पैसा जति सबै दाई भाउजूको घरमा निदाेष रबि कारघरमा...
2025-09-30 05:05:15
327
Yam :
सहि हो
2025-11-09 10:04:41
0
वनदीपुरे :
aba sab milera rabi lai pardhanmantri banaunu parx 💕
2025-10-22 17:03:00
0
muna kanxi :
प्रमाण जो सँगछ 10 दिनसम्म लिएर आओ भनेर 10 दिन म्याददिने रैछभने निकाल्नु हैन भने जो बोल्छ त्यसलाई कारबाही होस्
2025-09-30 04:58:17
62
Sabitri :
भाइ मेराे मनमा लागेकाे कुरा यहिहाे धन्यवाद
2025-09-30 11:14:00
29
Rimas4 :
Rabi Le khako vaneko paisa oli g shere g r GAGAN g aarju mem ko Ghar ko vitra xa paisa ho
2025-10-28 11:53:07
0
Kiran Poudel :
न बुझेर होला दुवै खाडीमा बसेको
2025-10-05 16:42:41
0
minalamsal351 :
जय रबि लामिछाने जय जय घन्टि ❤️❤️❤
2025-09-30 02:49:03
171
Binod pandey :
मेरो भनाइ पनि यही नै हो।
2025-09-30 05:10:49
43
Manoj Chaudhary :
एकदम सहि भन्नू भो ।
2025-09-30 03:21:52
46
milan :
सहि कुरो 👍👍👍👍
2025-11-10 16:28:43
0
Dip Bahadur Rana :
यो भाईले भनेको कुरा सही भन्नु भएको छ
2025-09-30 06:59:50
20
Prem Bdr. Gurung :
200% right sir❤️❤️🙏🙏🔔🔔💪💪
2025-10-25 11:50:15
0
jeevan :
सही हो सर सहकारी मा पैसा मात्रै थियो कि क्रमचारी पनि थिए
2025-10-29 13:21:58
1
basant basnet :
good
2025-11-05 20:29:31
0
Adhuro Sapna :
Right
2025-10-30 18:06:49
0
Arjun@Bs2 :
भने जस्तो कहाँ छ र हो कृस्ने भाई
2025-09-30 17:57:40
1
“सर्वदेव_भक्त” :
चाहिँदैन रवि लामिछाने ।
अष्टमी गुरूङ को बलात्कारीलाई दुवै को जेलमा कोच्ने रवि लामिछाने सुहाउँदैन।
कलेजको प्रिन्सिपलले एउटी छात्रालाई होटलमा बोलाएर पटक पटक यौन शोषन गर्दा स्टिङ अपरेशन गरेर बचाउने रवि लामिछाने चाहिँदैन ।
२५ वटा भ्रष्टाचारको फाईल खोल्न लागेकै कारण आज यो स्थितीमा पुगेको रवि लामिछाने चाहिँदैन ।
भ्रष्टाचारी यो यो हो है भनेर चिनाउने रवि लामिछाने चाहिँदैन ।
यस्तो देशमा रवि लामिछाने हुनै हुँदैन । महाविर पुनको कुरा याद आइरहेको छ ! gen z, “जे सुकै गर भन्न चाहान्छु”🙏🙏
2025-09-30 05:35:06
10
Amritaddd1 :
हामीले बुजेका छाै ईनिहरुले बुज पेलेका छन 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
2025-09-30 03:37:13
7
Rewati Pandit :
सही हो बाबु 👌🏼👌🏼😘👌👌👌
2025-09-30 05:52:26
8
Santa_ghi1 :
सहि कुरा हो रबिको निर्दोस लाई फसाएकै हो
2025-10-04 14:07:55
3
user9276660198004 :
यो मटनेर मटनेको साखा सन्तान ले फसाकैहो
2025-09-30 02:38:41
14
कलियुगको कृष्ण :
कान्तिपुर र भ्रष्टाचारी कांग्रेस एमालेलाई रविले कारबाही गर्ने भएको हुँदा उहाँलाई फसाइएको हो भन्ने प्रमाण छ।
2025-09-30 05:16:13
33
Kamala Tiwari :
पैसा लगे नेताले झेल्मा थुने रबिलाइ
2025-10-01 04:55:39
7
To see more videos from user @laxmanbahadurbohara, please go to the Tikwm
homepage.