मैले उहाँको भनाइलाई १० पटक सोचेर १० पटक मनन गरे यथार्थ देशमा भएको यही हो।
2025-10-08 10:43:48
237
Chirangebi Bajgain :
अबको स्थिति भयावह हुँदैछ, राजाले अब पनि सत्ता हातमा लिएनन् भने हे नेपाली तिमी आफ्नै देशमा शरणार्थी हुनेछौ । मलाई गाली गरेर के गर्छौ? जे सत्य छ त्यो सत्य नै हुन्छ । मलाई गाली गरेर समय खेर नफाल, बरु आफैँ बुद्धि पुर्याउ ।
जय मुलुक जय राजमुकुट
2025-10-11 03:55:18
0
Lekh Narayan Shresth :
यि बुडाले आफ्नै भाषा भुलेर प्रतेक शब्दमा अ ंग्रेजी घुसाई बोलीराखेको छ ।
2025-10-09 01:11:07
4
amitbhandari :
यो बुद्धिजीवी कहाँ थियो अहिलेसम्म किन नरोकेको पहिला ।
2025-10-08 12:45:34
22
Bimal Shrestha :
आदिवासी जनजाति अथवा बाहुन बाहेकका अन्य जतिलाई सिध्याउन बाहुनले पनि त्यही गरेकाे हाे अब हाेस आयाे ?
2025-10-08 11:17:27
19
Inglahang :
यो सब कसले गरेको , त्यै राजा भनाउदो र बाहुन हरुले होइन ??? नेपालको रैथानेहरुले आफ्नो पहिचान बाच्नु पर्छ भन्दा गोलि खानु परो , तिमीहरुले यहि खोजेको हो ! अब हेर्दै जाऊ के के हुन्छ ! यदि तिमीहरु माथि आक्रमण भयो भने तिमीहरुलाई बचाउने कोहि हुदैन ! किन भने तिमीहरुले लास्टै दमन गरेको छौ अरु समुदाय प्रति , अझै पनि तिमीहरुको बानि हटेको छैन ! हाम्रै भूमिमा हाम्रै मान्छेहरुलाई सुकुम्बासी बनाको छौ ! यो पापको सजाए त भोग्नै पर्छ, कहिले हो , तर डर लाग्दो हुने छ !
2025-10-08 10:53:04
1
Maya Moktan :
ठिक भन्नु भयो हजुर ले
2025-10-11 04:00:55
0
L+L :
उहालाई नमन 👍
2025-10-08 13:12:27
1
dev patel :
ह्जुर ले भनेको 1000% सहिभो?
2025-10-08 13:31:58
24
ambikadahal6656 :
२०४६पछो इतिहास बिषय हटाऊदेेे ेगए। फलस्वरूप आजका बच्चाहरूलाई नेपालको बारेमा केही थाहा नै छैन।
2025-10-08 10:10:31
49
घर जग्गा लगानी नेपाल.com :
:मैले उहाँको भनाइलाई १० पटक सोचेर १० पटक मनन गरे यथार्थ देशमा भएको यही हो।
2025-10-10 15:09:33
3
koyubhimraj :
यो सबै काम कसले अनि कुन समुदायले गर्यो जिम्मेवार को भन्ने कुरा चाहि किन सिधै भन्नुहुन्न तपाईं बिद्वान भएर??
2025-10-08 10:54:17
3
user5418514538220 :
सहि र सत्य वचन । डलरेहरूका पछि लागेर हामी आफैले आफ्नो देश मास्न अग्रसर छौं । हामी नेपाली जनतानै नालायक हौं ।
2025-10-08 10:17:04
69
shantakandelgyawa :
यो कुरा एकदम सही हो सबैले मनन गरेर बुझ्नु पर्छ नत्र हाम्रो देशको अस्तित्व नै धराप पर्छ 🥰🥰💐💐🙏🙏🙏
2025-10-09 14:58:49
9
Lalit Pandey :
२०२८ सालको पाठ्यक्रम हेर्नू होला संस्कृत, नैतिक शिक्षा व्यावसायिक शिक्षा छ ।
2025-10-08 13:21:22
17
Joon Siptungkha :
🙏 खै त अङ्कल तपाईँ त्यत्रो बुद्धिजीवी हुँदो रहेछ। खै त राईको लिपि धर्म संस्कृति खै लिम्बुको खै गुरुङको खै मगरको खै तामाङको खै पहिले पहिले मानियाको चाड कुन हो तपाईं त्यत्रो जान्नु हुँदो रहेछ त नेपालमा कसले यो कुराहरु भित्र्यायो एनजीओ आइएनजीओ कसले भित्रको हो त नि राइ लिम्बुले गुरुङ मगरले अन्य जनजातिले बनाउँदैछ त प्रश्नै प्रश्न छन् यसको पनि उत्तर दिनुपर्दछ नेपालमा बसेर नेपालकै शासकहरुले जनताको लिपि संस्कृति मास्ने यो त देशभित्र कहिले गर्या हुन् त बाहिरकोले त होइन बाहिरको जब भित्रकोले बोकेर ल्याउँदैन नि जबरजस्ती कहिले पनि आउन सक्दैन यो मेरो विश्लेषक हो होइन बुझिदिनुहोला !!🙏
2025-10-09 23:20:48
2
Om Namah Shivaya :
ब्याबहारिक शिक्षा छैन
2025-10-08 10:33:02
18
PREM TMG💥 सत्वरत्न💢 :
छुवाछुत र सामान्ती नीति कुन विज्ञान ( science) हो??
2025-10-11 01:58:24
0
कमल लामा :
निर्धोलाई सबैले त्यसै गर्छन , यो नियम हो ! तर, त्यसबाट हामी कसरी जोगिने हो यो चै खुबी हो ! लोभले खुबिलाई बिकसित हुन दिदैन र लोभिहरु यो देशको शासक भए !
2025-10-08 13:17:24
4
laxman regmi :
विद्यालयबाट संस्कृत र नैतिक शिक्षापनि हटाए
2025-10-10 14:47:36
1
HS sunilhindu7775 :
यही कुरा मैले २०१८ देखि आवाज उठाइरहेको छु। तर म जस्ता सानो मान्छेको आवाज के सुन्छ हजुरले यो कुरा उठाइदिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद गर्दछु।
2025-10-09 18:20:12
3
KP Ghimire Official :
राष्ट्रिय शिक्षा पद्दति योजना २०२८ लाई नराम्रो भन्नु चैं अध्ययन विनाको विश्लेषण हो है !
2025-10-10 11:04:45
2
बिष्णुराज पाध्याय वशिष्ठ :
राणा र शाह घाटे काट्टेको सरसल्लाहमा चल्थे र घाटे काट्टेले हुन नदिएका।।
अहिले पनि मन्त्रालयका सचिब घाटे काट्टेकै बाहुल्यता छ, अझै मुलुक बन्न दिदैनन।
2025-10-08 23:31:04
1
rabindrashrestha125 :
सहि विश्लेषण । तर यो यथार्थ नेपालीलाई पच्दैन । उल्टै मुख छाडेर तपाईंलाई नै गाली गर्छन् ।
2025-10-08 15:37:00
7
To see more videos from user @news.express7, please go to the Tikwm
homepage.