@thientruong2008: "Là từ lúc anh cất lên mấy câu vô tình.." #nhachaymoingay #lyricsvideo #music

Ng.th_c208
Ng.th_c208
Open In TikTok:
Region: VN
Monday 29 September 2025 09:58:25 GMT
119057
18653
41
1292

Music

Download

Comments

xinhgainhatthegioi213
TraaMyy🤯 :
"là từ lúc a cất lên mấy câu vô tình"
2025-10-16 05:40:17
16
6gainenkhdchphuc
𝙿𝚞 ౨ৎ :
xin tên nhạc ạ
2025-10-05 18:01:45
0
g1a1uy
Huy vui vẻ :
hãy vui lên như huy nè
2025-09-30 11:55:58
3
vo.khang017
vkhangg :
Ta và nàng
2025-09-29 12:30:33
21
ngtienthien123
_ntt.212🥀 :
Ni ơi làm bài 10 ngàn năm đi
2025-09-30 02:43:25
7
dmtinhyeu28
ng.h_216 :
sao làm đc mấy ✨ vậy a
2025-11-21 23:17:13
0
thschoathach
lonbuoicte :
okkk
2025-11-12 07:57:06
0
wicooltutorial
Bông🦩. :
sớm
2025-09-29 10:04:19
2
thoc_biet_noi_
ghét hoá :
sớm nii oi😭😭
2025-09-29 10:05:29
2
_thaoonhi_
𝘁𝗻𝗵. :
có text của bài "Yêu một người có lẽ" đoạn "Người cố chấp luôn là anh..." không ạa
2025-09-29 16:05:22
1
cristianoronaldo_28179
Vtinho_Jr :
Xưa đôi ta đẹp NHẤT trường Giờ anh nhìn em với người mới chỉ thấy ĐẸP đôi.....
2025-10-01 10:55:49
0
traniuoii.3
Tran iu. :
E tiec minh chua nguyen ven nhu luc ta
2025-10-19 03:03:39
1
tram_tinh_la_to
Quynh Chi >< :
" anh ước"
2025-10-05 02:50:57
0
naibchib
Tsunagu Hidaka :
h có yêu cũng v thôi,nên cũng chẳng muốn yêu thêm 1 ai
2025-09-29 12:41:10
3
ngoan.xinhh.iu2
️ :
xin cách lm vs ạ
2025-10-07 10:15:40
0
suaiucaune
M.Thu🪼 :
h thì em chăng cần ai nx...
2025-09-30 03:47:07
0
tngloquna
zythuy🌀🌀 :
nếu em ko nói ra chúng ta đã được nói chuyện với nhau nhiều hơn rồi 😐
2025-10-02 15:13:32
0
nesu183
♦•TNK-Neyu•🀄️ :
Sớm 😁
2025-09-29 10:02:06
2
doduyphong78
#miss la nho :
xin ten bai hat ạ
2025-10-01 13:06:25
0
mituot_0910
9_10❤️‍🩹 :
nói được nhưng chẳng làm được
2025-10-23 11:29:44
0
hbc9252012
uoclamotcon sứa🪼 :
10đ ko có j để chê🥰
2025-10-03 08:26:08
0
com.vannixtweak
𝐕𝐚𝐧𝐧𝐢 𝐱 𝐓𝐰𝐞𝐚𝐤🎭 :
Rep mai nhặt được 500k
2025-10-13 13:48:11
1
haniuyz
ng hân :
@ờ
2025-10-02 22:44:27
1
gihoang62
🫶🏻 :
@Ben Ben Phát e ước tình yêu đẹp như trc
2025-10-02 05:50:14
1
To see more videos from user @thientruong2008, please go to the Tikwm homepage.

Other Videos

🎯 यो थ्रेड पढ्दा तपाईंको सोच बदलिन सक्छ। यसलाई सुरक्षित राख्नुहोस्, फेरि–फेरि पढ्नुहोस् 🙏 1. भविष्यको चिन्ता होइन चिन्नतन गर्नुहोस्, आइन्स्टाइन भन्थेः “म भविष्यको बारेमा कहिल्यै सोच्दिन यो चाँडै आइहाल्छ।” 👉 भविष्य अज्ञात हो। चिन्ता गर्दा आजको खुशी हराउँछ। आजलाई जिउनुहोस्, भोलि आफैं आएर मिल्छ। 2. ठूला सपना देख्ने साहस गर्नुहोस्, “साहसी कल्पनाले तथ्यहरूको भण्डारणभन्दा टाढा लैजान्छ।” 👉 संसार बदल्ने विचारहरू कहिल्यै सुरक्षित हुँदैनन्। जोखिम लिनुहोस्, ठूलो सपना देख्नुहोस् – तपाईं असाधारण बन्न सक्नुहुन्छ। 3. निरन्तर अगाडि बढिरहनुहोस्, “जीवन साइकल चलाउने जस्तै हो। सन्तुलन राख्न अगाडि बढिरहनुपर्छ।” 👉 समस्या आउँछ, तर रोकिए जीवन डगमगाउँछ। अगाडि बढिरहनुहोस्, सन्तुलन आफैं मिल्छ। 4. राजनीति भौतिकशास्त्रभन्दा कठिन छ, जब सोधियो, “मानिसले परमाणु पत्ता लगायो, तर राजनीति किन समाधान गर्न सक्दैन?” आइन्स्टाइनले जवाफ दिएः “किनभने राजनीति भौतिकशास्त्रभन्दा कठिन छ।” 👉 जहाँ अहंकार र शक्तिको खेल हुन्छ, त्यहाँ बुद्धि प्रायः हराउँछ। 5. सादगी नै शक्ति हो, आइन्स्टाइनको रेजरः “जे महत्त्वपूर्ण छैन, त्यसलाई हटाऊ।” 👉 सानो–सानो बोझ घटाउनुहोस्। जति सादा जीवन, उति धेरै शक्ति। 6. शिक्षा भनेको सोच्न सिक्नु हो, “शिक्षाको उद्देश्य दिमागलाई सोच्न तालिम दिनु हो, तथ्य मात्र घोक्नु होइन।” 👉 प्रश्न सोध्न नछोड्नुहोस्। जिज्ञासा नै तपाईंको असली गुरु हो। 7. हामी एउटै रुखका हाँगा हौं, “धर्म, कला र विज्ञान एउटै रुखका हाँगा हुन्।” 👉 मान्छेबीचको सम्बन्ध गहिरो छ। संगै बढ्दा मात्र मानवता फुल्छ। 8. अन्तस्करणप्रति सत्य हुनुहोस्, “आफ्नो विवेकको विरुद्ध कहिल्यै केही नगर्नुहोस्, चाहे राज्यले जे भन्योस्।” 👉 सजिलो छैन, तर सत्यमा अडान लिनु नै वास्तविक शक्ति हो। 9. दृष्टिकोण बदल्नुहोस्, आइन्स्टाइनले ठट्टा गरेः “सुन्दर केटीसँग दुई घण्टा बस्दा दुई मिनेट जस्तो लाग्छ। तर तातो प्यानमा दुई मिनेट बस्दा दुई घण्टा जस्तो लाग्छ। त्यही नै सापेक्षता हो।” 👉 जीवनमा सबैकुरा दृष्टिकोणको कुरा हो। हेर्ने तरिका बदल्नुभयो भने जीवन बदलिन्छ। ✨ अन्तिम सन्देश: आइन्स्टाइन असाधारण थिएनन्, उनले असाधारण सोच्न हिम्मत गरेका मात्र थिए। 👉 सादा बाँच्नुहोस्, साहसी सोच्नुहोस्, सत्यमा अडिग रहनुहोस्। त्यो नै जीवनको वास्तविक शक्ति हो। #loksewa #study #motivation

About