@amarteelagm: #शिक्षामन्त्रीमहावीरपुनमगरसंग#जम्काभेट @domesticterminal_Kathmandu

MR.GARANJA
MR.GARANJA
Open In TikTok:
Region: NP
Monday 29 September 2025 05:28:37 GMT
693252
38478
723
897

Music

Download

Comments

dbbhandari56
🇳🇵 बझाङ्गी बड्डो👨‍🦯❣️🇯🇵 :
त्यो चेक गर्न बसेको प्रहरीले किन सलाम नगरेको? सलाम गर्न ओली देउवा प्रचण्ड नै हुनुपर्ने होर त्यसलाई?🤬
2025-09-29 09:54:40
631
santosh475
santosh :
चुनाब नगरे हुन्छ अब यिनी हरु भन्दा राम्रो मान्छे आउदैन अब मन्त्री हुन्
2025-09-29 11:48:16
869
jekinkirat
Jekin🇳🇵Kirati❣️ :
आश लाग्दो व्यक्ति उहाँ हो अहिल्यै को सरकारमा
2025-09-30 02:12:54
0
thapakamala29
thapa kamala :
जनताको मन्त्री येस्तो हुनुपर्छ 🙏
2025-09-29 06:21:38
405
jyotilama771
Jyoti kumar lama :
यस्तो देख्दा मलाई मात्र खुसी लागेको हो कि अरुलाई पनि लागेको हो भनम न मलाई त स्वर्गकै आनन्द भइरहेको छ। साँच्चै....
2025-09-29 10:49:00
207
sabinolichettri1
सविन ओली क्षेत्री :
कापल चाहि काट्नु परेयो है कवाडी मन्त्री ज्यु 😁😁
2025-09-29 11:37:31
15
chopendrabhusal
चोपेन्द्र भुषाल :
बल्ल आज नेपाली हुनुमा गर्व लाग्यो
2025-09-29 10:00:41
159
mkhanpokhara
׺ʇїⲕʇ𐍈ӄº× :
यसरी जिउनुपर्छ। यसरी बाँच्न सक्नुपर्छ। बल्ल जिन्दगी सार्थक हुन्छ। भ्रष्ट नेता भएको भए वरिपरि पुलिसले घेरिएर हिँड्नुपर्थ्यो
2025-09-29 09:58:39
62
angelchettri605
Angel Thapa Chettri :
यति सोजो मान्छे कसम मैले पहिलो चोटि देखेको हु 😪 सोजो पनि कतिसम्म मन्त्री जस्तो पदमा रहेर पनि उहाँ साधरण मान्छे जस्तै भयर हिड्नु भको देख्दा कति खुशी लागेको चोर नेता आउदा मान्छे हटार खुल्ला तो पनि चिल्लो गाडीमा हुईकिन्थो देश लुट्नेलाई रहेछ ताम झाम को साथमा गाड र कालो चिल्लो कार 🤨
2025-09-29 13:22:36
43
anishgiri007
Anish Giri :
जनताकाे प्यारो भएपछि न सुरक्षाकर्मी चाहियाे न सहयाेगी चाहियाे..😃 कसैसँग डराउनु पर्दैन 🙏🙏
2025-09-29 13:45:42
35
anish.lc3
ghost :
भ्रस्ट नेता भाकाे भए भि आइपि पास हुन्थयाे
2025-09-29 08:42:37
84
bomlamamuktan
bomlamamuktan :
राम्रो हुनेको बिर्वानै राम्रो हुन्छ भनेको यहि हो। पाटिको मन्त्री भए जनतालाई कति दुख दिने थियो जनताको मन्त्री भनेको यो होनि। मन्त्री ज्यु १०० तोपको सलामी 🙏🙏🙏
2025-09-29 13:27:56
1
shankardangol1
Shankar Dangol :
अर्गानिक मान्छे जिउदो भगवान🥰
2025-09-29 07:15:42
71
nardevbashyal
nardevbashyal :
जनताको मन्त्री कस्तो हुनुपर्ने रहेछ वहाँबाट सिकौं, कम्युनिष्टहरुले.....
2025-09-29 14:55:29
7
naturehealth8
@silver_moon⚪️ :
एमाले-काङ्ग्रेस-माओवादीका मन्त्रीहरु हुनेथिए भने हेलिकप्टर च्याटर गरेर दर्जनौ आर्मी पुलिस साथमा लिएर देशको ढुकुटी सकेर जान्थे होलान्। हामीलाई यस्तै जनताको मन्त्री चाहिएको हो। जय महावीर पुन
2025-09-29 09:57:24
10
mingsu_10
meengsu_chams :
उहाँ जस्तो मान्छे लाई जनताको मन्त्री भनिन्छ र उहाँ हरु जस्तो जन प्रतिनिधि ले मात्र हाम्रो देसको बिकास गर्नु सक्छ❤️❤️💪💪🙏🙏
2025-09-29 09:53:35
61
sitaram______mahato
sitaram :
नेपाल को मन्त्री हरू को सबै को सोच यस्तै महाबिर सर को जस्तो भइ दिए क‍ो भए आज हाम्रो नेपाल मा कति धेरै बिकाश हुने थियो होला
2025-09-29 17:20:29
2
kalikogorema
bikash bhotee.... :
चुना पछि यस्तो मन्त्री त पाको पाई भो।सम्झिने पनि छम्किनी।।।
2025-09-29 14:01:23
8
chandiparsad247
dhakal जी. सी ज़ी.🇧🇪 :
जनता ले सोचेको गरीब राष्ट्र को मंत्री 100%यही हुन
2025-09-29 10:27:55
26
amarkurumbang05
@amarkurumbang0 :
यतिको हिम्मत छ कसैको एक्लै हिडने।राम्रो काम गरेपछि त जनतानै सुरक्षा गार्ड हुन्छन्।सलाम महावीर पुन
2025-09-29 10:39:19
7
karkifurniture
Dinesh karki :
नेपालमा यस्ता सरल मन्त्री नि देखियो ।कति खुशि लाग्यो
2025-09-29 15:02:29
17
chandrakandel67
csk :
अाहा कति खुसी लाग्ने यस्तो देखेर
2025-09-29 10:11:52
46
bhim.rawat86
Bhim Rawat 🇷🇴🇹🇩 :
आफ्नै पारा मा छोरो ना कसैको डर ना कसै को भर
2025-09-29 10:35:50
13
iamwrong20
BBHmdng :
नेपालमा यस्तो मन्त्री इतिहासमा पनि थिएन र भविष्यमा पनि हुने छैन जुन महावीर पुन मात्र।
2025-09-29 11:02:25
4
To see more videos from user @amarteelagm, please go to the Tikwm homepage.

Other Videos


About