मलाइ पनि तेस्तै लाग्छ तर के गर्नु कुनै बधेता हुदो रैछ हामि छोरा मान्छेको जिउनै पर्ने अनि जिम्मेवारि पुरा गर्नै पर्ने 🙏🙏🙏🙏🙏🙏
2025-12-04 02:34:22
2
~ नरेन्द्र दाई ~ :
मर्न त मलाई पनि मन लाग्छ
तर
पोष्टमार्टम गरेको देख्दा डर लाग्छ 😂
2025-10-11 14:37:01
6
Nabin Bishwo :
हो यार 😂😂😂😂😂
2025-12-04 06:35:02
0
My Life 🇳🇵 :
यो स्वार्थि संसारमा संघर्ष विकल्प आत्म सम्मान समर्पन गर्छ हो । त्यसैले सम्मान समर्पन गर्नु भन्दा संघर्ष गर्नु नै उतम कदम हुन्छ । सके दुनिया change गर्न सकिन्छ ।
2025-10-26 16:06:46
5
Seni rana :
na t marna sake na bachna nai 😭😭😭
2025-10-31 16:31:00
10
Reshmi Bishwokarma :
मुत्यु नै सबै थोक हो जस्तो लागिसक्यो 😥😥अब त जिन्दगी नै सकाप गर्दिम झै भाको छ अब कति सम्म सहने 😭😭😭😥बाच्नु भन्दा मर्नु नै सबै ठिक हुन्छ होला😭😭😭😭💔😓सबै लाई स्वतन्त्र बनाईदिम झै लाग्छ्😭😭
मुत्यु ...नै सबै कुरा को समाधान होइ न साथी
नत्र भनी यो सन्सार मा मानी हरु नै हुदैन थिए होला ......तेसै ले आफुलाई समानु होस् 🙏🙏
2025-10-10 18:55:35
10
Radhikabishwokarma :
सेम हजुर को शब्द हैन मत कति पतक कोसिस पनि गरेको छु तर छोराछोरी सम्झीयर सकिन मेरो बास्तमी हो😭😭😭😭😭😭🙏🙏🙏
2025-12-06 02:37:49
0
❤️❤️माहारानी😍❤️😍😍 :
घाँटीमा डोरी कसेर जिन्दगी लाई स्वतन्त्र बनाईदिउ झै लाग्छ कहिलेकाही ।।तर के गर्नु जिउँनैं पर्ने केही बाध्यताहरु छन् र पो एक मुठ्ठी सास लिएर भौतारी रहेकाे छु 😥😢😭
2025-10-12 12:27:18
7
बासुदेब :
मृत्यु साचिकै सुन्दर र आनन्द को हुन्छ होला 😔 तेहि भएर मृत्यु अङ्गालेर गएकाहरु कहिल्यै फर्किएको छैन 😓😓
2025-10-13 16:53:51
6
Ram@Rinku patel :
मेरो जिन्दगी "ग" बर्ग मा परेछ कि क्या हो😥
जहिलै
गरिब
गाउँले
गोजी रित्तो
गिन्तिमै नआउने
गतिविधि शून्य🤪🙈😥
2025-10-11 13:08:52
6
श्री पाँच सरकार :
मेरा साना साना बच्चाहरु छन र मात्र हो म बाचेको🙄😥 नत्र उहिले नै यो प्राण त्यागिसक्थे 😥
2025-10-10 15:16:47
8
Ganga Shrestha :
unlucky girl haru ko vabise yestai hudo raiaxa kayare lucky haru ko sasar beglaiii
2025-11-22 13:51:48
1
ngolo thagu :
शरिरमा सास रहुन्जेल स्वतन्त्र पुर्वक मजा लिनु होस, कायरता होइन किनकि यो जिन्दगी संघर्ष गरेर जिउनै पर्छ चाहे जो कोहि सग किन नहोस्। मरेर गए पछि फेरि यहि शरिर अनि यहि संसारमा फरकिएर आएको कस्ले देखेको छ र आर्को जिन्दगी। गल्ति बोले क्षमा पाउँ।🙏
2025-11-21 18:31:04
1
Mr.grg :
मृत्यु नै समस्याको समधान होइन
2025-10-09 23:11:45
6
@luri❣️ :
मर्न त मन लाग्छ नि तर ती बुढा भका आमा बाबा को याद ले मोर्न दिदैन रहेछ😥😥😥
2025-11-10 13:54:33
2
kanxidd2 :
marna dar lagdaina tara ti budi Aama ko aakha ma aashu kina dinu bhaner matra ho 😢
2025-11-09 17:20:32
1
Rai Suman :
Jab aafulai kamjor feel hunxa yehi soch xu🥺🥺 aaa jindagi k ko lagi jiunu jhain bt jiudo laash vayera pani aru ko lagi khusi khojhnu parne raixa 😔😔😔
2025-10-10 19:38:29
2
Nishu Mktn :
@Nishu Mktn:कसैको प्यारो हुन याहा
कि अनुहार चाइन्छ कि हुनुहार ।
मतलबी दुनिया हो हजुर
आवश्यकता पूरा भएसी अक्सर बाटो परिवर्तन गर्छन् !💔
2025-10-11 18:27:05
2
. :
अरुलाई सम्झाउने यो मन किन आफुले आफैलाई सम्झाउन सक्दैन..!😌❤️🩹
2025-11-10 17:21:25
1
it's me Niru :
बाह्य ताले बाँचेकी छु कसम 😭😭😭भगवान छन भने मेरो पुकार सुनिदे😭😭😭😭😭
2025-11-18 14:23:59
1
A.N fashion :
bacher baner dekhaunu parxa tyo po life ho, kattu mutuwa le po marne ho, be strong
2025-10-10 16:14:14
1
Laxmi Shrestha :
कोसाइलाई माया गर्नु तर मरीहत्य नगर्नु नगर्नु भन्थियो हो रैछ त्यही मायाले मरे तुल्य गराउने रैछ🙏🙏
2025-10-11 21:41:55
1
Sameer Lama :
बिष देउ पिइदिन्छु तर
मायाँ दिएर एक्लै जिउनुपर्ने बनाएर नजाउ 😌
2025-10-13 13:46:39
1
To see more videos from user @sapko042, please go to the Tikwm
homepage.