बरु राउटीको जिन्दगी ठिक छ न लोभ छ न लालच छ न घृणा छ न
2025-10-12 21:45:52
1794
👑 इक्सा👑 :
बन्चरो लेनि कति मजाले पिसेको म पनि भोलि try garnu paryo wow
2025-10-12 13:58:26
188
Akash :
Raute harulai thulo rukh katnu dinu hunna
2025-10-18 09:36:12
5
Madhuri Dhakal :
बुद्धि के भको भन्या खोला को ढुङगो देखेका छैन रैछ 😄?
2025-10-13 14:38:27
3
dear👉sanu💋♥️ :
त्यो प्याज किना पिसेको होला🤔
2025-10-13 04:10:50
15
BhumeY🪷🐚🦢 :
SaMeE Sandhya boine jastai.😳
2025-10-13 06:13:53
38
mr.boss👑 :
तेतिकै राउटे भनेको हैन हैछ बास खोलाको किनारमा अचार पिस्ने काठ माथी बन्चरोले😂😂😂
2025-11-26 00:37:59
2
Zina🇳🇵💕 :
हे,,,,,,,,,,कपाल काट्ने बन्चरो त दाउरा चिर्ने कैंची,,😁
2025-10-14 06:33:40
3
Prakash 🇶🇦 :
recipe please 🤣
2025-10-14 04:43:04
2
モイチャ 🎀 :
आज थाहापाए बन्चरोले दौरा काट्न मात्रै हैन अचार कुट्न पनि काम दिदो रैछ भनेर 😁😁😁
2025-10-13 05:28:37
185
Pabitra🌸🫶🇮🇳 :
भोलि देखि मनि यस्तै गरि पिस्छु अचार अलि मिठो पो हुन्छ कि😭
2025-10-14 16:22:35
2
SandipSandhyaBasnet🦋🧿🧿 :
दिमाग नि छैन tension नि छैन 😂😂😂
2025-10-13 18:09:05
4
rashmi maybe :
हेर्दा सोक न सुर्ता भोक न भकारी आनन्दको जिन्दगी लाग्छ है सबैलाई ,,,,तर कति रहर इच्छा आकाङ्क्षालाई दबाएर बस्छन् बिचराहरू😔
2025-10-13 13:13:00
15
Alone :
राउटेको बारेमा अन्टसन्ट किन बोल्छौ हो !
समाज विकासको प्रक्रिया नै यहि हो । हामी तथाकथित आधुनिक भनिनेहरु पनि यस्तै जिन्दगी जिउदै यो स्टेजमा आएका हौं । उनिहरु पनि पछि विस्तारै आधुनिकतामा प्रवेश गर्छन नै । त्यसैले खिल्लि नउडाओ ।
2025-10-14 12:34:41
52
Hariff :
yo achhar ma kagati KO kami vyo🤔
2025-10-15 12:32:32
2
gafadi 🤫😴 :
ma kina yestoo
2025-10-21 10:19:42
2
Xuchhi💞💕Sanu :
एस्तै जिन्दगि खुसी छ बरु यो जु हामी भोगिरहे को भन्दा त🥰🥰
2025-10-14 08:07:03
2
🦋མ་ཡ་-ཤང་ཏན། 👸🏻 :
बुध्दी भएको भए जङ्गल किन बस्थे है ।😁😁
2025-10-14 06:04:52
2
🥀bini❤️krishna🥀 :
सबैले दिमाख नि छैन टेन्सन नि छैन भनिराको छन म चै के भन्छु भने अर्गानिक भन्छु किन कि पहिलाका बुढा बुढी पाखा बाजे बजैहरुले नि यसरि नै बनाएर दिएको अचार अथवा अरु कुनै खाने कुराहरु पकाएर दिएकै थिए त्यो नि मिठो भएकै थियो अहिले सब परिवर्तन भयो यस्तो भिडियो आयो भनी कि पाखे भन्छन कि अरु कुनै नाम दिन्छन जसरी खाए नि आखिर जिन्दगी त हो जिउनु छ 🙏🙏🙏
2025-10-14 12:55:34
1
it's me sandesh bhandari :
technologya😂
2025-10-16 00:36:43
1
To see more videos from user @lalbdrkhatri5, please go to the Tikwm
homepage.