@blnnndddd: بەبێ دڵ🖤…#fyp #greenscreen #foryou #blnddd

𝐵𝑙𝑛𝑑🖤
𝐵𝑙𝑛𝑑🖤
Open In TikTok:
Region: IQ
Friday 03 October 2025 09:29:27 GMT
4390
597
23
79

Music

Download

Comments

_d4n1y__
﮼دانی :
Haby🖤
2025-10-03 10:16:07
1
lana_5127
𝐿𝑎𝑛𝑜𝑠ℎℎ🤎, :
Blnd🖤
2025-10-03 09:32:14
1
user.hem0
𝙃𝙚𝙢𝙣 :
Bzhii🖤
2025-10-03 10:12:36
1
azhaua
𝗔𝘇𝗵𝗮𝘂𝗮| ﮼ئاژاوە :
Bzhi
2025-10-03 13:44:05
1
just.zhya
𝗭𝗛𝗬𝗔' :
Raqi🩶,
2025-10-03 09:35:04
1
a7a_almanie
account not found :
storem jwana 🙂💔
2025-10-03 15:51:37
1
pg.talabaniii
𝐂𝐫𝐢𝐦𝐢𝐧𝐚𝐥𝐥🧛🏼’ :
برا؟
2025-10-03 14:39:02
0
lana_5127
𝐿𝑎𝑛𝑜𝑠ℎℎ🤎, :
Bzhi 🖤
2025-10-03 09:32:09
1
emosh820
«emoshh»🐆 :
🖤
2025-10-03 09:32:12
2
hamachaware11
🖤⃤𓆩 حەمەڕەشپـۆش 𓆪☠️ 🇭🇺⃤︎⁸ :
🖤🖤🖤
2025-10-03 19:40:51
0
dyg5de3yj2nl
𝛹A M A R𝛹 :
@𝛹A M A R𝛹 🌹🌹
2025-10-03 15:59:43
0
omarsh4770
ℴ𝓂𝒶𝓇❤︎♛ :
😂😂😂
2025-10-03 14:52:29
0
harki..harki021
🤍ب :
❤❤❤
2025-10-03 09:37:12
0
n1illa
نـیلـي. :
bmeni🖤🖤🖤
2025-10-03 09:31:54
1
emliya9
emliya🖤🐈‍⬛, :
Yareka daste pe krd🗿🖤
2025-10-03 10:09:48
1
To see more videos from user @blnnndddd, please go to the Tikwm homepage.

Other Videos

सम्मानित प्रधानमन्त्री सुशीला कार्की ज्यू 🙏 एक जना व्यक्ति... जसले आफ्नो सम्पूर्ण जीवन समाज, राष्ट्र र जनताको सेवामा समर्पित गरे। एक जना व्यक्ति जसको एक आवाजले अन्धकारमा हराएका हजारौं मानिसहरूले आशाको किरण देखे। एक जना व्यक्ति जसले आँसु पुछिदिए, अन्यायविरुद्ध लडिदिए, असहायलाई सहारा दिए। त्यही व्यक्तिलाई आज अपराधी बनाएर, संसारकै सबैभन्दा ठूलो दुराचारीको रूपमा जेलमा सडाइँदैछ। के यही हो हाम्रो न्याय? 😢  रवि लामिछानेले गरेका समाजसेवी कार्यहरू — 🔹 अनाथहरूलाई आमा–बाबु दिए, 🔹 बिरामीहरूलाई उपचार दिए, 🔹 आवाजबिहीनहरूलाई आवाज दिए, 🔹 असहायहरूलाई सहारा दिए, 🔹 बेचिएका चेलीहरूको उद्धार गरे। तर आज उनीमाथि गरिँदै गरेको अमानवीय व्यवहार देख्दा लाखौं जनता व्यथित छन्। उनी निर्दोष हुन् भन्ने कुरा हरेक नेपालीको मनमा गुञ्जिरहेको छ। प्रधानमन्त्रीज्यू, अब ढिला नगरी न्याय दिनुहोस्। अब ढिला नगरी मुद्दा निट्याउनुहोस्। अब ढिला नगरी यो राष्ट्रलाई देखाइदिनुहोस् कि नयाँ नेपालमा निर्दोषलाई अपराधी बनाइँदैन। 🔹 जनताले आज तपाईँलाई हेरेर बसेका छन्। 🔹 जनताले आज तपाईँलाई न्यायको प्रतीक मानिरहेका छन्। 🔹 जनताले आज तपाईँसँग एउटा मात्र अपेक्षा राखेका छन्— “सुशीला कर्कीले इतिहास रच्छिन् कि पुरानो अन्यायलाई नै दोहोर्याउँछिन्? भोलि जब पुस्ताहरूले यो दिनलाई सम्झनेछन्, उनीहरूले लेख्नेछन्— सुशीला कर्कीको नाम न्यायसँग जोडिन्छ कि अन्यायसँग?” 🔹 अब समय आइपुगेको छ, 🔹 अब ढिला गर्न मिल्दैन, 🔹 अब जनताले धोका खान सक्दैनन्। #freerabilamichhane

About