@puspapokhrel4: #creatorsearchinsights #मेरो बाबाको १० दिनको ढिकुरो फुटाई गर्दा 🙏#मेरो प्यारो बाबा😘😘#missyou #@Sarita Pokhrel Ghimi @Laxmi Pokhrel @San Geeta Pokhrel @sonal @sabi @Rupa pokhrel(루파) @Ujjawal Pokharel @Durga pokhrel

Puspa Pokhrel
Puspa Pokhrel
Open In TikTok:
Region: NP
Monday 06 October 2025 07:57:20 GMT
653657
21033
843
959

Music

Download

Comments

arungautam77
❤️‍🩹Arun Gautam❤️‍🩹🌹🇳🇵 :
मेरा पनि २ छोरि छन् म त ढुक्क छु र बाम्बार छोरि हरुलाई भन्छु त्यो अधिकार मात्र तिमिहरुको हुनेछ
2025-10-06 12:44:51
113
sarita.khadka.123
Sarita Khadka :
बिबाह गरेको र नगरेको छोरिको उतिकै अधिकार हुनुपर्छ बिबाह गरेपछि गत्रो सछ रे रगत उहि आमा बुबाको हो रगत त सदैन् नि
2025-10-06 13:59:39
18
laxmilaxmi68064
Laxmi katuwal love kritagya :
मेरो पनि यउटा छाेरि छ❤️❤️❤
2025-10-06 19:35:14
0
kabitabishnu48
Kabita -Bishnu❤️ :
मेरो नी २ ओटा छाेरी मात्र छन्❤️❤️राम्रो ही नी त हाम्रो समाजमा छोरा नै चाहिन्छ क्रिया गर्न भन्नेहरूको लागि राम्रो उदाहरण
2025-10-06 11:57:42
31
swikritidhakal12
Susmita Gyawali :
महान छाेरि
2025-10-06 12:05:37
23
hempantha
Hem Pantha :
एस लाई सौभाग्य भनिदैन
2025-10-06 12:34:54
9
binitabhattarai33
अनुस्का आयुस्का मामु❤️❤️ :
अब त म पनि ढुक भए मेरा नि छाेरि छन
2025-10-06 13:00:52
10
shantapoudel1231
Shanta_poudel :
बिबाह नभएको छोरीले त यो कर्म गर्नुपर्छ भन्छु म तर बिबाह भएकालाई त गोत्र सारिसकेको हुन्छ भनिन्छ तो।
2025-10-06 13:37:39
0
khilbaral243
suraj baral :
कपाल किन नकाटेकाे हाे अलि बुझ्न पाए हुनथियाे
2025-10-06 13:51:36
4
user93686658119965
दिपक राज साहि :
माहान छोरी
2025-10-06 12:58:42
4
nandalal115
NB :
बिहे गरेकि हुन कि गरेको छैन?
2025-10-06 14:05:10
1
pramilastha36
pramila shrestha :
माहान छाेरि छाेरा छाेरि सम्मान हाे मन पराे 🙏
2025-10-06 14:16:52
9
sabitakshetri592
sabitakshetri592 :
सबैको सोच यस्तै भैदिय छोरीले नि छोरा सरि कर्म गर्न मिल्थ्यो तर पनि अझ 100 मा 80 पर्तिशत मानिस ले यो चलन मान्दैनन
2025-10-06 12:45:09
7
debendrathapa38
🇳🇵थापा काजी🕉️🇦🇪 :
अनि कपाल काट्नु पर्दैन त🥰🙏🙏
2025-10-06 18:51:51
0
bindakhadka665
bindu Khadka :
गर्व लाग्छ हजुरलाई देख्दा छोरीले पनि गर्न सक्छन् भन्ने स्पष्ट उदाहरण बनेर उम्भिएर आफ्नो बाबाको पुण्य तिथि राम्रोसँग सम्पन्न गर्नुभयो।🙏🙏🙏
2025-10-06 09:11:36
41
narayanacharya28
नारायण प्रसाद आचार्य :
बिबाह न भएको छोरोले मात्रै मिल्छ होलाकि
2025-10-06 13:03:41
1
rooj12_1
kc :
कस्तो हो सौभाग्य भनेको,,? फेरिपनि मिलोस यस्तो सौभाग्य
2025-10-06 12:37:16
7
prem.paudel39
prem Paudel :
नानी छोरी पनि उतिकै आधिकारिक बच्चो हुन भन्ने जलन्त उदाहरण । राम्रो गर्नु भयो । सारमा दुखको काम भएपनी रुपमा राम्रो लाग्यो ....
2025-10-06 12:22:53
3
gbkhatri
GB Khatri :
अर्काेलाई गर्न दियाे भने सम्पत्ति दिनु पर्छ तेसैले आफै गरेको
2025-10-06 14:30:29
2
ryaam50
ryaam :
यिनी माहान नारी हुन
2025-10-06 14:50:47
2
vishnu___91
❣️Chef❣️ :
God bless you i m proud of you
2025-10-06 13:37:53
1
rskhadka209
Rs khadka 209 :
kapalni kateko vay aja ramro huni thiyo xori 😭😭😭
2025-10-06 12:00:41
4
priyal122222
Babu khatri :
माहान छेारि पर्दा खेरि छाेरि के कुरामा पछि हठ्छिन ।🙏🙏🙏🙏🙏🙏🙏🙏
2025-10-06 11:32:15
7
manoj05089
Manoj K. Shrestha 🇳🇵🇳🇵🇳🇵 :
गरुड पुरान मा लेखेकै छ त
2025-10-06 14:03:09
1
sangitaparajuli11
sp❤️11 :
बाबाकी प्यारी छोरी ❤️हजुरले गरेको यो कर्म देखेर सम्पूर्ण समाजले गर्भ गर्ने काम गर्नु भएको छ । छोरा जतिकै अधिकार छोरीको पनि हुन्छ🙏🙏🙏
2025-10-06 17:57:50
1
To see more videos from user @puspapokhrel4, please go to the Tikwm homepage.

Other Videos


About