हामिले नाैलाे कुरा सुन्न चाहन्छाै ।याे पुरानै शैली .....
2025-09-30 03:23:31
0
nabin🇳🇵 :
भारत नगय हुदैन र
2025-09-28 14:05:29
5
payanmagar :
varat nagaya hudaina kina janu varat
2025-09-28 14:14:01
1
♥️♥️DeepakThapa(Godar)2320♥️♥️ :
👑:कुनैपनी देशमा आन्दोलनमा जितेपछि जनताले संबिधान खारेज गरेर नया ब्यवस्था ल्याइन्छ २०६२/६३ मा के गरेको थियो ?? 😡
2025-09-30 03:05:28
0
Aʅƚϝ4 ƙɾαƙҽɳ :
rahat badya hora j ko lagi yatro aandolan vayo tyo demand haru xai k vayo
2025-09-29 03:31:41
0
Chakar Devbhatt :
जिन जी कीलेनिक खोल्नुको लागी होर यत्रो आन्दोलन गरेको बाटो न भनुँ तपाईं हरू पनी
2025-09-28 14:21:14
1
Hari_Dnr :
nepali nagatikta sabai vanda thulo hoina Ra nepal ko lagi ta Ani ke ko pari Chaya Patra Kun des ko pari Chaya ko kura gareko
2025-09-29 01:52:26
0
श्रीpeech :
turuntai pradesh kharej,brasta lai karbahi,raja sahid ko direct pm
2025-09-28 14:32:10
0
JBRR 🇳🇵 :
Ghumerai udaune vaye ta.. america India emergency visit ho ra
2025-09-28 16:25:46
0
tmerodai :
@tmerodai: जब सम्म देशमा .........
१) प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री हुदैन
२) प्रदेश खारेज हुदैन
३) संवैधानिक निकायमा राजनैतिक नियुत्ती बन्द हुदैन
४) भ्रष्टाचारीलाई सर्वस्व हरण गरी आजीवन कारावास हुँदैन।
५) राष्ट्रिय एकता कायम हुँदैन।
तबसम्म देशमा सुशासन र समृद्धिको सपना सपनामै सिमित हुन्छ। त्यसैले अब युवा पुस्ताहरू यो एजेण्डामा एकजुट हुनुपर्छ। होइन भने सिर्फ कुर्सी परिवर्तन गरेर जनताको जीवनस्तर सुधारिँदैन।
2025-09-28 13:44:36
30
Royal Thakuri_👑 :
यो संबिधान खारेज गरेर जेन्जीहरुको माग संबोधन गर 😡✊
2025-09-28 13:45:42
86
rishiramrimal123 :
sir nepal hamro ho kulaman ok
hjr pani jantako banuuu hola...
2025-09-28 15:54:27
0
Sumit Gautam :
Go on Jagadis Kharel
2025-09-28 14:12:47
0
user4727014333433 :
bhrastachari lai karbahi garne kura khai?
2025-09-29 04:10:31
1
❓.….! :
go on Jagdish kharel👍👍👍
2025-09-28 12:23:12
0
Sanjeet Thebe Limbu, Realtor®️ :
Kp oli lai Kaile jail Halne???
2025-09-28 18:18:08
2
🇳🇵p3y🇳🇵 :
sahi ra sahikaaryaa garnebekti pathaaue bekti pataauchhu banna na saknnu galsta houinna ?
2025-09-28 14:34:27
0
kalekto335 :
6 महिना मा अरु केहि काम नगरोस बाल भएन तर जेन्जि युवाको जुन माग छ प्रत्यक्षा कार्याकारि प्रधानमन्त्री अनि भ्रस्टचार नेता तथा कार्यकता ति सब को सुदिकरण र गोलि चलाउने लाइ आर्बाहि को दायरा मा ल्याउ
2025-09-29 02:04:08
0
Black Cat :
हेर हरी लठ्ठक जेन्जि हो यि झोले प्रधान मन्त्रि र मन्त्रि मण्डलको भुल भुलैयाको चारोलाई विश्वास मानेर यही संविधान मानेर चुनावमा गए तिमीहरुको आन्दोलनको औचित्य सकियो र ढिलो छिटो जेल जान तयार भएर वस ।
2025-09-28 21:57:04
0
Rajnish kumar 982 :
ल अब फेरि झोलेहरु आयो
2025-09-29 03:16:02
0
A :
@tmerodai:@tmerodai: जब सम्म देशमा .........
१) प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री हुदैन
२) प्रदेश खारेज हुदैन
३) संवैधानिक निकायमा राजनैतिक नियुत्ती बन्द हुदैन
४) भ्रष्टाचारीलाई सर्वस्व हरण गरी आजीवन कारावास हुँदैन।
५) राष्ट्रिय एकता कायम हुँदैन।
तबसम्म देशमा सुशासन र समृद्धिको सपना सपनामै सिमित हुन्छ। त्यसैले अब युवा पुस्ताहरू यो एजेण्डामा एकजुट हुनुपर्छ। होइन भने सिर्फ कुर्सी परिवर्तन गरेर जनताको जीवनस्तर सुधारिँदैन।
2025-09-28 23:02:35
0
karma :
यीनीहरूले मुसा समातनु भनने ठांउम झिंगा समतने काम गरिरहेका छन
2025-09-28 15:49:42
0
user7661754832571 :
jhole mantri
2025-09-28 13:36:14
1
harijoshi455🇳🇵🇳🇵💝🇦🇪🇦🇪 :
Greate work
2025-09-28 20:13:10
0
𝒎𝒊𝒍𝒂𝒂𝒏 :
ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिस, उपत्यका बाहिर जान रोक !
जसमा पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सीडीओ छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको हो ।
2025-09-28 14:01:00
5
To see more videos from user @himalayatvhd, please go to the Tikwm
homepage.