गुनासो गर्ने उ .. मन मारिदिने उ... हराउने उ... माया उसैको....म त एउटा केबल पात्रो जस्तै रहे... मन लाग्दा आवश्यक पर्दा मात्र म तर्फ नजर लगाइदिने...!! म त उसको आवश्यक्ताको नजरलाइ माया ठानेर बसिरहे...!! हुन त मलाइ केही गुनासो छैन माया गर्ने मान्छे उसैले गुमाएको हो...!!👀🙂
2025-10-09 11:51:11
11
khaling~sudesh7714 :
यात्रा गर्दा दोबाटो पनि हुन्छ है भन्ने कुरा मलाई थाहै भएन एकोहोरो भएपछिको गलत गन्तव्य जान्छौ भन्ने कुरो सोचेको नै थिइन तर सजिलै तिमी त बिच बाटोमै हराएउ!😓
2025-10-09 04:40:26
6
K Kîñg Krïshñã :
मन परेको चङगा चुडिएर गाइहाल्यो,भेटाउनेले सम्हाले राखिदिए हुन्थो।💐
2025-10-13 15:38:13
4
Bickey sunar :
भाग्यमानी ले होे सबैथोक पाउने
अभागिले त पायको पनि गुमाउँछ...??😭😭💔
2025-10-16 06:41:30
2
__KUSHAL_🤭 :
जिन्दगी राम्रो बन्छ कि भनेर
विश्वास गर्दै आएको थिएँ
साच्चै झुट भन्नी सब्द पनि यति तिको हुँदो रहेछ
जो साँचो वचनले भन्दा झुटो वचन ले मन समाल्न नसकिने रैछ साथी 😫
2025-10-10 16:10:49
2
ms.sayaa16 :
देख्नेलाई नाटक लाग्न सक्छ तर भोग्नेलाई थाहा हुन्छ पीडा लुकाएर हाँस्न र दुःख बिर्सेर बाँच्न कति गाह्रो हुन्छ भनेर 💔🥹
2025-10-19 14:24:49
2
Anita SuNar :
sanya😫😥
2025-11-21 07:12:50
2
04102062 :
I didn't know that traveling is a 🥺🥺🥺two-way street. I never thought that you would end up going to the wrong destination after taking a single path, but you can easily get lost in the middle of the road!😓
2025-11-12 18:35:24
2
YOUR KALU 🥷❤️🩹 :
भनेकै थिए, तिमी बीच बाटो मै
हराउँछौ भनेर !!💝😣
2025-10-11 04:45:45
2
Thought's :
कसैले बुझ्दैनन् भन्ने थाहा थियो त्यही
भएर नै गुनासो गर्न चाहिन॥💖
2025-10-13 15:43:06
2
🧿AasHa👑 :
sorry 🙏💔😭
2025-11-19 16:15:30
2
💍 :
भनेकै थिएँ नि,
तिमी पनि बिच बाटोमै हराउँछै भनेर प्यारा....!!!🥺❤️🩹
2025-10-25 07:50:00
2
Mr.Basnet 🖤☠💀(Silent Killer) :
haryo 🥺🥺🥺
2025-10-30 14:57:34
1
sagar bhujel :
छुट्ने छुटेर गर हराउने हराएर गए
मिलन बिछोड त तेस्तै हो जिन्दगीमा
जो जिन्दगीमा थियो उ बस यादमा मात्रै बसेर गयो🇳🇵🇳🇵🙏🙏♥️🌹🇧🇭
2025-10-08 18:02:16
1
ℒ𝒊𝒌𝒆𝒆𝒆𝒆 𝒦𝒂𝒛𝒊𝒊....🪖 :
जुन जोगी आए पनि कानै चिरेका भनेको यही होला....🥺🤭🥀
2025-11-27 15:06:24
1
𝙽𝚎𝚎_𝚁𝚞❤️🩹 :
𝚛𝚎𝚊𝚕𝚕𝚢 🥹
2025-10-13 15:26:51
1
@GajalMan._💙 :
what a line fell this
2025-10-16 07:03:49
1
🙏 :
ho ki nai🥺
2025-10-10 13:34:45
1
Lu Ka :
निकै गारो हुँदो रहेछ आफूले आफूलाई सम्हाल्न 🥹
2025-10-07 13:36:20
1
strong girl🧑🚀🧕 :
um😔
2025-11-30 17:27:20
1
P a n d a 🐼 :
उ बिच बाटो मै अरुको मन मा हराएको मान्छे, म भने अनजान मा बाटो बिर्सियो कि भनेर पर्खि बसे😰💔
2025-10-07 02:55:44
1
Nep MAYA💗 :
त्यसैले साँचो मायाले धेरै मन धुखा एर गयो
2025-11-26 16:58:06
0
Mrs. lahureni ♥️ :
Tara ahile testai hudai x 🥺💔😭
2025-11-16 19:17:11
0
Mrs. xettryni :
जति झुक्यो त्यति नै भित्र भित्र मर्नु पर्ने रहेछ 🥺🥺🥺
2025-10-06 14:03:34
0
To see more videos from user @chilling_219, please go to the Tikwm
homepage.