Gen Z Nepal :
हामी GEN Z ले लखेटेका ओलीलाई राजाले हत्यारा प्रमाणित गरि चौध वर्ष जेलमा हालेका थिए ।शेरेलाई भ्रष्टाचारी असक्षम प्रधानमन्त्री ठहर गरि जेलमा हालेका हुन राजाले अनि प्रचण्डेलाई आतंककारी घोषणा गरेर जिउँदै वा मारेर लास बुझाए पचास लाख पुरस्कार दिने घोषणा गरेका राजालाई गणतन्त्रको नाममा हटाएर कम्युनिस्ट कांग्रेसलाई सत्ता सुम्पिए।Gen Zको अहिले को माग राजाले चालीस वर्ष पहिले पूरा गरिदिनु भएको थियो ।माफ गरिदेऊ ज्ञानेन्द्र सरकार!💔🥀हामी सानै थियौं,२०६२–६३ को आन्दोलनमा गयौं,तिम्रो विरुद्ध नारा लगायौं दाईको परिवार हत्यारा भनेर झुटो कुराका पछि लागेउ जबकि अमेरिकी भारतीय मिलेर राजदरबार हत्याकाण्ड मच्चिएका रहेछन् ,हजुरबाहरुले गाली गर्नुभएको सम्झन्छौ,बाबाले कराउनुभएको सम्झन्छौं,तर पनि केही दिन सहभागी भयौं। आज बुझ्दै छौं!त्यो हाम्रो जीवनकै सबैभन्दा ठूलो भूल थियो। २०६७–६८मा तपाईंले भन्नुभएको “एक दिन जनता आफैंले बुझ्छन्” भन्ने वचन सम्झियौं, र हो,आज हामी धेरै कुरा बुझ्दै छौं ।२००७सालदेखि आजसम्मका घटनाहरू हेरौं,आन्दोलन नेताहरू खान नपाएर भएको रहेछ,तपाईं निरंकु’श भएर होइन, देश बचाउन खोजेर माघ१९गते कदम चालेको रहेछौ भन्ने बुझौं!२०१७सालमा हजुरको बुबा महेन्द्रले गर्नुभएको जस्तै गर्न खोज्दा, यदि त्यो सफल भएको भए आज नेपाल स्वर्गझैं हुने थियो भन्ने पनि बुझ्यौं।ती कलिला बालबालिकाको बलिदान व्यर्थ गएको रहेछ, चो’रहरूसँग हातेमालो गर्नुको अर्थहीनता बुझ्यौं।आज देशको स्वाभिमान हराउँदा, अस्तित्व गुम्दा,नेपाल विदेशीको खेलमैदान बनेको देख्दा अझै धेरै कुरा बुझि सकेका छौँ ।र यही कारणले आज हाम्रो मन तिमीमाथि झुकेको छ,हामी गल्तीको माफी पाउन योग्य छैनौं होला,तर पनि एकपटक तिमीलाई मनैदेखि भन्न मन छ!मलाइ माफ गरिदेऊ ज्ञानेन्द्र सरकार! 🙏❤️गणतन्त्र धोका हो ! नेपाल अधिराज्यको को संविधान२०४७ लागू गर धारा१२७अनुसार सरकार गठन गरेर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर।कम्युनिस्ट कांग्रेस माथि प्रतिबन्ध लगाउ!
गान्धी लेनिन माओ एन जियो आइएनजिओ अमेरिकी युथ काउन्सिलको गुउ मुत खानेले मात्र यो देश निर्माण गर्ने राजा मनपराउँदैनन् सर्वसाधारण जनताको मुटुमा राजा हिजो पनि थिए आजा पनि छन् ।नेपाल देश रहुन्जेल रहि रहन्छन किनभने नेपाल भन्ने देश नै राजाहरूले बनाएका हुन् नकि नेपाल भन्ने देशले राजाले बनाएको हो ।नेपाल भन्ने देश बालेनको मालिक अमेरिकी युथ काउन्सिल,Rehan Raj Dangalसुदन गुरुङ जगदिस खरेल,सन्दुक रुईतको मालिक बारबरा फाउन्डेसन गृहमन्त्री ॐ प्रकाश अर्याल को मालिक युरोपियन युनियन हरुले जन्माएको देश होइन ।
2025-10-13 15:34:17