म अवश्य फर्किने छु 😢 जब पासपोर्ट मात्र बोकेर आएको झोलामा सबैका रहरहरु अटने छन , जब मेरो घरबाट तर्केर हिड्ने हरु मेरो घरतर्फ मोडिने छन , जब सुन्दर फुल फुलाउन सक्ने आगन बनाउने छु , जब मेरा धनी आफन्त अटने घरका कोठा बढने छ , जब आमाको चोली फेरिने छ , आफन्तको घृणाको बोली फेरिने छ , जब बुवाको टाेपी फेरिने छ म फर्किने छु 😓 म अवश्य फर्किने छु 🙏 म अवश्य फर्किने छु 🙏 दक्षिणा अनुसार प्रेम गर्ने आफन्तलाई भरपुर दक्षिणा दिन सक्ने भएपछी फर्किने छु , प्रेमको मूल्य तोकेका छन सबैले , प्रेम किन्न सक्ने भएपछी फर्किने छु , म फर्किने छु म प्रदिशिदा आमाले बेचेको तिलहरी फिर्ता भएपछी , बुवाको शिर बाट रिनको भार हटेपछी , म अवश्य फर्किने छु ..................
2025-10-01 16:15:43
1
Prema Thapa303 :
🥰
2025-10-02 01:05:42
0
🖤Lady Waibasya🦋😘 :
🙏@SARMILA TAMANG 👑 ❤️@Gita Tamang mis you more arko pali sangai hune xam🙏😥