रबिले मान्छे नै मार्यो भनेपनी साथ र सपोर्ट गर्न छोडिने छैन सधै माया छ रबि दाइ 💪❣️❣️❣️🙏
2025-10-08 19:57:27
375
Aashik dhami :
जनताको आसार भरोसा एक मात्र रबि
2025-10-08 16:55:31
191
नमस्ते अर्घाखान्ची 🙏🙏Vicky💖 :
सत्यकुरा तितोहुन्छ
2025-10-11 13:57:11
0
mausam :
त्यतिकै म रवि को समर्थक होइन दास हो एउटा् कार्यकाल हेरौं । रवि ब्रान्ड हो
2025-10-08 19:48:15
50
AMRIT SHRESTHA :
जय रबि वा रबिको जि को आट लाई सलाम छ
2025-10-09 03:19:09
55
indra dev yadav :
right ho dai🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2025-10-12 06:07:14
0
🇳🇵 🇳🇵 🇳🇵 :
बास्तबिक हीरो हो रबी हुन❤️❤️❤
2025-10-09 05:31:42
13
यात्रा रहेछ जिन्दगि🇳🇵🇳🇵 :
कान्तिपुरका संचालक कैलाश सिरोहिया लाइ समा'त्न खोज्दा अमेरिकन एम्बेसीले समेत विज्ञप्ति नै निकालेको थियो र पनि झु'केका थिएनन रवि । यसरी कार्यकक्ष बाटै उठा'एका थिए रविले। उसलाई थाहा थियो कैलाश लाइ समाते म सकि'न्छू तर उसलाई यो पनि थाहा थियो की कैलाश हरु जस्तालाई न'सके सम्म देशमा भएको बे'थिति सकिने छैन।🙏
2025-10-09 05:52:17
9
Raju💖🇳🇵 :
किन किन मलाई रवि मन पर्छ
2025-10-11 01:15:58
4
❤️ टि आर खनाल ❤️ 🕊️🕊️🙏🙏 :
हो यहि भएर रबि लाई साथ दिएको हो एक पटक प्रधानमन्त्री बनाएर छोड्ने हो
2025-10-09 04:07:06
12
Deepak Raj :
रबिले मान्छे नै मार्यो भनेपनी साथ र सपोर्ट गर्न छोडिने छैन सधै माया छ रबि दाइ 💪❣️❣️❣️🙏
2025-10-09 13:47:03
5
(नेपा-लियो) :
सहकारि ठगेको हो भने पनि मानौ ३०/४० बर्ष सम्म हामिलाइ ठगिरहदा त अझै झोले बनिरहेका छौ जे बोल्छ सत्य बोल्छ तर देशको अभिमान बेचिनु भएन
2025-10-09 05:43:07
5
Pratap pratap :
जय रबि जय घन्टि 🔔🔔🔔🔔🔔🔔🔔👏🏾👏🏾
2025-10-08 20:32:32
18
Saugat Khanal 🇦🇺🇳🇵 :
We miss you real hero 😞😞
2025-10-09 06:05:37
5
Karan Malla Thakuri :
रविलाई सबै जनताले चिन्न जरुरी छ।
2025-10-10 08:12:45
4
#H 100%💝 love and caring :
रविलाई यो देशको नेतृत्व आँखा बन्द गरेर जिम्मा लगाउँदा केही फरक पर्दैन।🥰
2025-10-12 05:44:04
2
🇳🇵Bhuwan Pandey658#🇶🇦 :
बास्तब मा नेपाली जन नेता रबि नै हुन् ।यदि रबि झुकेका भय आज यो हालत मा रबि ले झुटा मुद्दा खेप्नुपर्ने थियन।🔔🔔🔔
2025-10-10 16:12:35
5
subash k c :
जय रबि वा रबिको जि को आट लाई सलाम छ❤❤❤❤
2025-10-10 06:02:20
6
rosan :
rabi nikalanae parxa
2025-10-09 12:28:47
5
umapandey109@ :
जय जय रबि जय घन्टी👍👍👍👍♥🙏🙏🙏🔔🔔🔔🔔
2025-10-09 16:14:54
6
Chhetri Um :
कोइ पनि 1 गिलास रक्सि र एक पिलेट सुकुटिमा नबिकउ है दस नङ्ग्रा खियाएर खान सिकौ यत्तिको नेता नेपालले पाउनु भनेको भाग्यमानि हौ।
2025-10-09 18:18:25
3
पाथ्रे माइला officel007 :
रबि लामिछाने जिन्दावाद
2025-10-10 08:04:55
5
🌙🫶 प्रभाकर 🕊️💫 :
बालेन हर्क अन्य सबै हेरियो 32 गुण खोज्दा देश नै सकिन लाग्यो आउनुस अब 31 गुण भएको Rabi लाई देशको जिम्मा लगाऔँ। रास्वपा लाई भोट गरौँ🗳️🙏🔔
2025-10-11 13:12:27
1
11:11 :
रियल हिरो
2025-10-11 03:39:52
2
Heartful :
चाहिन्छ चाहिन्छ देशलाई रबिदाइ चाहिन्छ 🇳🇵🇳🇵🔔🔔🔔🔔🔔
2025-10-10 21:32:08
3
To see more videos from user @darkside_paudil, please go to the Tikwm
homepage.