishna pyuthani :
जेन्जि ले त अहिले उठाएको कुरा रबि ले 1/2 बर्ष अगाडि नै उठाईएका हुन यहि कुरा बुझ जेन्जि ला साथ दिन्छ भने त्यो रबि withरा,स्व,पा, हो जय घण्टि
2025-09-29 12:32:20
1
jokhbdr
J B R :
जेनजी आउने भन्दा पहिले एउतै रबिले ज्यानको बाजि थापेर भरस्त्चार बिरोध अगाडि बदेकोमान्छे हुन रबि जसरी पनि नेपाली जन्ताले र जेनजी गुरुप ले रबिको साथ दिनुहुन अनुरोध छ
2025-09-28 14:47:26
16
To see more videos from user @madan13810, please go to the Tikwm homepage.

Other Videos


About