@happymamaaaa: #yessicasparfume #parfumyessica #parfumviral #parfumfyp #guncang1010

Khosshin
Khosshin
Open In TikTok:
Region: ID
Sunday 05 October 2025 15:59:47 GMT
427
1
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @happymamaaaa, please go to the Tikwm homepage.

Other Videos

म यस्तै नै छु, अरुलाई साधारण लाग्ने कुरा पनि म ठूलो मान्छु, सानो सानो कुरालाई पनि मनमा लिएर चित्त दुखाइ रोइदिन्छु। तर म यस्तै गरी रोइदिँदा कसैले थाहा नपाओस् भनेर रोक्छु। तर म चाहन्छु कि कोही कसैले मलाइ बुजीदियोस, कसैले थाहा नपाओस् म विराएको, म यस्तै नै छु। म सानो सानो कुरा मा पनि आशा गर्छु  र आशा पनि निराशा मा बदलिन्छ, गल्ती चाहे जसको भए किन नहोस्, तर दोषी म आफैलाई नै ठान्छु। र आफैलाई त्यसको सजाय दिन्छु। तर चाहे जतिसुकै पीडा भोगे पनि मेरो जीवनमा एक शब्द पनि कसैलाई भन्न सक्दैनँ। मेरो हालबारे म यस्तै नै छु। बाचुन्जेल कसैलाई रुवाउन चाहदैन र म मर्दा कसैलाई म स्वयम्ले जिउन्जेल कति रोएँ, सहेँ भन्ने कुरा थाहा पाउन दिने छैन। 🥺❤️‍🩹 #fypシ゚

About