मैले बालनेलाई सानैबाट चिनेको तर हर्क साम्पाङ ज्युलाई मैले ७९ सालमा मात्र चिने। तर दुबै जनाले चुनाव जितिसकेपछि मेरो मन हर्क सरले जित्नु भयो। सधै जनतासँगै भएको देख्छु। बालबच्चा देखि बुढाबुढी मान्छेहरुसँगै नाचेको देख्छु। घाम, पानीमा उहीँ जनताहरुसँगै काम गरिरहेको देख्छु। नेता भनेको त यस्तो होनि त। साच्चै भन्नू पर्दा बालेनलाई मैले चुनाव जितेपछि देखेको भनेको जात्रामा हो त्यो पनि राजा जसरी कालो चस्मा लगाएर परबाट हात हल्लाउनु हुन्छ। उहाँ पनि स्थानिय तहको नगरप्रमुख हुन नी त। सुन्छु उहासँग भेट्न र बोल्न पनि स्वकिय सचिवसँग अनुमति र समय माग्नुपर्छ रे।
2025-09-30 08:57:27
11
Labor Culture Party🌌 :
हर्क साम्पाङ एक नेपाली राजनीतिज्ञ हुनुहुन्छ र हाल धरान उपमहानगरपालिकाका मेयर हुनुहुन्छ। उहाँले स्वतन्त्र उम्मेदवारको रूपमा मेयर पद जितेका थिए। राजनीतिमा आउनुअघि उहाँले वन विज्ञानमा स्नातक तह सम्म अध्ययन गर्नुभएको छ। उहाँले त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको वातावरण विज्ञान केन्द्रीय विभागबाट वातावरण व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले पत्रकारिता र सामाजिक कार्यमा पनि संलग्न हुनुहुन्थ्यो। Not only that, he was also a computer teacher. कसले भन्यो हर्क साम्पाङ अनपड अशिक्षित भनेर ?
2025-09-30 12:59:56
4
santosh limbu :
हजूरले हर्क साम्पाङ् ज्यू लाई support गर्नु हुन्छ नी तपाईकै दाजुभाइ ले हजुरलाई गाली गर्छन अब को आधुनिक युक्मा पनि छुवाछूत गर्छन बाहुन दाजुभाई🤣
2025-10-09 04:43:00
0
Riha Sigu :
sis anuhar matra ramri hoina rahexa man pani ramro rahexa salute xa 👍👍❤️❤️❤️💐 jay hark ✊🏼💪🏼🙏🙏🙏🙏
2025-10-02 07:06:05
0
Purbeli Tumrok :
अब तपाई जस्तो सचेत चेली हामी पार्टी जाती धर्म धन्दा माथि उठेर समृद्ध नेपाल शुखी नेपाली हुनको लागि हर्क साम्पाङलाई जिताउनु पर्छ
2025-10-03 12:15:21
0
Sam :
Balen Shah is not just a politician, he is a voice of change who dares to challenge the old system and inspire youth towards action.
2025-10-01 14:12:41
0
Raaj Rana :
Only Harka sampang ji best Leader
2025-09-30 09:51:24
13
LB Kambang Limbu :
तिम्रो भिडियो देखेर मैले फलो गरे है 🙏🙏
2025-09-30 08:02:24
7
आयु राई :
होनि
2025-09-30 15:18:42
0
hakpahakpa5 :
बुझ्दैनन् त नेपाली जनताहरु एक छाक मासु भात मै लिप्त छन्।