Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@mon.lay6692: တွေကျလာ#ဆာန်စအဲကီုဏး🖤 #CapCut #pyfツ
Mon Lay
Open In TikTok:
Region: TH
Sunday 05 October 2025 04:00:58 GMT
2803
232
12
7
Music
Download
No Watermark .mp4 (
6.07MB
)
No Watermark(HD) .mp4 (
6.07MB
)
Watermark .mp4 (
6.49MB
)
Music .mp3
Comments
🤍Son🤍 :
ဘေမှရှိနေတာ🤣
2025-10-08 04:46:27
0
daevechan513 :
တွေ့မိ🤣
2025-10-07 01:18:21
1
😜เมอร์✌️ :
🥰🥰
2025-10-07 02:43:51
1
@ Mi Htaw :
🤗😁🥰
2025-10-07 12:04:31
0
🥀🙈မွန်မလေး🙈🥀 :
🥰🥰🥰
2025-10-07 11:49:32
0
To see more videos from user @mon.lay6692, please go to the Tikwm homepage.
Other Videos
Guys please subscribe on YouTube : VillageDripGod
Free Anime Clips ~ [Attack on Titan] - Twixtor Clips #AttackOnTitan #clips #anime #animeedit #amv #edit #twixtor #weeb #goviral #viral #fy #fypシ #fypage #4u #4upage #4you #fypシ゚viral #fyp #foryoupage
The Giant Sea Monster Cought By Fisherman #creatorsearchinsights #mermaid #giant #sea #monster #Fyp
#تابعوني_فضلا❤ #Love #fyp
आज तिम्रो धेरै याद आयो,त्यसरी त याद नआको कुनै पल छैन।हिजो त्यसरी माया दियर आज मायाको जेलमा नजरबन्दको रुपमा मलाइ यातना दियकी छेउ।कति रुने कति मन दुखाउने।किन हो मेरो मनले मात्र यसरी खोजी गर्ने, मलाइ यति गाह्रो महसुस हुदा खोइ त उनलाइ केहिपनी महसुस छैन।भयको भय त मेसेज कल गर्नलाइ कसले कुन चिजले रोक्न सक्छर।जाहा इच्छा त्याहा उपाय,मन भयपछि आज नहोला भोलि नहोला पर्सि त हुन्छनि।टाइम पास गर्नलाइ लायको माया जस्तै गरायौ सानू।म तिम्रो मायाबिना बेबारिसे हुदा समेत तिमिलाइ कुनै मतलब छैन।मैले चाहेर पनि कल हान्न सकिन तर उनको चाहेरपनी कल आउन सकेन।कसरी सकेको होला त्यो मनले। मैले एउटा वचन दियको थिय, केही समयलाइ कल मेसेज आयन भनेपनी म केही मान्दिन।तिमिले केही नमान्नु ढुक्क भयर बस्नु भनेर वचन दियको थिय।मैले तिमिलाइ त्यो हद सम्म बुझ्ने कोसिस गरेर वचन दियको थिय कि मैले दियको बचनले गर्दा उनलाइ जीवन यापन गर्न सहज रहोस।त्यो तरिकाले मैले बुझ्ने प्रयास गरेको सत्य हो।यसको मतल मैले यसरी बुझ्ने कोसिस गर्दा तिमिलाइ म प्रती माया पलायन है।एक वचन बोलौ के छ कस्तो छ सोधौ भनेर तिम्रो मनमा आयन। के माया हो।फुर्सदमा समय बिताउनलाइ गरेको माया हो? मेरो मनले नसकेर बेहाल अवस्था हुदापनी खोइ त त्यो मनले कसरी सकेको छ।तिम्रो मनलाइ सलाम छ,मेरो मुटु जल्दा मेरो आखामा आँसु बग्दा त्यो मन हरायको देखेर मत बिरामी छु। कहिले सम्म मैले तिम्रो याद र मायामा तड्पेर आँसु बगाउनुपर्ने हो।तिम्रो बोली सुन्न यो मन कति तड्पियको छ तिमिलाइ हेक्का छ।तिम्रो यादलाइ आसुले नपखालेको कुनै दिन छैन।तिम्रो यादमा मीठो भोक र मीठो निद्रालाई लुकाउन सक्थे तर तिम्रो मन किन यस्तो।लाग्दैन र माया लाग्दैन भने लाग्दैन भने हुन्छ।तिमिलाइ साथ र माया त्यहा सम्म हुनेछ जाहा सम्म यो सास रहने छ भनेर माया गरेको हो ।आधा मुटु लगेर आफ्नो दुनियामा रमायर बसेकी छेउ।म कति कस्टकर सङ्ग बाचेको छु। निस्ठुरी र कठोर बन्नलाइ पनि अलिकती तरिका सिक सानू। यादै नआको होर?माया नै नलागेको होर हो भने भन है सानु। मैले तिमिलाइ भन्ने गर्थे मेरो माया भन्दा तिम्रो माया नै ठूलो हो भनेर तर होइन रहेछ।जस्तो सुकै प्रस्थितिमा पनि मायालाइ स्थान दिन सक्नुपर्छ होलात।मैले गर्ने माया त ब्रह्माण्ड भन्दा ठूलो र चार धाम भन्दापनी पबित्र माया हो।आफ्नो तर्फबाट समय दियर एक पटक बोली सुन्न मन पनि लागेन हैन।सधै समय चाहियो भनेकोपनी होइन।एक महिनामा एक पटक पनि समय दिन नसक्ने यो कस्तो माया हो।केछ कस्तो छ भनेर एक कल गर्न यात म्यासेज गर्न पनि तिमिलाइ समय नहुने।सजिलो हुदा माया भन्नी अफ्ठ्यारो हुदा सजाय दिनि।के बुझ्ने मैले भनत।मन नभयर समय दिन सककेको भनेर बुझ्नुपर्नेहो।चाहाना मन भरी छ भने समय पनि चाहानाले मिलाइदिन्छ।मेरोपनी अलिअली मन बुझ्ने ठाउँ त राख्दिनुपर्योनि।मैले बुझेपछी तिम्ले बुझ्न पर्दैनर।यति सारो गाह्रो त पार्नु भयन नि सानू।कि मबाट केही गल्ती भयोर।किन त्यो मन पग्लिन सकेन।एउटा कल एउटा मेसेज गर्नको लागि तिमिलाइ समय नमिलेको होइन तिमिले नचाहेर हो।म यसरी सक्दिन तिमिले सक्ने मन छ भने गर।अहिले फुल पायर भनेर जुन नबिर्सेउ यो जुनलेपनी कसैको केही बिगार्देको छैन। यसरी यातना दियर तिमी ढुक्क नबस पाप लाग्ला सानू। म आफुले आफैलाइ बुझायर सम्हाल्न सक्ने मिल्ने अलिकती ठाउँ त राख्देउ।म यसरी नबोली बस्न सक्दिन धैर्यताको बाध बलियो छ भनेर लापरबाही नगर है टुट्न नदेउ।त्यो मनले कसरी सकिराछ यो सोचेर म पागल हुनेबेला भैसक्यो।सक्दोरैछ त बाध्यता होकि रहर हो।रुन सजिलो छ।तर तिम्रो यादलाइ छोपेर मुस्कुराउन गाह्रो नै छ।चटक्कै भुलेको जसरी टाढा हुदा सारै मन दुख्दोरैछ।कसले बनायो होला यो माया भन्ने चिज तिम्रो याद गरेर एकान्तमा म बस्दा नरोयको कुनै पल छैन।कोसिस नगरेको होइन झर्ने आसुलाइ काहा रोक्न सकिन्छर।तिमी नबोली बस्दा त दिलै बाट टाढा बनाउन खोजेको होकि यो मनमा लाग्दै गैरहेको छ।मैले भन्नू पर्ने कुरा केहिपनी छैन।तिमिले सक्नेरैछेउ गर्दै गैरहेकी छेउ मत सक्दिन खोज्दै हिडिरहेको छु।चटक्कै छोडेको जसरी बसिरहेकी छेउ।यति सारो नगर कि मबाट उनमुक्ती पाउन खोजेकै हो भने मलाइ भन।जे गरेको थिय तिम्रो खुसिको लागि गरेको थिय।अहिलेपनी जसरी बसेको छु तिम्रो खुसिकोलागी बसेको छु।भोलिका दिनमापनि तिम्रो खुसिकोलागी मैले गर्न नसक्ने कुनै त्यस्तो चिज यात कारण छैन।होइन माया हो भने कहिलेकाही समय देउन सानू सारै गार्हो भयो के मलाइ।💋😭😭😭
About
Robot
Legal
Privacy Policy