@arjungtm123: श्रीकृष्ण भन्नुहुन्छ जिन्दगीमा २ जनालाई कहिल्यै नभुल्नु । एक ऊ जसले कठिन समयमा तपाईंलाई साथ दियो । र दोस्रो ऊ जसले कठिन समयमा तपाईंलाई एक्लै छाडिदियो । Jay shree Krishna 🕉️ #शुभप्रभातम्#🙏🙏🙏🙏♥️♥️♥️🕉️
अस्ति को जेन्जि आन्दोलनमा ठुलेा महल मा बसेर छिमेकी को घर जलाउन देखाउने धनि छिमेकि भन्दा यस्तै छिमेको भयको बेस
2025-10-06 16:20:03
3
Tiwari Ram :
गाउमै हाे यस्ताे सहयाेग बजारमा त ऐक अर्काकाे मतलब छैन्न
2025-10-06 08:15:11
5
kalapoudel65 :
गाउँमा सबै तिर यस्तै हाे छिमेकि हर दुखमा साथ दिन्छन्
2025-10-06 07:51:06
47
Dipendra Magar🇳🇵❤️ :
गाउँ हो नि यार,दाइ भाइ काका मामा,बाजे ठुल्बा,सौभाद्रता,सहानुभुती सहयोगी मात्र गाउमा पाइन्छ🤗🙏
2025-10-06 08:15:37
36
Govinda Khanal :
🥰 ho
2025-10-06 13:34:57
2
मायात मायाहो :
किन यस्तो गरेको होला 😱🤔
2025-10-06 09:58:49
2
susma poudel :
🙏🙏🙏🙏🙏🙏🙏🙏 dhanebad
2025-10-07 00:59:14
1
Sunil :
गाउँमा सबै तिर यस्तै हाे छिमेकि हर दुखमा साथ दिन्छन् र दिनु पनि पर्छ
2025-10-06 17:34:09
1
sanumayatamang575 :
हाम्रा तिर त मेरो घर भत्काउँदा हाँस्दै आका थिए । 😳😳😳😳 हाम्रा तिर मानवता नभएनी। 😳😳😳😳यहाँ चाई मानवता देखें । ❣️❤️❤
2025-10-06 13:52:49
3
ग_Ne_श ⚔️🗡️🇳🇵 :
सहरमा जस्तो एक पटक खाइस् भनेर नसोधी पस्केर खाने समाज छैन नि गाउँमा 😌 खाको भएपनि तरकारी मात्रै भएपनि खा भन्ने समाज अझै छन्😊 सन्दर्भ पानि
2025-10-06 08:58:09
6
HAKKIE :
soo sad I feel no better plz come back home plz ozil footballer plz come back Ronaldo don't retire plz messi aslo don't retire this my request god plz save home 😁🥰
2025-10-06 17:57:33
1
🪞🎭raj🎭🪞 :
wow🥰🥰🥰🥰🥰🥰🥰🥰
2025-10-06 11:37:34
2
To see more videos from user @arjungtm123, please go to the Tikwm
homepage.