@nepal.times: १७ वर्ष अघि राजाले गद्दी त्याग्दा र अहिले ओलीले कुर्सी त्याग्दाको क्षण|| Nepal Times

Nepal Times
Nepal Times
Open In TikTok:
Region: NP
Sunday 12 October 2025 09:48:20 GMT
289629
21022
457
1070

Music

Download

Comments

kumartamang280
🇳🇵गन्तव्यबिहिन यात्रि 🇲🇾 :
मर्ने बेला हुदाँ पनि पद र कुर्सी नछाड्ने नेताहरु भन्दा देश र जनताको खुसिको लागी हाँसि खूसि राजगद्दी त्याग्ने राजा महान् हुन्।जय देश जय नरेश 🇳🇵🇳🇵🇳🇵
2025-10-12 12:30:28
314
aatreya_01
_ :
राजा त्यसै भइदैन नी जय देश जय नरेश ❤❤❤
2025-10-12 13:03:40
104
sanatan593
Katar Hindu :
king is king♥️♥️♥️♥
2025-10-12 09:57:01
305
jungshahi22
Hemant jung thakuri :
राजा आउ देश बचाउ 🇳🇵🇳🇵🙏
2025-10-12 10:31:20
226
kalyanthapa8
कल्यान थापा :
तेहि भयर अहिले राजाकाे आवस्यकता परेकाे
2025-10-12 13:05:29
42
sxdvgdhnbxzd
O :
GEN Z ले लखेटेका ओलीलाई राजाले हत्यारा प्रमाणित गरी चौध वर्ष जेलमा हालेका थिए । शेर बहादुर लाई भ्रष्टाचारी असक्षम प्रधानमन्त्री ठहर गरि जेलमा हालेका हुन राजाले अनि प्रचण्ड लाई आतंककारी घोषणा गरेर जिउँदै वा मारेर लास बुझाए पचास लाख पुरस्कार दिने घोषणा गरेका राजालाई गणतन्त्रको नाममा हटाएर कम्युनिस्ट कांग्रेसलाई सत्ता सुम्पिए। Gen Z को अहिले को माग राजाले चालीस वर्ष पहिले पूरा गरिदिनु भएको थियो । माफ गरिदेऊ ज्ञानेन्द्र सरकार! हामी सानै थियौं, २०६२–६३ को आन्दोलनमा गयौं, तिम्रो विरुद्ध नारा लगायौं, हजुरबाहरुले गाली गर्नुभएको सम्झन्छौ, बुवाहरुले कराउनु भएको सम्झन्छौं, तर पनि केही दिन सहभागी भयौं। आज बुझ्दै छौं—त्यो हाम्रो जीवनकै सबैभन्दा ठूलो भूल थियो । २०६७–६८ मा तपाईंले भन्नुभएको “एक दिन जनता आफैंले बुझ्छन्” भन्ने वचन सम्झियौं, र हो, आज हामी धेरै कुरा बुझ्दै छौं । २००७ सालदेखि आजसम्मका घटनाहरू हेरौं, आन्दोलन नेताहरू खान नपाएर भएको रहेछ, तपाईं निरंकु’श भएर होइन, देश बचाउन खोजेर माघ १९ गते कदम चालेको रहेछौ भन्ने बुझ्यौं । २०१७ सालमा हजुरको बुबा महेन्द्रले गर्नुभएको जस्तै गर्न खोज्दा, यदि त्यो सफल भएको भए आज नेपाल स्वर्गझैं हुने थियो भन्ने पनि बुझ्यौं। ती कलिला बालबालिकाको बलिदान व्यर्थ गएको रहेछ, चो’रहरूसँग हातेमालो गर्नुको अर्थहीनता बुझ्यौं। आज देशको स्वाभिमान हराउँदा, अस्तित्व गुम्दा, नेपाल विदेशीको खेलमैदान बनेको देख्दा अझै धेरै कुरा बुझि सकेका छौँ । र यही कारणले आज हाम्रो मन तिमीमाथि झुकेको छ, हामी गल्तीको माफी पाउन योग्य छैनौं होला, तर पनि एकपटक तिमीलाई मनैदेखि भन्न मन छ—मलाइ माफ गरिदेऊ ज्ञानेन्द्र सरकार! गणतन्त्र खारेज गर। महेन्द्र पथ लागु गर ! जय देश जय नरेश ! उ बेलाका गणतन्त्र समर्थकको आवाज #साभार
2025-10-12 14:15:41
58
gr.babu95
Gr Sanjok🎙️💕 :
राजा देश र जनता रहे राजा रहने हुन तेसैले देश र जनताको माया राजा लाइ जत्ति सायद जनता लाई पनि छैन होला 😢😢😢
2025-10-12 14:50:11
9
santoshbashyal1991
Santosh.. 🇦🇪 :
Malae srilnjaka ko passport de Nepal sarkra
2025-10-12 20:11:50
0
satishkarna988
सतीश :
सजिलै गद्दी छोड्ने राजा हो तर महाराजा भएर गाह्रो भाे
2025-10-12 13:45:34
2
prn233
P.R.K❤️🇳🇵 :
फरक यै हो राजा र दलाल नेतामा।
2025-10-12 13:07:06
65
sudang352
sudan🥰🕉️👌 :
2025-10-12 13:36:51
6
ramadevineupane16
Rama :
23 गते नै राजीनामा दिएको भए खरानी हुन्न थियो
2025-10-12 11:25:09
38
user7587776797037
Shiva :
विश्वको एक महान राजा श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाह
2025-10-12 16:16:47
7
gotti.dai.gamer
Gotti Dai gamer :
हाम्रो देश मा राजतन्त्र बाहेक अरु जे जे तन्त्र आए ति सबै तन्त्रले देशको अवस्था झन झन् तल झरेको छ ।
2025-10-12 13:35:05
10
manoj.khadka416
manoj khadka :
कु पुत्र केपि को के कुरा गर्नु 🤔
2025-10-12 13:17:30
5
nnabinr
Nabin🌿 :
अब बुझ्दै होला। राजालाई देश प्यारो रहेछ कि केपीलाई देश प्यारो रहेछ भनेर अब बाउहरुले राजा फाल्यो अब छोराहरुले फेरि त्यही राजतन्त्रलाई फर्काएर ल्याउने हो जय देश जय राष्ट्रवाद👑
2025-10-12 10:38:30
38
anandp.sah163
#Anand@songsforyou# :
सत्य तथ्य बाहिर ल्याउनुभएकोमा धन्यवाद। यथार्थलाई भ्रममा रूपान्तरण गर्न खोज्ने हत्यारा को अन्त्य भयो यही नै निष्कर्ष हो।
2025-10-12 16:44:46
1
genz.nepal.143
village.lover.video143 :
झोले हरु अझै पार्टी को पछि लाग्नु । अब पोनि युवाहरूले आन्दोलन गर्नु पर्यो भन्ने एउटा पोनि पुराना नेताकार्यकर्ता हरुलाई जिवित छाडदैनो हामी
2025-10-12 12:22:29
8
nirmalbikramthapa
Nirmal Bikram Thapa :
अभिभावक बिनाको देशको अवस्था कस्तो हुन्छ भनेर हामिले बुझिसक्यो अब अन्तिम विकल्प राजसंस्था । राजसंस्था फरकाऔ देशको अस्तित्व बचाऔ ।🙏
2025-10-12 18:24:33
1
sangamghatani397
Sangam Ghatani :
राजा भनेको राजा नै हुन राष्ट्रपिता 🥰🥰🥰🥰🥰🥰
2025-10-12 15:37:17
5
sagar..samrat
Sagar Chapagain :
राजा भनेको राजा हो घरको बाउ हो अब बाउको मन हरेक कोराछोरीले बुझेको छ तेसैले घर बाउले चलाउनु पर्छ तर घरमा बाउ भएको महसुस छोराछोरीलाई
2025-10-12 17:32:08
3
deven.chapagain3
देबेन चापागाई :
राजा आउ देश बचाउ😍😍😍
2025-10-12 16:24:10
3
bijaynira
🌻🌼🌹बिजयनिरा खडका🌹🌼🌻 :
come back king
2025-10-12 10:25:27
17
iamunluckly
shanti lama :
तँ मुला ले नमानेर हुन्छ😊
2025-10-12 17:27:01
1
To see more videos from user @nepal.times, please go to the Tikwm homepage.

Other Videos


About