यो सुदन भन्ने डाका लाई जीउँदै गाडे पनि हुन्छ यो देश द्रोही हो
2025-09-29 11:57:20
70
Nabaraj limbu :
याे गुरुङ दले हाे
2025-09-29 10:37:50
93
It's me Raii :
अब चाँहि असली जेन्जी सङ्ग भेट भयो।
100% जायज कुरा गर्नु भएको छ।
2025-09-29 11:47:56
101
Raj@@ :
बालेन को दलाल हो भाईहरु सुदन
2025-09-29 10:35:07
116
Bidri lakhaju :
घाईते भाई 100% सहि छ । गुरुङ्ग भाई ले चालै नपाई हाईज्याक भएको छ।
2025-09-29 10:15:25
116
Prema Pandey :
गोलि खाने र ज्यानको बलिदान दिने एउटा त्यस्को जस पाउने फाइदा लिने अर्कै । ठिक भनेउ भाइ👌👌
2025-09-29 14:44:25
37
karan :
भेट्न गाको हो की झगडा गर्न गाको हो😄😁😂😳
2025-09-29 10:24:01
176
No More 💋 :
full support bro 💪🏻
2025-09-29 17:31:00
1
Bhumika Magar :
घाइते भएको भाइले कति राम्रो कुरा गरेको उहाँ घाइते भएको भाइ चाहिँ हो असली जेनजी भनेको चाहिँ 👍️👍️👍
2025-09-29 16:28:06
1
✍️A_S_H_O_K🌷B_I_S_T🚶 :
100% sahi xa ghaite bhai 🥰🤟
2025-09-29 18:27:06
1
Nabrajrai :
१००%
2025-09-29 16:46:17
0
sakuni03 :
बिस्तारै बोलेको त सुनियन😢😢
2025-09-29 15:02:47
8
Ram@@Chaulagain :
यो सुदन भन्ने जेन्जी नै😡 होइन ल😡😡
2025-10-06 17:15:01
0
dear sanu ♥️♥️ :
get well soon mero vai 🙏🙏
2025-09-29 15:26:54
1
Suman Pathak :
gen z ko leader ho vanesi kura pani sunna parxa gen z ko.
2025-09-29 22:55:06
0
Dilu Rae :
wow sahi kura yo vaiko
2025-09-29 13:07:56
24
Ram Hari Dahal :
यो बालेन भन्ने मान्छे काम लाग्ने रैनछ । उसले यदि सहिदलाई श्रद्धाञ्जली दिन सक्दैन, घाइते भेट्न जान चाहादैन भने जेन्जीलाई उचालेर आन्दोलन किन गरेको? जेन्जीलाई आर्मीसङ्ग वार्ता गर किन भनेको? संसद विघटन गर्नुपर्छ किन भनेको ? तेसैले यो मान्छे काम लाग्ने छैन । जनतासङ्ग घुलमिल नहुने, जनताको सुखदुख साट्न नसक्ने, जनताले खोजेको बेला फोन स्वीच अफ गरेर बस्ने, सर्बोच्च र सिंहदरवार जस्ता राष्ट्रिय धरोहरहरुमा आगो लागि ३ दिनसम्म जलिरहदा एउटा जिम्मेवार स्थानीय सरकार प्रमुखले दमकल नपठाउन लबिङ गर्ने तर ललितपुरको दमकल तत्कालै आउन सक्ने, पर्दा पछाडी बसेर रिमोट कन्ट्रोलबाट सरकार चलाउन चाहाने, भारतिय र अमेरिकी दुतावासहरुको इसारामा काम गर्ने, अरुबेला सामाजिक सन्जालमा दिनभरमा १० वटा स्टाटस लेख्न सक्नेले देश खरानी भएर मृतकका आँसु बहेको बेला हप्तौ सम्म चुइक्क नबोली गायब हुने ... यस्तो छदम भेषी र दोगला मान्छेलाई देशकै नेतृत्व दिनु भनेको पछुताउनु बाहेक केही हुने छैन । यो भन्दा त बढी बोले पनि हर्के धेरै ठिक छ ... कमसेकम उ अर्गानिक त छ ।
2025-09-29 07:52:35
9
mayaupreti663 :
अासलि जेनजि याे हाे नि त 👌👌👌
2025-09-29 22:34:36
0
Muna ale Magar :
You are good vai🥰🥰🥰
2025-09-29 11:30:11
1
Drx.Ishan Ansari :
sahi kura bro
2025-09-29 15:34:35
1
Mr.gurung :
यति को बोल्ने चाई हुनु पर्छ
2025-09-29 11:09:31
66
mr niraj ghising tamang999 :
Sai kura yr🥰
2025-09-29 15:42:14
1
HIKMAT ADHIKARI (ललितपुर) :
good vai 🙏🙏🙏🙏
2025-09-29 22:18:21
0
unnatibistaa :
🥰🥰सहि कुरा हो बाबु
2025-09-29 12:05:21
1
To see more videos from user @lotusnepal0, please go to the Tikwm
homepage.