Shingha Darbar jalaunay lai
loot garnay lai chai k huncha
2025-10-07 09:41:24
7
Redulal :
रबि भए हो
2025-10-07 10:00:13
18
pardipbk950 :
यिनिहरुमा दम छैन योठाउमा रबी भएकोभए २४ घन्टामा यिनिहरुलाइ जेलहालिसक्ते।
2025-10-07 20:07:16
0
Jessica Rai :
आईजीपी पनि मान्छे गतिला होइन रैछ, बालेन विरुद्ध निबेद्न आए के गर्ने रे? गैरकानुनी काम गर्ने बालेन हो कि जोसुकै होस पक्राउ हुनुपर्छ । ओली र लेखकले ७२ जना मान्छे मारे पक्राउ गर्न किन डराएको? नसक्ने भए त्यो पदमा नबसेकै राम्रो ।
2025-10-07 10:23:57
3
user9821915433366 :
समाउनु पर्छ कानुन सबैलाई बराबरि हैनर
2025-10-07 12:51:10
12
Punit kathariya :
केही गर्न नसक्ने भयो
2025-10-07 20:08:34
1
Bijay :
तु पक्राउ गरनु पर्छ
2025-10-07 09:36:49
13
NIRMAL RAWAL :
Aba k jokhana herna parne ho ek mahina bitna lagdani?
2025-10-07 10:47:57
0
Ganga Rai :
sakdaina bhane janta ko jimma lagau
2025-10-07 15:57:04
0
vivodil :
बिदेसि दलाल बाराबरा फाउनडेसनका बिदेसि दलाल हरुला समाउ जसले बिदेसि डलर खाएरा देसलाइ सिकिम बनादै छन
2025-10-07 11:49:28
0
🧿 Anzoo 🧿 :
samati halnu ni k ko xalfal ni ?
2025-10-07 10:58:42
0
guru sharma :
सब भन्दा छिटो परदेश खारेज गर्नु पर्छप्रदेश खारेज हुने भए पछि हिसाब मिलाउनु लाई बोलाएको होला काम छैन यो अन्तरिम सरकार कोयदि जेन्जीहरूको माग पूरा गर्न नसक्ने भए सुशीला कार्कीले राजीनामा दिनुपर्छ।
2025-10-07 10:15:49
0
B-shaal Katuwal (Leo) :
सिंहदरबार , सांसद भवन , उच्च अदालत लगायत सरकारी भवन , व्यक्तिगत घर जलाउने गधाहरुलाइ पनि कारवाही गर्नुपर्छ सरकार 🙏 यदि यिनिहरुलाइ केही नगर्ने हो भने यसरीनै फेरि आन्दोलनको नाममा यहि काम दोहोर्याउन सक्ने सम्भावना हुन्छ । Gen-Z युवाहरुले भनिसकेका
छन कि यो कार्य उनिहरुले गरेको छैन भनेर ।
2025-10-07 13:43:29
0
Dipen 2184 :
pakrau garnuparcha
2025-10-07 13:13:50
0
Ranjit thapa :
Kai haudina Nepal ma fari Zen z road ma aunai parxa yo Sarkar Lai hatauna ra rabi lai bira lera auna
2025-10-07 16:24:52
0
Kamal Sunar :
पुलिस प्रशासन पनि सोझा साझा जनतालाई भए तत्कालै पक्राउ गर्थे नेताहरूको पैतालाको धुलो बनेर बसेको मान्छे के को सुशासन दिलाउँथ्यो र
2025-10-07 12:08:21
0
अमन सरकार🙏🇳🇵 :
बरू अरु देशबाट केहि सिक भ्रष्टाचारीलाई कस्तो कारबाही गर्नुपर्ने भनेर
2025-10-07 13:42:23
0
Resham Budha :
खै सक्ला र?????🤔🤔🤔🤔🤔🤔🤔
2025-10-07 09:52:46
0
ravi sharma :
हुति यारा सरकार
2025-10-07 12:30:06
6
PRC cgn :
समातिहाल्नु पर्यो के समात्ने
2025-10-07 10:49:34
0
Prem Mahara :
उनी हरुकै हलि हुन खै समात्न गार्है होला
2025-10-07 09:41:27
27
Give up :
सक्दात सक्दैनौ
2025-10-07 10:03:38
1
💞🇳🇵 :
डराईराछ समाउन
2025-10-07 10:22:13
0
nagendramalla247 :
xito jel hal kp sahit sabai neta haru lai
2025-10-07 09:53:34
0
punya0817 :
xitto karbahi gar
2025-10-07 09:54:31
0
To see more videos from user @offline9581, please go to the Tikwm
homepage.