@dbbhandari56: उसलाई थाहा थियो कैलासलाई समाते म सकिन्छु भन्ने तर उसलाई यो पनि थाहा थियो कि कैलासहरुलाई नसके सम्म देशमा भएको बेथिती सकिने छैन!! कैलासलाई पक्राउ नगर्न अमेरीकन एम्बेसी देखी भारतिय एम्बेसी सम्मले दवाव दिएको थियो अमेरीकन एम्बेसीले त बिज्ञप्ती नै निकालेको थियो तर पनि रबिले जुरुक्कै उठाएका थिय!! यत्तिको आंट भएको नेता यो जुनिमा जन्मिनेछैन!!🙏🥲 #🙏🥲💔
🇳🇵🌹DipendrA🌹❣️🇯🇵
Region: JP
Wednesday 08 October 2025 10:32:39 GMT
Music
Download
Comments
कान्छी :
रवि को जस्तो मुटु हुनु पर्यो भ्रष्ट दलाल तस्कर लाई समात्न
2025-10-08 11:07:59
177
parbat :
अवकाे एकमात्र आसा रवि लामिछाने हाे
2025-10-08 12:48:58
57
Ganendra Budhathoki :
जय रबि जनताले बुझ्नैपर्छ देश बिगार्नी बिचाैलीया हरूलाई जनताले अब चीन्नै पर्छ
2025-10-09 00:31:41
3
sudhir_01 :
राजाले आफ्नो शासनकालमा समाउन नसकेको कैलाशलाई समाउने बाघको मुटु भयको मान्छे हो रबि लामिछाने
2025-10-08 14:41:29
20
🇳🇵मेरो देश नेपाल🇳🇵 :
रवि भनेको रवि हो देशको छवि हो रवि बिना देश अधुरो हुन्छ
2025-10-08 11:38:57
98
Yashoda Oli :
राम्रो नराम्रो सबै ले रवि को नाम लिन्छन् किन होला भगवान्??
2025-10-08 14:28:51
3
बिबश पन्त :
अहिले रबि गृहमंत्री हुनुपर्नि यि भ्रष्टाचारी हरु को रुबाबासि हुने थियो ❣️🙏
2025-10-08 11:46:13
39
min kumar ghimire :
अबको एक मात्रै बिकल्प रबि सर
2025-10-09 04:19:12
3
भिम प्र.न्यौपाने :
रबि बाहेक सबै कैलासका पाल्तु रहेछन्
उसकै दाना पानी ले बाच्ने उसकै पैसामा
चुनाव जितेर नाच्ने
2025-10-08 14:13:17
13
jiwan jung Akauliya~🕉💙• :
रबि एक बेक्ति होइन ।नेपाल्को जिउदो बब्बर सेर हो बार्न्ड हो रबि दाइ।🙏🕉️👍💀💀
2025-10-08 16:44:55
7
Regmi :
प्रतिशोध मात्र हैन अब जेल जाने पालो आउँदैछ हेक्का रहोस्
2025-10-08 11:29:49
30
जिन्दगी कल हो ना हो :
हे भगवान रबि दाइ को जय होस अरु को होस न होस
2025-10-08 11:25:08
24
sirijanakandelsap :
🥰🥰🥰🥰🥰🥰jaya rabi
2025-10-08 10:36:27
4
khimgotame481 :
रबि भनेको देस को हिरा हो जय देस जय रबि🙏🙏
2025-10-08 18:52:38
7
PRADIP🇳🇵 :
rabi बिना कहिले भष्टचार सकिन्न
2025-10-08 11:48:44
19
upendrashrestha45 :
2025-10-09 04:10:04
1
Mr. Ra$aiLi :
aahela ta birsiya Rabi lai
2025-10-09 02:46:45
1
susma baral :
रबि हो सबको दबाई रबि आय सब सकिन्छ जय रबि जय देस 💪
2025-10-09 00:48:46
6
‼️°KRISHNAMGR: :
रबिदाई नै देशको एउटा् खम्बा हो🥰❤
2025-10-08 17:48:49
7
Dhanpati pandey.00 :
गोलि कैलास सिरहिया र १२ भाइ लाई ठोक्नु पर्ने देखियो।
2025-10-08 15:08:28
5
peace :
कान्तिपुर दलाल लाइ नेपाल बाट भगाउनु पर्छ
2025-10-08 14:22:16
11
aashishtitungtama :
rabi is the only one person who can rebuild this nation
2025-10-08 20:01:28
2
@$bishnu✅💐 :
प्रतिशोध मात्र हैन अब जेल जाने पालो आउँदैछ हेक्का रहोस्
2025-10-08 14:25:16
4
☘️Mr. xettri💟🥀😘 :
रबि को जस्तो मुटु हुनु परो नि त्यसले रबि जस्तो हिम्मत वाला कोहि छैन!
2025-10-08 15:08:42
4
mohan lal :
रबिभनेकाे रबिहाे उ कसै भष्टचारि दलाल सङग डराउदैन रबिकाे देशभक्त नागरिकले बिराेधगर्दैन गुखानेहरुलेमात्रहाे रबिकाेबिराेधगर्ने जये रबि
2025-10-08 13:59:55
17
To see more videos from user @dbbhandari56, please go to the Tikwm
homepage.
© 2021-2025 TikWM. All rights reserved.