@Durga Karki: शुभ 🌹बिहाँनी🙏यही आउदै गरेको हिन्दुहरुकाे महान चाँड बिजय दशमी 2082 सालको शुभ उपलक्ष्यमा हजुर लगायत सम्पूर्ण घर परीवारजनमा विजया दशमीकाे हार्दिक हार्दिक मंगलमय शुभ शुभकामना व्यक्त गर्दछु हजुर जहाँ जुनसुकै ठाउँ भएपनि खुसीनै खुसी मिलोस् नवदुर्गा भवानीको आशीर्वाद मिलोस् सधैंभरि सबैको माया मिलोस सोचेको भन्दा पनि बढी उन्नति प्रगति हुँदै जाओस हिँड्दा ठेस नलागोस् शत्रु बैरी पाउ परुन। सधैँ खुशी नै खुशीले जिबन बितोस निरास हुन कहिल्यै नपरोस पुनः विजयदशमीको शुभकामना। हजुर🔥🔥💥💥💐💐🌹🌹🙏
2025-10-06 00:08:41
1
Lekhanath Pandey :
जय भैरब
2025-10-04 16:27:02
1
Shanta Basnet💗💗 :
जय जय 🙏🙏सबैको🎀🪴माया🎀🪴मिलोस🎀🪴भगवानको🎀🪴आशिष🎀🪴मिलोस🎀🪴कहिले🎀🪴पनि🎀🪴🌺कसैको🎀🪴मायाको🎀🪴कमी🎀🪴नहोसअझै🎀🪴 सफलताको शुभकामना l☂️☂️☂