@20nu_official: “For the welfare of many, for the happiness of many, and for the good of the world.” “धेरै जनहरूको हितका लागि, धेरै जनहरूको सुखका लागि, र सम्पूर्ण संसारको कल्याणका लागि।” #२०नुOfficial #SomeThingThatWorks✅ #कामलाग्नेकुरा✅ #Nepal🇳🇵 #KingGyanendra
नेपालको प्रधानमन्त्री जोसुकै होस् चलाउने भनेको अमेरिका र इन्डियाले नै हो।त्यही भएर कसैको अन्धभक्त नबनौ अन्तिम विकल्प राजा ल्याउँ विदेशी दलालीहरूलाई जेल कोचौँ देश बचाउ ❣️🙏
2025-10-10 21:55:58
61
Anjan Kuikel :
राजा भएर होला बोली नै कति मिठो ❤️❤️❤️हृदय देखि नै धेरै धेरै माया ❤️❤️❤️❤
2025-10-10 16:08:36
117
Raman Maharjan395 :
राजा, याे देश काे राजा नै हो ।।जसले जे भने पनि याे देश मा अब राजा बेगर याे देश मा शान्ति हुदैन।।।।
2025-10-11 03:55:32
20
नमोबुद्धय📿🌷🌍️🇳🇵☸️ :
राजाले "ॐ" ओमकार यी शब्दलाई समेटेर भन्नू भएको छ जसमा हिन्दु, बौद्ध किरात सबै जोडिन्छन् जसमा सम्पुर्ण जात, जाती भाषा साम्प्रदाय सबै जोडिन्छन् तर प्रचण्डले जब सत्ता उसको हातमा थियो त्यो समयमा जब धर्म निरपेक्ष ल्यायो त्यसपछि ॐ शब्द संविधानबाट हटाउनुपर्छ भनेर भनेको थियो, त्यति बेला देखि नै नेपालको धर्म सस्कृती शिक्षाप्रती हस्तक्षेपको सुरुवात भएको हो र फलस्वरूप अहिले क्रिस्चियनहरूको जमात धेरै भयो र आफ्नै घरका दाजुभाइहरु कुरै नबुझी लडिरहेका छन् एकअर्कामा त यो जातको त यो धर्मको भनेर जुधिरहेका छन् । यस्तै हुन्छ भनेर राजाले धर्म निरपेक्ष राखेको थिएन तर आफ्नो धर्म खुलेर मान्न पाउने अधिकार दिएका थिए, सबै जनतालाई एकसाथ समेटेर राख्नु भएको थियो तर विदेशीहरुको आँखा लागेर उनिहरुको कुरा सुनेर आफ्नै देशको राजालाई जबर्जस्ती मुर्तिचोर बनायो र ज्ञाने चोर देश छोड भन्ने नारा लगायो फलस्वरूप उहाँले सत्ता छ्ड्नुभयो तर देश छाड्नु भएन त्यसपछि देशको प्रमुख आम्दानी आउने श्रोतहरुमा राजनीति गरेर पालै पालो एमाले, काङ्ग्रेस र माओवादीले बेच्यो । त्यति बेचेर नपुगेर देशको नदि खोलानालाहरु सबै बेच्यो त्यति नपुगेर देशका सक्षम युवाहरु बेच्यो त्यतिले पनि नपुगेर अब देशका सबै युवाहरु बेच्यो अब बेच्न बाकी भनेको नेपाल भन्ने एउटा नाम मात्रै छ त्यो पनि बेच्न तयार गरिरहेका छन् तर नेपालीहरुलाई वास्ता छैनन त क्षेत्री त बाहुन त राई त फलानो धर्मको त ढिस्कानो भन्दै बसिरहेका छन् नेपालका शिक्षित युवाहरु !!😥🙏 सबैमा चेनता भए!!🙏
2025-10-11 16:23:35
17
Roshan Lamp :
विदेशी दलाल हरुको सरकार भन्दा राजा धेरै ठीक हो
2025-10-12 05:29:56
7
GAnGA💝💝61 :
राजा लेऊ देश बचाउ हे नेपाली जनता सबै मा मेरो विन्ती गर्छु ,
2025-10-11 02:08:35
14
krishna man lama :
सोचउ मनन् गरौ राजा रहे देश रहन्छ |जय नेपाल 🇳🇵🇳🇵🇳🇵
2025-10-11 01:16:40
14
Yubaraj Khanal :
राजसंस्था अनिवार्य छ।
2025-10-11 03:57:48
13
एनआर क्षेत्री :
राजा जनता र देशकाे रक्षक हुन ।नेता राक्षस हुन् जनताको रगत खाएर पदमा पुगेका छन्।
2025-10-11 12:32:02
9
purbeli🇳🇵🇳🇵thule :
हामी सबै को प्यारो राजा
2025-10-11 05:05:25
10
Chirangebi Bajgain :
अबको स्थिति भयावह हुँदैछ, राजाले अब पनि सत्ता हातमा लिएनन् भने हे नेपाली तिमी आफ्नै देशमा शरणार्थी हुनेछौ । मलाई गाली गरेर के गर्छौ? जे सत्य छ त्यो सत्य नै हुन्छ । मलाई गाली गरेर समय खेर नफाल, बरु आफैँ बुद्धि पुर्याउ ।
जय मुलुक जय राजमुकुट
2025-10-11 03:54:24
10
चनद्रा पाठक :
सहन पनि कति सहनसिल हाे राजा पसै विष्णुभगवनकाे रुप भनेका रहेछन।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2025-10-11 03:33:46
10
चुवाचे लभर :
Jay desh Jay naresh
2025-10-11 02:04:27
10
Madan bhandari :
jay Nepal jay king ❤❤❤🙏🙏🙏
2025-10-11 02:08:06
9
no-well :
राजा अनिबार्य नभए देश सकिन्छ है साथी हरु म त के भन्नु र अरु बेलै मा सोचौ सबै ले😭😭
2025-10-11 02:09:06
7
susma :
sir kar aba t Palo aayo t desh Lai ml jal grna 🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2025-10-10 10:29:27
9
aditya @ :
ak dome sahi sarkar
2025-10-10 15:55:32
8
tekranachetry :
jay🇳🇵 Nepal❤💕💕❤❤💕💕
2025-10-10 15:54:45
8
घायेल जिन्दकि :
राजा आउ देस र जन्ता बचाउ।
2025-10-11 02:54:10
6
Papindra Angbo :
कति मिठाे बाेली ❤❤❤❤❤❤
2025-10-11 06:08:29
5
Sita Khanal5802 :
अहि राजाले सत्ता समालनपर्छ
2025-10-11 04:46:05
5
purna.bhujel :
king is king ❤❤❤
2025-10-11 04:09:52
5
ME* (DîVìñÊ 👿) :
हाम्रो राजा हाम्रो सान
KP oli राणी को बान
2025-10-11 03:32:31
5
नशिव आआफ्नो :
राजतन्त्र जिन्दावाद 🇳🇵
2025-10-11 03:10:12
5
To see more videos from user @20nu_official, please go to the Tikwm
homepage.